Monday, October 5, 2026

ओमप्रसाद घायल

1591 पोस्ट 0 टिप्पणी

गीतकार सुन्दर पन्तको नयाँ तीज गीत ‘कैलाशबाट हामी दुईको सेल्फी हानिदेउ’ सार्वजनिक

काठमाडौं /नेपाली महिलाहरुको महान् चाड हरितालिका तीजको अवसर पारेर गीतकार सुन्दर पन्तले नयाँ तीज गीत ‘कैलाशबाट हामी दुईको सेल्फी हानिदेउ’ हालै युट्युवमा सार्वजनिक भएको छ । उक्त गीत तीजको सन्देशमुलक चेतनायुक्त, विविध सांस्कृतिक पक्षका...

आठबर्ष यता पर्वतमा २१ वटा मोटरेबल पुल निर्माण: अझै आधादर्जन पुलको माग

पर्वत / जिल्लामा पछिल्लो आठ वर्षको अवधिमा २१ वटा मोटरेबल पुलको निर्माण सम्पन्न भएको छ। जिल्लाका सबै ६१ वटा वडा, टोल र बस्तीसम्म सडक सञ्जाल पुगेपछि ती सडकलाई बाह्रैमास सञ्चालन गर्ने उद्देश्यले पुल निर्माणको...

सरकारी निर्णयका विरुद्ध देशभरका छापामाध्यम कडा आन्दोलनको तयारीमा

काठमाडौँ/प्रतिशोधपूर्ण सरकारी निर्णयबाट घटाइएको लोककल्याणकारी विज्ञापनको रकम साविककै अवस्थामा कायम गर्नुपर्ने माग गर्दै देशभर सञ्चालित छापा माध्यम कडा आन्दोलनको तयारीमा जुटेका छन् । नेपाल पत्रकार महासंघ काठमाडौं शाखाद्वारा गठित छापा माध्यम बचाउ सुझाव कार्यदलले एक...

सभापति जोशीद्वारा चुवामा निर्माण भएको राधाकृष्ण मन्दिरको उद्घाटन

पर्वत/कुश्मा नगरपालिका वडा नं -८, चुवामा निर्माण भएको राधाकृष्ण मन्दिरको आज श्रीकृष्ण जन्माष्टमीको अवसरमा समुद्घाटन तथा प्राण प्रतिष्ठा गरिएको छ । मन्दिरको नेपाली काँग्रेस पर्वतका सभापति युवराज जोशीले उद्घाटन गर्नुभएको हो । मन्दिर उद्घाटन गर्दै...

नेपाली काँग्रेस पर्वतद्वारा केन्द्रीय विपत व्यवस्थापन कोषमा पाँच लाख ५३ हजार सहयोग

पर्वत/यहि भदौ १० मा भोटेकोशी नदीमा आएको बाढीबाट प्रभावितहरुका लागि सहयोगार्थ नेपाली काँग्रेस केन्द्रीय राहातकोषमा पर्वत काँग्रेसको समन्वयमा ५ लाख ५३ हजार ९नौ सय ११ जम्मा गरेको छ। नेपाली कांग्रेस पर्वतको समन्वयमा प्राकृतिक विपद...

कालीगण्डकी नदी किनारको जोखिम न्युनिकरणका लागि एकिन तथ्यांक निकाल्न पहल

पर्वत/विपद व्यवस्थापन समितिले कालीगण्डकी नदी किनारको जोखिम न्युनिकरणका लागि एकिन तथ्यांक निकाल्न पहल गर्ने भएको छ । त्यसका लागि पुर्वाधार विकास, एकीकृत सेवा कार्यालयलाई प्राविधिक र अन्य जनशक्ती प्रयोग गरेर काम गर्न विपद् व्यवस्थापन...

अविरल बर्षासँगै मोदी गाउँपालिका–६ रातामाटामा पहिरो जाँदा दुई घर जोखिममा

पर्वत/मोदी गाउँपालिका–६ रातामाटामा अविरल वर्षापछि पहिरो जाँदा दुई घर जोखिममा परेका छन् । सोमबार राति परेको अविरल वर्षाका कारण रातामाटा निवासी अर्जुन लामिछानेको घरको आँगनमा पहिरो गएको हो । पहिरोका कारण अर्जुन लामिछाने र...

साइप्रसका नेपालीको अधिकार र बाढीपीडितको राहतमा जुट्न सह-महामन्त्री डा. संग्रौलाको आग्रह

काठमाडौं /नेपाली कांग्रेसकी सहमहामन्त्री डा. डिला संग्रौलाले वैदेशिक रोजगारीका क्रममा साइप्रसमा रहेका नेपाली श्रमिकको हक–हित, सुरक्षा र कन्सुलर सेवाको सहज पहुँचका लागि राज्यले तत्काल ध्यान दिनुपर्ने जोड दिएकी छन् । आइतबार नेपाली कांग्रेस निकट प्रवासमा...

बाढीपीडितका लागि पैयुँका कर्मचारीहरुले संकलन गरे ३ दिन बराबरको पारिश्रमिक

पर्वत/चीनको तिब्बत क्षेत्रमा गएको हिमपहिरोको कारण भोटेकोशी र त्रिशूली नदीमा आएको विनाशकारी बाढीले पुर्‍याएको ठूलो जनधनको क्षतिप्रति पर्वतको पैयूँ गाउँपालिका परिवारले गहिरो दुःख व्यक्त गरेको छ। विपद्को यस कठिन घडीमा बाढीपीडितहरूको राहत, उद्धार तथा पुनःस्थापनामा...

बाढीपिडितको उद्धार, राहत तथा पुर्नस्थापनाका लागि महाशिला गाउँपालिकाले एक लाख ११ हजार एक सय...

पर्वत/बुधवार भोटेकोशीमा आएको बाढीपिडितको उद्धार, राहत तथा पुर्नस्थापनाका लागि पर्वतको महाशिला गाउँपालिकाले एक लाख ११ हजार एक सय ११ रुपैया सहयोग गर्ने भएको छ । पिडितहरुको पिडामा मल्हम लगाउने उद्धेश्यले गाउँकार्यपालिकाको बुधवारको बैठकले एक...