मासिक अभिलेख: January 2020
बागलुङ जैमिनीका ८२ बर्षिय प्रद्युम्न आचार्य नौ दिनदेखि बेपत्ता
पर्वत/जैमिनी नगरपालिका-१ बागलुङका शिक्षासेवी प्रद्युम्न आचार्य नौ दिनदेखि सम्पर्कविहीन हुनुभएको छ । लामो समय अध्यापनमा विताएका ८२ वर्षीय आचार्य पुस २४ गतेदेखि परिवारको सम्पर्कबाहिर रहेनु भएको हो । गाउँमा रहेर उनले शैक्षिक जागरण ल्याउन...
छैठौँ पर्वत महोत्सवमा उद्यमी र कृषकलाई निशुःक स्टलको व्यवस्था
पर्वत/कुस्माबजारमा हुने पर्वत महोत्सबमा गण्डकी प्रदेशका उद्यमी र कृषकलाई निशुल्क स्टल उपलब्ध गराउने भएको छ ।
पर्वत उद्योग बाणिज्य संघले माघ ९ देखि १९ गते सम्म आयोजना गर्ने छैठौ पर्वत महोत्सव तथा गण्डकी प्रदेशस्तरीय औधोगिक...
फड्केढुङ्गा आधारभूत विद्यालय जलजलाको ५८ औं अभिभावक दिवस सम्पन्न
पर्बत/फड्केढुंगा आधारभुत विद्यालयको ५८ औं अभिभाबक दिबस तथा वार्षिकोत्सव मंगलबार सम्पन्न भएको छ । वार्षिकोत्सवको उद्घाटन गर्दै नेपाली काङ्ग्रेसका केन्द्रीय सदस्य अर्जुनप्रसाद जोशीले सामुदायिक विद्यालयमा ठूलो सरकारी रकम खर्च भईरहेको तरपनि विद्यार्थी घट्दै...
अमित केसीको सगरमाथा आरोहण अभियानमा युवा व्यवसायी हमालले गरे आर्थिक सहयोग
पर्वत/जैमिनी नगरपालिका ४ सर्कुवा बागलुङका अमित केसीको सगरमाथा आरोहण अभियानमा रोटरी क्लब अफ पर्वतका पूर्व अध्यक्ष तथा पर्वतका सफल युवा व्यवसायी विप्लव हमालले १० हजार सहयोग गर्नु भएको छ । काँग्रेसका युवा नेता...
छैटौ पर्वत महोत्सव सफल पार्न जिल्लास्थित संघ संस्थाहरूसँग अन्तक्रिया
पर्वत/समग्र पर्वत जिल्लाको आर्थिक तथा पर्यटकीय क्षेत्रको विकासका लागि आयोजित छैटौ पर्वत महोत्सवको तयारी अन्तिम चरणमा पुगेको छ ।
महोत्सव आउन झण्डै दुई साता बाँकी रहँदा सवैजसो तयारीहरु अन्तिम चरणमा पुगेका हुन् । महोत्सव निर्माण...
‘केपी ओली भ्रम र अफवाहका शिरोमणि’-काँग्रेस नेता जोशी
पर्वत/नेपाली काँग्रेसका केन्द्रीय सदस्य तथा पूर्व सांसद अर्जुनप्रसाद जोशीले केपी ओली झुट र अफवाहका शिरोमणि भएको वताउँदै ओलीको उधारो भ्रमलाई बुझेर जनताले उनको कुरै सुन्नै छाडिसकेको वताउनु भएको छ । नेपाली काँग्रेस चित्रे...
स्पेनी पर्यटन मन्त्रीसहित राष्ट्रिय सभाका अध्यक्ष तिमिल्सिना कालाञ्जर क्षेत्रमा
पर्वत/स्पेनको एक्स्ट्रिमुरा सरकारका संस्कृति, पर्यटन तथा खेलमन्त्री नुरिया फ्लोरेश रेडोन्डोको नेतृत्वमा लुम्बिनी फाउन्डेसनका पदाधिकारी सहितको टोलीले पर्वतका विभिन्न क्षेत्रको भ्रमण गरेको छ ।
सरकारले सन् २०२० लाई नेपाल भ्रमण वर्षको रुपमा मनाईरहेका बेला राष्ट्रिय सभाका...
तरूण दल जलजलाको अध्यक्षमा प्रकाश पुन निर्वाचित: तरूण दललाई निर्भिक भएर काम गर्न युवा...
पर्वत/नेपाल तरूण दल जलजला गाउँपालिकाको अध्यक्षमा प्रकाश फकामी पुन चयन हुनुभएको छ । शुक्रबार सम्पन्न नेपाल तरूण दलको जलजला गाउँपालिकास्तरीय भेलाले पुनको नेतृत्वमा नयाँ समिति चयन गरेको हो । त्यसैगरि समितिको उपाध्यक्षमा...
नेकपामा प्रवेश गरेको भन्ने हल्ला निराधार हो – भुसाल
पर्वत/नेकपामा प्रवेश गरेको भनेर प्रचार गरिएका नेपाली काँग्रेस जलजला-शालिजाका क्रियाशील सदस्य नारायण भुसाल आफू नेपाली काँग्रेसमै रहेको प्रष्ट पारेका छन् । भुसालले विहिवार कुश्मास्थित पार्टी कार्यालयमा नेपाली काँग्रेसका केन्द्रीय सदस्य अर्जुनप्रसाद जोशी र जलजला...
पर्वतका राजनीतिक एवं सामाजिक अगुवा अमृत जोशीको १२ औं स्मृति दिवसमा विभिन्न व्यक्तित्वलाई सम्मान
पर्वत/जिल्लाका ऐतिहाँसिक धरोहर, सामाजिक एवम् राजनीतिक अगुवा स्वर्गिय अमृतप्रसाद जोशीको १२ औँ स्मृति दिवस पर्वतमा सम्पन्न भएको छ । अमृत जोशी स्मृति प्रतिष्ठान नेपालको आयोजनामा भएको कार्यक्रममा बोल्दै प्रमुख अतिथी नेपाली काँग्रेसका केन्द्रिय सदस्य...









