Monday, October 5, 2026

ओमप्रसाद घायल

1591 पोस्ट 0 टिप्पणी

कालीगण्डकीको कटनाले  पर्वत र बागलुङको सिमानामा रहेको मालढुङ्गा पुल जोखिममा

पर्वत/कालीगण्डकी नदीको कटनाले  पर्वत र बागलुङको सिमानामा रहेको मालढुङ्गा पुल जोखिममा परेको छ। पुलको पर्वत खण्डतर्फको जगमा निरन्तर पहिरो गएकाले जोखिम बढाएको  छ । पर्वत र बागलुङ जिल्लालाई जोड्ने मालढुङ्गास्थित मोटरेबल पुलमा नदी कटानका...

विग्रेर थन्किएको ३ बर्ष सम्मपनि प्रदेश अस्पताल पर्वतमा आएन एम्बुलेन्स

पर्वत /प्रदेश अस्पताल पर्वतमा लामो समयदेखि एम्बुलेन्स नहुँदा अस्पताल प्रशासन र बिरामीहरूले ठूलो सास्ती भोग्दै आएका छन् । अस्पतालको एकमात्र एम्बुलेन्स बिग्रिएर ग्यारेजमा थन्किएको तीन वर्ष बितिसक्दा पनि न त्यसको मर्मतसम्भार गरिएको छ, न त...

बिहादी गाउँपालिकाद्वारा हलगोरु र लैना गाई पाल्ने किसानलाई भत्ता

पर्वत/पर्वतको बिहादी गाउँपालिकाले परम्परागत कृषि प्रणालीमा महत्वपूर्ण भूमिका खेल्दै आएका हल गोरुको संरक्षण तथा स्थानीय गाईको प्रवद्र्धन गर्ने उद्देश्यले कृषकलाई अनुदान तथा सुत्केरी भत्ता उपलब्ध गराउने भएको छ । गाउँपालिकाको पशु विकास शाखाले आर्थिक...

डेंगु संक्रमण बढ्न नदिन पर्वतमा ‘डेंगु खोजौँ र नष्ट गरौँ’ अभियान सञ्चालन

पर्वत/डेंगु संक्रमण बढ्न नदिन पर्वतमा ‘डेंगु खोजौँ र नष्ट गरौँ’ अभियान सञ्चालन गरिएको छ । वर्षा याममा घर तथा आसपासका क्षेत्रमा पानी जम्ने र त्यहीँ डेंगु सार्ने एडिस लामखुट्टेले प्रजनन गर्ने भएकाले सम्भावित जोखिम...

विदेशमा रहेका नेपालीको हितमा सरकार किन चुक्दैछ? – लामिछाने

टोकियो, जापान / विदेशमा रहेका नेपालीको संख्या बढ्दै गएसँगै उनीहरूले भोग्ने समस्या र राज्यप्रतिको अपेक्षा पनि विस्तार हुँदै गएको छ। तर प्रवासमा रहेका नेपालीको अधिकार, सुरक्षा, सामाजिक संरक्षण र नेपालसँगको सम्बन्धलाई प्रभावकारी रूपमा सम्बोधन...

कुश्मा नगरपालिका वडा नं. ८ चुवाको वडा कार्यालय भवनको उद्घाटन

पर्वत/कुश्मा नगरपालिका वडा नं. ८ चुवाको वडा कार्यालय भवनको आज एक समारोहबीच उद्घाटन गरिएको छ । भवनको कुश्मा नगरपालिकाका नगरप्रमुख रामचन्द्र जोशीले उद्घाटन गर्नुभएको हो । सघन शहरी तथा भवन निर्माण आयोजना कार्यालय वागलुङद्धारा निर्माण...

एकबर्षमा फलेवास नगरपालिकाका एकसय ४२ परिवारले गाउँ छोडे

पर्वत/फलेवास नगरपालिकावाट पछिल्लो एक वर्षमा चार सय ७३ जना नागरिक बसाई सराई गरेर अन्यत्र गएको पाईएको छ । आर्थिक वर्ष वि.सं. २०८२/०८३ मा पालिकाका विभिन्न वडाबाट चार सय ७३ जना बसाइँ सराइ गरेर अन्यत्र...

धौलागिरि प्रादेशिक अस्पतालद्वारा सबै गर्भवतीलाई एक पटककालागि निशुल्क भिडियो एक्सरे सेवा

पर्वत/धौलागिरि प्रादेशिक अस्पतालले गर्भवतीलाई एक पटककालागि निशुल्क भिडियो एक्सरे सेवा दिन थालेको छ। आर्थिक अवस्था कमजोर भएका गर्भवतीलाई परीक्षणबाट बञ्चित हुन नदिन यो कार्यक्रम ल्याएको अस्पतालका मेडिकल सुपरिटेण्डेन्ट डा. किरण तिवारीले बताए । ‘नियमित प्रोटोकल...

विश्व भेटेरिनरी एसोसिएसन र नेपाल भेटेरिनरी एसोसिएसनका बीच ‘बन हेल्थ’ सम्बन्धी महत्वपूर्ण विषयमा समझदारी

पर्वत/विश्व भेटेरिनरी एसोसिएसन र नेपाल भेटेरिनरी एसोसिएसनका बीच 'बन हेल्थ' सम्बन्धी महत्वपूर्ण विषयमा समझदारी भएको छ । हाल नेपाल भ्रमणमा रहेका विश्व भेटेरीनरी एसोसिएसनका इसाओ कुराउची र नेपाल भेटेरिनरी एसोसिएसनका अध्यक्ष डा. केदार सुवेदीले...

सर्वपक्षीय सहमतिपछि कुश्मा बसपार्क अब नियमित सञ्चालन हुने

पर्वत/पटक-पटकको विवाद र यातायात व्यवसायीहरूको असहयोगका कारण पूर्ण रूपमा सञ्चालन हुन नसकेको कुश्मा बसपार्क अब नियमित रूपमा सञ्चालन हुने भएको छ । पर्वत सदरमुकाम कुश्मा बजारको बान्द्रेबिडीस्थित बसपार्क सञ्चालनका विषयमा सरोकारवालाबीच भएको छलफलपछि सर्वपक्षीय...