Tuesday, May 12, 2026

मासिक अभिलेख: January 2019

देउराली पुगेर काँग्रेस नेता जोशीले भने ‘मैले शुरु गरेको क्रमागत योजनाहरु पनि कम्युनिष्ट सरकारले...

माघ ४–पर्वत/नेपाली काँग्रेसका केन्द्रीय सदस्य एवम् पूर्वसांसद अर्जुनप्रसाद जोशीले आफुले पर्वत जिल्लामा भित्राएका क्रमागत योजना अहिलेको सरकारले हटाउन थालेको बताएका छन् । मोदी गाउँपालिका वडा नम्बर २ देउपुर र वडा नम्बर ३ देउरालीका विभिन्न...

सामाजिक सञ्जाल प्रयोगकर्ता होशियार, साइबर अपराध गर्नेलाई १५ वर्ष जेल सजायँ

माघ,३–पर्वत/सामाजिक सञ्जालको दुरुपयोग गर्नेहरुमाथि कठोर कारवाहीको माग भइरहेका बेला सरकारले नयाँ कानुनको मस्यौदा तयार पारेको छ । संघीय संसदमा पेश हुन लागेको नयाँ विधेयकले सामाजिक सञ्जालबाट व्यक्तिको चरित्रहत्या गर्ने, सामाजिक सद्भाव विथोल्ने र साइबर...

मालढुङ्गामा भएको बस दुर्घटनामा मृत्यु हुनेको संख्या ७ पुग्यो नामावलीसहुत

माघ,३–पर्वत/कुस्मा नगरपालिका वडा नं १ मालढु¬ंगामा बिहीबार बिहान भएको बस दुर्घटनामा मृत्यु हुनेको संख्या ७ पुगेको छ । घटनास्थलमा ३ जना र अस्पतालमा उपचारका क्रममा ४ जनाको मृत्यु भएको हो । म्याग्दीको बेनीबाट नारायणगढ तर्फ...

महाशिलाबाट ३५० बाँदर निकुञ्जमा लगियो

माघ,३–पर्वत/महाशिला गाउँपालिकाले झण्डै ३५० बाँदर नियन्त्रणमा लिएर चितवन राष्ट्रिय निकुञ्जमा पु¥याएको छ । बाँदरले बालीनाली सखाप पारेको गुनासो आएपछि महाशिलाले अभियान नै चलाएर बाँदर समातेर चालू आर्थिक वर्षको कात्तिक महीनासम्म नियन्त्रणमा लिइएका ३३० बाँदर...

ओली सरकार कुहिएको फर्सी हो काँग्रेस नेता जोशी

माघ,३–पर्वत/नेपाली काँग्रेसका केन्द्रिय सदस्य एवम् पूर्व साँसद अर्जुनप्रसाद जोशीले नेकपा नेतृत्वको वर्तमान सरकारलाई कुहिएको फर्सीको संज्ञा दिनुभएको छ । कार्यकर्ता भेटघाट तथा छलफल कार्यक्रममा पर्वतको साविक बाच्छा र पाङराङ गाविसमा पुग्नुभएका जोशीले कार्यकर्ताहरुलाई सम्बोधन...

जय माँ आमा समूहले निर्माण गरेको सामुदायिक भवनको उद्घाटन

पौष २४, पर्वत/कुश्मा नगरपालिका ३ दुर्लुङमा सामुदायिक भवनको उद्घाटन गरिएको छ । जय माँ आमा समूहले २६ लाख ५० हजारको लागतमा निर्माण गरेको उक्त भवनको प्रतिनिधीका साँसद लालकाजी गुरुङले सोमवार दुर्लुङमा आयोजित कार्यक्रममा उद्घाटन...

पर्वतका सामाजिक तथा राजनीतिक अभियन्ता अमृत जोशीको स्मृतिमा कुश्ममा विभिन्न कार्यक्रम

पौष २४, पर्वत/यसक्षेत्रकै सामाजिक एवं राजनीतिक अगुवा स्वर्गिय अमृतप्रसाद जोशीको ११ औँ स्मृति दिवश सोमवार पर्वतमा विभिन्न कार्यक्रम गरि मनाइएको छ । अमृत जोशी स्मृति प्रतिष्ठानको आयोजनामा ११ औँ स्मृति दिवश मनाइएको हो ।...

धर्मको व्यापार काँग्रेसलाई अमान्य भएको काँग्रेस केन्द्रीय सदस्य जोशीको टिप्पणी

पौष २३,पर्वत/नेपाली काँग्रेसका केन्द्रीय सदस्य तथा पूर्व सांसद अर्जुनप्रसाद जोशीले वर्तमान सरकारले धर्मलाई संस्थागत व्यापार बनाएको आरोप लगाउनु भएको छ । जलजला गाउँपालिका–२ बगरफाँटस्थित सिद्धबाबा प्राथमिक विद्यालयले आयोजना गरेको महायज्ञमा सम्बोधन गर्दै केन्द्रीय सदस्य...