मासिक अभिलेख: June 2025
पोखरा कोटिहोमको उद्घोषणमा जमेका दुई भाइ- कोष भारद्वाज र दीप काफ्ले
पोखरा/पोखरामा जारी श्री गण्डकी शतकुण्डीय गायत्री कोटिहोम विराट ज्ञान महायज्ञमा उपस्थित भक्तजनलाई उद्घोषकले मन्त्र मुग्ध बनाउने गरेको छ । जति पनि भक्तजन कोटिहोम दर्शन गर्न आउँछन् सबैले खुलेरै तारिफ गर्ने दुई नाम छ कोष...
सरकारद्वारा लामो समयपछि ‘दिवा खाजा’मा रकम वृद्धि: अब २० रूपैयाँ पाउने
पर्वत/सरकारले लामो समयपछि ‘दिवा खाजा’मा रकम वृद्धि गरेको छ। यसअघिसम्म प्रतिदिन प्रतिविद्यार्थीका लागि १५ रूपैयाँ तोकिएकोमा अबदेखि भने पाँच रूपैयाँ बढाएर २० रूपैयाँ पुर्याइएकाे छ। दिवा खाजा रकम कम भएकाे भन्दै बढाउनुपर्ने बारम्बार माग...
मनसुन सक्रिय हुँदै: पर्वत सहित देशभर मेघ गर्जनसँगै बर्षा
पर्वत/जल तथा मौसम विज्ञान विभागअन्तर्गत मौसम पूर्वानुमान महाशाखाले देशको पश्चिम र मध्य भू–भागमा पश्चिमी वायु तथा स्थानीय वायुको प्रभाव तथा पूर्वमा मनसुनी हावा सक्रिय हुँदा यतिबेला मुलुकको विभिन्न स्थानमा वर्षा सुरु भएको जनाएको छ...
बाँदरले बाली सखाप पारेपछि दिन बाँडेर हेरालो बस्दै स्थानीय
पर्वत/खेतबारीमा लगाएको अन्नबाली तथा फलफूल बाँदरले सखाप पारेपछि स्थानीयले दिन बाँडेर बाँदर हेर्न थालेका छन् । जिल्लाको कुश्मा नगरपालिका-९ कटुवाचौपारीको अधिकारी फाँटको प्रतीक्षालयको भित्तामा स्थानीय ३० जना व्यक्तिहरूको नाम र मिति टाँसिएको छ। एक...
‘मनसुन’जन्य विपद्को क्षति कम गर्न पर्वतका तीन सुरक्षा निकायको संयुक्त अभ्यास
पर्वत /‘मनसुन’ विस्तार हुने लागेसँगै पर्वतमा रहेका सुरक्षा निकायहरूले ‘मनसुन’जन्य बाढी, पहिरो लगायतका विपद्को क्षति कम गर्न संयुक्त रूपमा व्यवहारिक अभ्यास गरेका छन् नेपाली सेनाको पर्वतस्थित नयाँ रणभीम गुल्म, सशस्त्र प्रहरीको नं. २५ हेडक्वार्टर...
कोटिहोममा आज सम्म ८ हजार जल सहित कलश वितरण
पोखरा / पोखरामा जारी श्री गण्डकी शतकुण्डीय गायत्री कोटिहोम विराट ज्ञान महायज्ञमा ८ हजार कलश वितरण गरिएको छ । गत सोमबार यज्ञको पूर्णाहुतिसँगै महायज्ञ स्थलमा रहेका जल सहितको कलश भक्तजनलाई वितरण गरिएको महायज्ञ प्रचार...
पोखरामा मानव सेवा फाउन्डेसनलाई जग्गा दान गर्ने भक्तजनको लर्को
पोखरा /मानव सेवा फाउन्डेसन नेपाललाई जग्गा दान गर्ने भक्तजनको लर्को नै लागेको छ । फाउन्डेसनले विभिन्न समयमा विभिन्न ठाउँमा गरेका महायज्ञ, कोटिहोममा भक्तजनहरूले आर्थिकसँगै जग्गा दान गर्ने गरेको महायज्ञ प्रचार प्रसार संयोजक लेखराज ढकालले...
काँग्रेस केन्द्रीय सदस्य अर्जुनप्रसाद जोशीसहितका नेताहरू पुरीको घरमै पुगेर श्रद्धाञ्जली व्यक्त गरे
पर्वत/ कुश्मा नगरपालिका–१० पिपलटारीकी २० बर्षिया प्रिया पुरीको निधनमा नेपाली काँग्रेसका केन्द्रीय सदस्य तथा संविधानसभा सदस्य अर्जुनप्रसाद जोशीसहितका नेताहरूले पिपलटारी स्थित पुरीको घरमै पुगेर शोक व्यक्त गर्नुभएको छ ।
नेपाली काँग्रेसका क्रियाशिल सदस्य कृष्ण पुरी...
पोखरा-बागलुङ सडक अन्तर्गत तमादी खोलामा बन्यो मोटरेबल पुल
पर्वत / दुई वर्ष अगाडि सडकमा गुड्दै गरेको जिप नै बगाएर तीन जनाको मृत्यु भएको पुष्पलाल मध्य पहाडी लोक मार्गको कुश्मास्थित तमादी खोलामा पक्की पुल निर्माण भएको छ कुश्मा नगरपालिका–७ र ८ को सिमानामा...
कोटिहोममा यज्ञको पूर्णाहुति, फाउन्डेसनलाई पोखराको २ रोपनी जग्गा दान
पोखरा /पोखरामा जारी श्री गण्डकी शतकुण्डीय गायत्री कोटिहोम विराट ज्ञान महायज्ञमा सोमबार यज्ञको पूर्णाहुति भएको छ । चर्चित धर्मगुरु कालिदास वावा (काली बाबा) ले यज्ञको पूर्णाहुति गरेका हुन् ।
अमेरिकामा रहेका काली बाबा अमेरिकाबाट दिल्ली...









