Friday, October 2, 2026

Uncategorized

पर्वत/ गलकोट नगरपालिका–१ दुदिलाभाटीकी छममाया बुढाथोकीलाई नियमित स्वास्थ्य परीक्षणका लागि आइतबार पोखरास्थित मणिपाल शिक्षण अस्पताल आइपुग्नुपर्ने थियो ।सोही दिनदेखि बागलुङ र पर्वतका ठाउँठाउँमा पहिरो तथा नदी कटानका कारण मध्यपहाडी पुष्पलाल लोकमार्ग अवरुद्ध भएपछि उहाँ समयमा अस्पताल पुग्न सक्नुभएन । बागलुङ खण्डको सडक सञ्चालनमा आएपछि आज बिहान सदरमुकामसम्म आउनुभएकी बुढाथोकीलाई पवर्त हुँदै...
पर्वत/कालीगण्डकी नदीमा आएको भीषण बाढीले पर्वतका तटीय बस्तीमा ठूलो क्षति पुर्‍याएको केही दिन नबित्दै जिल्लाका विभिन्न ठाउँमा सुख्खा पहिरो खसेपछि स्थानीय थप समस्यामा परेका छन्। प्राकृतिक विपत्तिको दोहोरो मारमा परेका स्थानीयको जनजीवन अहिले अस्तव्यस्त बनेको छ। असोज १० गते राति कालीगण्डकीमा आएको बाढीले पर्वतको जलजला गाउँपालिका–८ फर्सेमा ठूलो भौतिक क्षति...
पर्वत /कालीगण्डकी नदीमा आएको भीषण बाढीका कारण पर्वतका तटीय क्षेत्रहरूमा ठूलो भौतिक क्षति पुगेको छ। बाढीले जलजला गाउँपालिका–८, फर्सेका करिब २५ वटा घर बगाएको प्रहरीले जनाएको छ। जिल्ला प्रहरी कार्यालयका अनुसार करिब ८० घरधुरी रहेको फर्से बस्तीमा कालीगण्डकीको बहाव पसेपछि २५ घर बगेका हुन्। बाँकी रहेका घरहरू पनि बाढीको...
पर्वत /नेपाल मौसम विज्ञान विभागले शुक्रवारदेखि मनसुनी गतिविधि बढ्ने सचेत गराएपछि जिल्ला प्रशासन कार्यालय पर्वतले सतर्कताका लागि जिल्लावासीहरूलाई अनुरोध गरेको छ। सहायक प्रमुख जिल्ला अधिकारी गणेशप्रसाद पौडेलद्वारा जारी विशेष सूचनामा मौसम बुलेटिन अनुसार असोज ९ गते शुक्रवारदेखि ११ गते आइतबारसम्म मनसुनी गतिविधिका कारण गण्डकी प्रदेशमा समेत मेघ गर्जन, चट्याङ...
पर्वत /नेपाली कांग्रेसको १५ औँ महाधिवेशन अन्तर्गत पालिका अधिवेशन पर्वतमा पनि सम्पन्न भएको छ।सात वटा स्थानीय तहहरू रहेको पर्वतमा कुनैमा सर्वसम्मत रूपमा त कुनैमा निर्वाचन प्रक्रियामार्फत पालिका सभापतिको टुङ्गो लागेको हो। सदरमुकाम समेत रहेको कुश्मा नगरपालिकामा निर्वाचनमार्फत पदाधिकारीको टुङ्गो लागेको छ। सभापति सहित अन्य पदहरूमा पनि आवश्यक भन्दा बढी...
पर्वत/जेन-जी आन्दोलनको फाईदा उठाउदै पर्बत जिल्ला कारागारबाट फरार भएका ६ कैदी बन्दीहरू अझै सम्पर्कमा आएका छैनन् । बिभिन्न कसुरमा सजाय भुक्तान गरिरहेका १९ कैदी बन्दीहरू गत भदौ २४ गते फरार भएका थिए । फरार भएको केही दिन पछि प्रहरीले १३ जना कैदी बन्दीलाई बिभिन्न स्थानबाट पुन नियन्त्रणमा लिएर पुन कारागार...
पर्वत / मोदी गाउँपालिका अन्तर्गतको मुख्य व्यापारिक बजार डिमुवा र पातीचौरबाट निस्कने फोहोर अस्तव्यस्त अवस्जथामा छ । पालिकाभित्रको फोहोर जथाभावी फाल्दा  बस्ती र बजारमा दुर्गन्ध फैलिने गरेको छ । स्थानीय बासिन्दाले पटक–पटक समस्या समाधानका लागि पालिकालाई खबरदारी गरे पनि प्रभावकारी पहल नभएको गुनासो गरेका छन् । स्थानीय राम केसीका अनुसार...
पर्वत /स्थानीय सरकार बनेको ११ वर्ष बितिसक्दा पनि यहाँका दुई नगरपालिकाका भवन अलपत्र छन् । भवन अभावमा भाडाको घरमा बसेका नगरपालिकाले बर्सेनि लाखौं भुक्तानी गर्न बाध्य छन् । आफ्नै प्रशासनिक भवन बन्ला र बसौंला भनेर कुरेका नगर प्रमुखसहितका जनप्रतिनिधिहरू अहिले पनि अन्योलमा छन् । आफ्नै भवनमा बस्ने उनीहरूको सपना...
पर्वत/हिमनदी भत्केर भोटेकोशी–त्रिशूली नदीमा गएको प्रलयकारी बाढीले निम्ताएको शोक र त्रासदी अझै मत्थर भइसकेको छैन। ठुलो जनधनको क्षतिसहित मुलुकलाई नै आक्रान्त पार्ने गरी भएको उक्त घटनाले नेपालको हिमालय क्षेत्रमा जुनसुकै बेला निम्तन सक्ने विपद्जन्य जोखिमलाई थप उजागर गरेको छ । हिमनदी र हिमतालकै कारण हिमाली भेगमा अप्रत्यासित घटना हुनसक्ने विज्ञहरुको...
काठमाडौं /नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको दुईदिने बैठक ललितपुरस्थित बी.पी. स्मृति भवनमा सम्पन्न भएको छ । सभापति गगन कुमार थापाको अध्यक्षतामा भदौ २१ र २२ गते बसेको बैठकले भोटेकोशी–त्रिशूली क्षेत्रमा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको उद्धार, राहत, पुनर्स्थापना र पुनर्निर्माणलाई मुख्य एजेन्डा बनाएको छ। साथै बैठकले सरकारले सञ्चार क्षेत्रमा...