मासिक अभिलेख: July 2020
कोरोनाको उच्च जोखिमका वावजुद पनि जलजला गाउँपालिकाले ८५ प्रतिशत वित्तीय प्रगति गर्न सफल
पर्वत/कोरोनाको उच्च जोखिम र लामो समयको लकडाउनको वावजुद पनि जलजला गाँउपालिकाले गत आर्थिक वर्ष २०७६/७७ मा ८४ दशमलब २९ प्रतिशत वित्तिय प्रगती हासिल गर्न सफल भएको छ । गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत अर्जुन शर्माका...
सर्जक शक्ति क्षेत्रीको ‘मेरो देश’ नामक नयाँ गीत सार्वजनिक
पर्वतनेपालको नयां नक्शा सहित मेरो देश नामक स्वदेश गान सार्वजनिक भएको छ । भारतले अतिक्रमण गरेको नेपालको भुमि लिपूलेक र लिम्पीयाधुरा समेतलाई समेटेर जारी गरिएको नक्शा राखेर देशभक्ति गीत सार्वाजनिक गरिएको छ ।
देशभक्तिलाई ध्यानमा...
कोरोनाको उच्च जोखिमका वावजुद पनि यो आर्थिक बर्षमा कृषि ज्ञान केन्द्रको प्रगति ९० प्रतिशत
पर्वत/कोरोनाको उच्च जोखिमको वावजुद पनि कृषि ज्ञान केन्द्र पर्वतले आर्थिक वर्ष २०७६/७७ मा ९० प्रतिशत प्रगति हासिल गर्न सफल भएको छ । केन्द्रीय र प्रदेश सरकारबाट प्राप्त कुल बजेट रु २५ करोड ७२ लाख...
खत्रीले राजनीति र समाजसेवामा पुर्याएको योगदानको सबैले अनुशरण गरौँ-केन्द्रीय सदस्य जोशी
पर्वत/नेपाली काँग्रेस तिलाहारका पूर्व सभापति सुवेदार खड्क बहादुर खत्रीको १३ औं दिनको पूण्यतिथिको सन्दर्भमा नेपाली कांग्रेस तिलाहारले सोमवार उहाँकै निवासमा पुगेर शोकसभाको आयोजना गरेको छ । शोकसभालाई सम्बोधन गर्दै नेपाली काँग्रेसका केन्द्रीय सदस्य तथा...
काँग्रेस नेता जोशीद्वारा पर्वतमा रोग प्रतिरोधात्मक क्षमता बढाउने औषधि हस्तान्तरण
पर्वत/नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा संविधानसभा सदस्य अर्जुनप्रसाद जोशीले जिल्लामा कोरोनाको उच्च जोखिमलाई कम गर्न र क्वारेन्टिन र आइसोलेसनमा रहेका व्यक्तिहरुको रोग प्रतिरोधात्मक क्षमताको विकास विकास गर्न पर्वतमा नयाँ औषधि वितरण गर्नुभएको छ ।...
जलजलाका आठसय विपन्न परिवारलाई झण्डै ३० लाख रूपैयाँको राहत सामग्री वितरण
पर्वत/नेपाली काँग्रेसका युवा नेता एवं जलजला गाउँपालिकाका अध्यक्ष यामबहादुर मल्ल रामकृष्णले दाताको सहयोगमा जलजला गाउँपालिकाका आठसय विपन्न परिवारलाई झण्डै ३० लाख रूपैयाँको राहत सामग्री वितरण गर्नुभएको छ । कोरोनाको उच्च जोखिमसँगै लामोसमय मुलुकमा...
काँग्रेस नेतृ आरजु देउवाको सहयोगमा काँग्रेसका दुई युवा नेताद्वारा धौलागिरिका तीनवटै जिल्लालाई स्वास्थ्य सामग्री...
पर्वत/नेपाली कांग्रेसकी प्रभावशाली नेतृ डा. आरजु राणा देउवाको सहयोगमा काँग्रेसका दुई युवा नेताहरू विद्वान गुरूङ र यामबहादुर मल्ल रामकृष्णले वुधवार पर्वत, बागलुङ र म्याग्दी तीनवटै जिल्लामा पुगेर कोरोना विरुद्धका अत्यावश्यक स्वास्थ्य सामग्रीहरू त्यहाँका...
काँग्रेस नेतृ आरजु देउबाको सहयोगमा धौलागिरीका तीन जिल्लालाई स्वास्थ्य सामग्री हस्तान्तरण
पर्वत/नेपाली कांग्रेसकी प्रभावशाली नेतृ एवं सुरक्षित मातृत्व सञ्जालकी केन्द्रीय अध्यक्ष डा. आरजु राणा देउवाले धौलागिरीका तीन जिल्लालाई कोरोना विरुद्धका अत्यावश्यक स्वास्थ्य सामग्री सहयोग गर्नुभएको छ । नेपाली काँग्रेसका युवा नेता एवं जलजला गाउँपालिकाका अध्यक्ष...
काँग्रेसको १४ औं महाधिवेशन फागुन ७ बाटै हुने, निर्वाचन तालिकामा हेरफेर सूचीसहित
काठमाडौँ/कांग्रेसले पार्टीको महाधिवेशन आगामी फागुनको पहिलो साता गर्ने निर्णय गरेको छ । कोभिड–१९ संक्रमणका कारण तीन महिना पार्टीका सबै गतिविधि ठप्प भए पनि केन्द्रीय महाधिवेशन भने यसअघि तोकिएकै मितिमा गर्ने पार्टीको केन्द्रीय समिति...
जलजला गाउँपालिकाले ल्यायो ४१ करोड ६३ लाखको नयाँ बजेट
पर्वत/जिल्लाको जलजला गाउँपालिकाले आगामी आर्थिक वर्ष २०७७/०७८ का लागि बजेट सार्वजनिक गरेको छ । जलजला गाउँपालिकाका अध्यक्ष यामबहादुर मल्ल (रामकृष्ण)को अध्यक्षतामा आइतवार सम्पन्न आठौ गाउँसभामा जलजला गाउँपालिकाका उपाध्यक्ष सिमा गर्बुजा पुनले ४१ करोड, ६३...









