Wednesday, June 17, 2026

मासिक अभिलेख: May 2026

सार्वजनिक सवारीसाधनको दर्ता रोक्काप्रति व्यवसायीको विरोध

पर्वत / सरकारले नयाँ सवारी साधनको दर्ता प्रक्रिया रोक्का गरेको छ । विना सूचना सवारी साधान रोक्काको समबन्धित व्यवसायीहरुले विरोध गरेका छन् । नेपाल चेम्बर अफ कमर्सले सार्वजनिक सवारीसाधनको नयाँ दर्ता रोक्का गर्ने सरकारको...

नागरिकले चाहेजस्तो सुशासनका क्षेत्रमा प्रभावकारी काम भैरहेको रास्वपा महामन्त्री बुर्लाकोटीको दावी

पर्वत/राष्ट्रिय स्वतन्त्र पार्टीका महामन्त्री कबिन्द्र बुर्लाकोटीले राष्ट्रिय स्वतन्त्र पार्टीले जनतालाई निराश हुन नदिने बताउनुभएको छ । पर्वत सदरमुकाम कुश्माबजारमा शुक्रवार आयोजित कार्यकर्ता भेटघाट कार्यक्रमलाई सम्वोधन गर्दै महामन्त्री बुर्लाकोटीले नागरिकले चाहेजस्तो शिक्षा, स्वास्थ्य, रोजगारी, सुशासनका...

जलजला गाउँपालिकालाई पूर्ण खोप सुनिश्चितता तथा दिगोपना पालिका घोषणा गरियो

पर्वत/जलजला गाउँपालिकालाई पूर्ण खोप सुनिश्चितता तथा दिगोपना पालिका घोषणा गरिएको छ। गाउँपालिकाको सभाहलमा आयोजित एक कार्यक्रमका बीच उक्त घोषणा गरिएको हो। कार्यक्रममा गाउँपालिका अध्यक्ष राजु आचार्यले बालबालिकाको स्वास्थ्य सुरक्षाका लागि खोप कार्यक्रमलाई प्रभावकारी रूपमा...

पर्वत कारागार भ्रष्टाचार मुद्दाका सबै अभियुक्तले पाए सफाइ

पर्वत/पर्वतस्थित कारागार कार्यालयको भान्सा घर ब्लक निर्माणमा अनियमितता भएको आरोपमा दायर गरिएको भ्रष्टाचार मुद्दामा विशेष अदालतले सबै आरोपितलाई सफाइ दिएको छ । गत साउन ४ गते गते कारागार कार्यालयकी तत्कालीन प्रमुख शिला श्रेष्ठ सहित...

सहकारीको ऋण नतिर्ने ऋणीलाई कुश्मा नगरपालिकाको सुविधा नदिने चेतावनी

पर्वत/कुश्मा नगरपालिकाले सहकारी संस्थाबाट ऋण लिएर लामो समयसम्म भुक्तानी नगर्ने ऋणीप्रति कडाइ गर्ने संकेत गरेको छ। नगरपालिकाको नियमन क्षेत्राधिकारभित्र रहेका सहकारी संस्थाका सञ्चालक तथा सरोकारवालासँग बुधबार आयोजित एकदिने अन्तरक्रिया कार्यक्रममा ऋण असुली प्रभावकारी बनाउन...

बिहादी गाउँपालिकाले कोदोको घरेलु मदिराको ब्रान्डिङ गर्दै

पर्वत/जिल्लाको विहादी गाउँपालिकाले कोदोबाट बनेको लोक्कल मदिरालाई ब्रान्डिङ गर्र्दैछ । गाउँपालिका मुख्यमन्त्री नवप्रवर्तन कार्यक्रम अन्तर्गत कोदोबाट बनेको रक्सीलाई ब्रान्डिङ गर्ने भएको हो । बसाईसराईका कारण खेतबारी बाँझो हुने र कोदोको उत्पादन घट्दै जाँदा गाउँपालिकाले...

एसइईका ‘नन ग्रेडेड’ विद्यार्थीका लागि मोदी गाउँपालिकामा निःशुल्क कक्षा सञ्चालन

पर्वत/ जिल्लाको मोदी गाउँपालिकाले हालै सार्वजनिक एसईई परीक्षामा ‘नन ग्रेड’ मा परेका विद्यार्थीलाई निःशुल्क रूपमा परीक्षाको तयारी गराउने भएको छ । गाउँपालिकाका शिक्षा अधिकृत दिनेश शर्माका अनुसार २०८२ को परीक्षामा सहभागी भई श्रेणीविहीन भएका...

आर्थिक अनुशासनमा महाशिला गाउँपालिका देशमै उत्कृष्ट: बेरुजु सून्य

पर्वत/ जिल्लाको महाशिला गाउँपालिकाले आर्थिक वर्ष २०८१/८२ को लेखापरीक्षणमा बेरुजु शून्य कायम गर्दै आर्थिक अनुशासनमा उत्कृष्टता हासिल गरेको छ । गाउँपालिकाले यस उपलब्धिप्रति सम्बन्धित सबै जनप्रतिनिधि, कर्मचारी तथा सरोकारवालाप्रति धन्यवाद ज्ञापन गरेको छ । महालेखापरीक्षकको...

पर्वतमा मदन-आश्रित पुस्तकालय स्थापना गरिने

पर्वत/ पर्वतमा मदन स्मृति पुस्तकालय सञ्चालनमा आएको छ । ३३ औँ मदन–आश्रित स्मृति दिवसका अवसरमा पुस्तकालय सञ्चालनमा ल्याइएको हो । पुस्तकालयको पूर्वमन्त्री तथा नेकपा (एमाले)का केन्द्रीय सदस्य पदम गिरी र नेपाल कम्युनिष्ट पार्टी पर्वतका...

पर्वतको आर्थरबाट चलचित्र ‘सिन्दुरे जात्रा’को छायांकन सुरु

पर्वत / ब्लकबस्टर निर्देशक सरोज पौडेल को बहुप्रतिक्षित चलचित्र ‘सिन्दुरे जात्रा’को छायांकन सुरु भएको छ । शुक्रबार शुभमुहूर्त गर्दै पर्वतको कुस्मा नगरपालिका–१४ आर्थर डाँडाखर्कबाट चलचित्रको औपचारिक छायांकन थालिएको हो । सारंगी फिल्म्सको प्रस्तुतिमा निर्माण हुन...