Monday, May 11, 2026

मासिक अभिलेख: June 2025

जलजलाको गुन्टेखेत र सल्यानमा नहर बनाएर बस्ती संरक्षण

पर्वत / जलजला गाउँपालिका–७ धाइरिङस्थित गुन्टेखेत र सल्यानको बस्ती संरक्षणका लागि नहर निर्माण गरेर बाढी नियन्त्रण गरिएको छ । बस्तीभन्दा माथिबाट आउने बाढी र पहिरोका कारण बर्सेनि जोखिम बढ्दै गएपछि क्षति रोकथामका लागि नहर...

१० महिनामा गण्डकीमा ५ सय २५ जनाले गरे आत्महत्या

पर्वत/चालु आर्थिक बर्षको १० महिनामा गण्डकी प्रदेशभर ५ सय २५ जनाले आत्महत्या गरेका छन् । चालु बर्षको बैशाख सम्म गण्डकी प्रदेशका ११ जिल्लामा १ सय ९९ महिला र ३३६ पुरुष गरी ५सय २५ जनाले...

माध्यमिक शिक्षा परीक्षा(एसइई)को नतिजा यही असारभित्रै प्रकाशन हुने

पर्वत/माध्यमिक शिक्षा परीक्षा(एसइई)को नतिजा यही असारभित्रै प्रकाशन हुने भएको छ। राष्ट्रिय परीक्षा बोर्ड परीक्षा नियन्त्रण कार्यालयले असारभित्रै प्रकाशन हुने गरि काम भइरहेको जनाएको हाे। ​राष्ट्रिय परीक्षा बोर्ड परीक्षा नियन्त्रण कार्यालय कक्षा १० का उप-नियन्त्रक तारानाथ...

सातवटै प्रदेश सरकारले आज नयाँ आर्थिक बर्षको लागि बजेट प्रस्तुत गर्दै

पर्वत/प्रदेश सरकारहरूले आगामी आर्थिक वर्षको बजेट आज सार्वजनिक गर्दैछन्। असार १ गते बजेट ल्याउनु पर्ने कानुनी व्यवस्थाअनुसार आज सातै प्रदेशका आर्थिक मामिला मन्त्रालयले आगामी आर्थिक वर्षको आयव्ययको विवरण सार्वजनिक गर्न लागेका हुन् । अघिल्ला वर्षका...

अत्यधिक गर्मी बढेपछि पर्वतमा मजदुर र विद्यार्थीहरूलाई समस्या

पर्वत/अत्याधिक गर्मी बढेपछि  घर बाहिर काम गर्ने श्रमिकहरू तथा विद्यार्थीहरू बढी प्रभावित भएका छन् दिउँसोको समयमा सबैभन्दा बढी हुने र त्यही समयमा बालबालिकाहरू विद्यालयमा रहने तथा श्रमिकले खुला आकाशमुनि काम गर्दा पसिना निकाल्दै दुःख...

श्रीगण्डकी शतकुण्डीय गायत्री कोटीहोम समापन, ४० लाख ५० हजार भक्तजन सहभागी

पोखरा /श्रीगण्डकी शतकुण्डीय गायत्री कोटीहोम विराट ज्ञान महायज्ञ शनिबारदेखि समापन भएको छ । ६१ दिन लामो कोटीहोममा करिब ४० लाख ५० हजार भक्तजन सहभागी भएको आयोजक मानव सेवा फाउण्डेशनले जनाएको छ । कोटीहोममा करिब नौ...

कोटिहोममा राष्ट्रिय भजन प्रतियोगिताको पुरस्कार वितरण, भोलि समापन हुँदै

पोखरा /पोखरामा जारी श्री गण्डकी शतकुण्डीय गायत्री कोटिहोम विराट ज्ञान महायज्ञमा भोलि समापन हुँदै छ । महायज्ञका प्रचार प्रसार संयोजक लेखराज ढकालका अनुसार कोटिहोम भोलि औपचारिक समापन हुने भएको छ । कोटिहोममा आज महाआरती गरिएको...

दोश्रो पटक थपिएको समयसीमाभित्र पनि पूरा भएन राहुघाट जलविद्युत आयोजना

पर्वत/निर्माणाधीन ४० मेगावाट क्षमताको राहुघाट जलविद्युत् आयोजना दोस्रोपटक थपिएको समयसीमाभित्र पनि पूरा भएको छैन । भारतीय सिभिल ठेकेदार कम्पनी जयप्रकाश एसोसिएट्स (जेपी)ले ४५ महिनामा सम्पन्न गर्ने लक्ष्यसहित २०१७ नोभेम्बर १७ मा छ अर्बमा ठेक्का...

४० लाखको लागतमा ४०० जना व्यक्तिलाई स्वच्छ खानेपानी

 पर्वत/मालिका गाउँपालिका–३ लुक्सीपारमा ‘एक घर, एक धारा’ कार्यक्रमअन्तर्गत ३९ लाख २३ हजार रुपैयाँ लागतमा खानेपानी आयोजना निर्माण सम्पन्न भएको छ। आयोजनाबाट करिब ४०० जना लाभान्वित भएका छन्। नेपाल स्वास्थ्यका लागि पानी (नेवा) को १७ लाख ७४ हजार ७२९,...

कोटिहोममा आज देखि विभूति (भष्म), तिलक र प्रसाद वितरण गरिँदै

पोखरा /पोखरामा जारी श्री गण्डकी शतकुण्डीय गायत्री कोटिहोम विराट ज्ञान महायज्ञमा आजदेखि विभूति (भष्म), तिलक र प्रसाद वितरण गरिने भएको छ । यज्ञको पूर्णाहुतिसँगै भष्म, तिलक र प्रसाद वितरण गर्ने कार्यक्रम राखिएको थियो ।...