मासिक अभिलेख: January 2020
तरूण दल पोखरा महानगरद्वारा वृद्धाश्रमलाई दुई थान हिटर सहयोग
पोखरा/नेपाल तरुण दल पोखरा महानगर इकाई कमिटीले पोखरा बृद्धाश्रमलाई २ थान हिटर सहयोग गरेको छ । नेपाल तरुण दलका केन्द्रीय कोषाध्यक्ष तथा नेपाली काँग्रेसका युवा नेता विद्वान गुरुङले पोखरा बृद्धाश्रमका कार्यवाहक अध्यक्ष कुसुम केशव...
ओली र प्रचण्डले आर्जन गरेको अवैध सम्पत्ति तरूण दलले घर फोरेर निकाल्ने केन्द्रीय कोषाध्यक्ष...
पर्नेवत/नेपाल तरूण दलका केन्द्रीय कोषाध्यक्ष विद्वान गुरूङले नेकपा सरकारले देशमा अपराध र भष्ट्राचारलाई संस्थागत रूपमा संरक्षण गरेको आरोप लगाउनु भएको छ । केन्द्रीय कोषाध्यक्ष गुरुङले आइतबार नेपाल तरूण दल म्याग्दीको तरूण भेला तथा...
आफ्नो नेतृत्वको आलोचना छोडेर कम्युनिष्टको ज्यादतीविरुद्ध बोल्न कांग्रेस नेताहरुको सुझाव
पर्वत/नेपाली काँग्रेसका कन्द्रीय सदस्य अर्जुनप्रसाद जोशीले गुटगत राजनीति गरेर काँग्रेसलाई कमजोर बनाउनेहरुलाई कार्यकर्ताले निषेध नै गर्नुपर्ने बेला आएको वताउनु भएको छ । केन्द्रीय सदस्य जोशीले नेपाल तरुण दल जलजलाको गाउँपालिका स्तरीय तरुणदल गठन तथा...
सिद्धबाबा प्राथमिक विद्यालय जलजलाले गर्यो-महायज्ञको आम्दानी खर्च सार्वजनिक
पर्वत/जलजला गाउँपालिका वार्ड नं २ स्थित सिद्धबाबा प्राथमिक विद्यालयद्वारा गत पुसमा आयोजना गरिएको धनधाञ्याञ्चल ज्ञान महायज्ञको आम्दानी खर्च शुक्रबार एक कार्यक्रमका बीच सार्वजनिक गरिएको छ । जलजला गाउँपालिकाका अध्यक्ष यामबहादुर मल्ल (रामकृष्ण)को...
लोकतन्त्रको अनुभूति हुनेगरि काम गर्न जनप्रतिनिधिलाई काँग्रेस नेता जोशीको सुझाव
ऋषिङ,तनहुँ/नेपाली काँग्रेसका केन्द्रीय सदस्य तथा संविधानसभा सदस्य अर्जुनप्रसाद जोशीले ॠषिङ गाउँपालिकामा निर्माण भएको कान्छे विधुतीकरण जलविद्युत आयोजनाको विहिवार एक कार्यक्रमका बीच उद्घाटन गर्नुभएको छ । विधुतीकरण कार्यक्रमको उद्घाटन पछि बोल्दै केन्द्रीय सदस्य जोशीले...
तमु ल्होछारको अवसरमा नवदीप युवा क्लवले ग¥यो विविध कार्यक्रम
पर्वत/मोदी गाउँपालिका वडा नम्बर १ भुकमा नबदिप युथ क्लबले गुरुङ समुदायको महान् पर्व ‘तमु ल्होसार’का अवसरमा बिभिन्न कार्यक्रमहरु सम्पन्न गरेको छ । क्लबले यस अघि बिभिन्न कार्यक्रमहरु गरि मेलाको मंगलवार समापन गरिएको हो ।...
पार्टीको भवन निर्माणमा अवरोध गर्ने र जागरण अभियान बहिस्कार गर्नेहरुसँग एकता हुन नसक्ने काँग्रेस...
पर्वत/नेपाली काँग्रेसका केन्द्रीय सदस्य तथा संविधानसभा सदस्य अर्जुनप्रसाद जोशीले पार्टीभित्रको आन्तरिक एकता यतिवेला निकै कमजोर अवस्थामा पुगेको वताउँदै पर्वत काँग्रेसभित्रको एकतालाई पुरानै अवस्थामा नपुर्याएसम्म आफूले विश्राम नलिने उद्घोष गर्नुभएको छ । ४४ औं राष्ट्रिय...
बिपि स्मृति भवनका लागि पर्वतका सात वटै पालिकामा भेला गरिने
पर्वत/कुश्मा नगरपालिका वडा नम्बर ४ मा बन्न लागेको बिपि स्मृति भवन (नेपाली काँग्रेस पर्वतको पार्टी कार्यालय)का लागि पर्वतका सात वटै पालिकामा भेला गरिने भएको छ । भवन निर्माण समितिका संयोजक एवम् नेपाली काँग्रेसका केन्द्रीय...







