Wednesday, June 17, 2026

मासिक अभिलेख: May 2026

निजामती किताबखाना अन्तर्गतको विद्युतीय पेन्सन सेवा पर्वतबाट शुरु गरियो

पर्वत/निजामती किताबखाना अन्तर्गतको विद्युतीय पेन्सन सेवा व्यवस्थापन प्रणालीमार्फत पर्वत जिल्लाबाट पहिलो पटक विद्युतीय पेन्सन सेवा प्रदान गरिएको छ । कोष तथा लेखा नियन्त्रण कार्यालयको समन्वयमा पर्वतका निवृत्त कर्मचारी गोविन्द प्रसाद आचार्यलाई विद्युतीय पेन्सन सेवा...

बर्खा लाग्यो तर मुस्ताङका अधिक गाउँमा हिऊँ पर्न छोडेन

मुस्ताङ/हाल मुस्ताङ भ्रमण गर्ने सबैभन्दा अनकूल याम चलिरहेको छ। हिउँदयामको चिसो र हिउँ पर्ने समय टरिसकेकाले यस यामलाई मुस्ताङ भ्रमणको अनुकूल याम मानिन्छ। हाल हिउँदयाम सकिएर गर्मीयाम सुरु भइसके पनि यहाँ अझै हिउँ पर्नेक्रम...

निवास र कार्यालयमा छापा मारिएकोप्रति बागमती प्रदेशका मूख्य मन्त्री वानियाँको आपत्ति

काठमाडौं /बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले आफ्ना निवास तथा कार्यालयमा गरिएको छापामारीप्रति असन्तुष्टि जनाउँदै अनुसन्धान प्रक्रियामा भने पूर्ण सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् । सोमबार एक प्रेस विज्ञप्ति जारी गर्दै उनले राज्यका निकायले...

जिल्लाभित्रका अतिक्रमित घरटहरा हटाउन प्रशासनको पालिकालाई पत्राचार

पर्वत/जिल्ला प्रशासन कार्यालय पर्वतले जिल्लाभित्र रहेका सरकारी तथा सार्वजनिक जग्गाको संरक्षण र अतिक्रमण नियन्त्रणलाई प्रभावकारी बनाउन पहल थालेको छ । नेपाल सरकार गृह मन्त्रालयको निर्देशनअनुसार प्रशासनले जिल्लास्थित सबै स्थानीय तह र सम्बन्धित सरकारी कार्यालयलाई...

पुर्खौली पेशाप्रति युवाको रूची छैन: हराउँदैछन् परम्परागत पेशा व्यवसाय

पर्वत/पछिल्ला दिनमा गाउँबस्तीमा चलनचल्तीमा रहेका कतिपय पेसा, व्यवसाय ओझेलमा पर्न थालेका छन् । बसाइँसराइ, शिक्षा रोजगारीलगायतले परम्परागत सिप र व्यवसाय पछिल्ला पुस्ताले बिस्तारै छाड्दै जाने चलन बढिरहेका बेला पर्वतको फलेवास नगरपालिका–५, खानीगाउँका तीन जना कालिगड...

फलेवास नगरपालिकाले शुरू गर्यो बा आमा स्वास्थ्य कार्यक्रम

पर्वत/  पर्वतको फलेवास नगरपालिकामा आमाबा स्वास्थ्य कार्यक्रम सञ्चालन गरिएको छ । ग्रामीण क्षेत्रमा रहेका ज्येष्ठ नागरिक, वृद्धवृद्धाहरूको नियमित स्वास्थ्य परीक्षण गर्ने र उनीहरूलाई विभिन्न रोगव्याधिको सङ्क्रमणबाट मुक्त राख्नका लागि आमाबा स्वास्थ्य कार्यक्रम सञ्चालन गरिएको...

अकबरे खुर्सानी प्रवर्द्धन गर्दै पैयुँ गाउँपालिका

पर्वत/दक्षिण पर्वतको पैंयूँ गाउँपालिकाले अकबरे खुर्सानीखेती प्रवर्द्धन कार्यक्रम सञ्चालन गरेको छ । स्वाद र स्वास्थ्यका दृष्टिले उपयुक्त मानिने अकबरे खुर्सानी विस्तारका लागि पालिकाले किसानलाई अनुदान दिएर आकर्षित गरेको हो । स्थानीय किसानको आयआर्जन वृद्धि...

हराउन थाल्यो घुम्ती गोठमा भैँसीपालन गर्ने चलन

पर्वत/धवलागिरि गाउँपालिका–४ खाम्लाका ७४ वर्षीय पूर्णबहादुर जैसीले ५७ वर्षदेखि गर्दै घुम्ती गोठमा गर्दै आएको भैँसीपालन यसपालि छाडेका छन्। अठार वर्षको उमेरदेखि जङ्गलमा घुम्ती गोठमा भैँसीपालेर जीविकोपार्जन गर्दै आएका पूर्णबहादुरले बढ्दो बुढ्यौलीसँगै भैँसी बेचेर घरमै...