Wednesday, June 17, 2026

मासिक अभिलेख: May 2026

काँग्रेस विभाजनको दिशातर्फ अघि बढेको पूर्ण कार्यवाहक सभापति खड्काको दावी

पर्वत/ नेपाली कांग्रेसका पूर्वकार्यवाहक सभापति पूर्णबहादुर खड्काले नेपाली कांग्रेस इतिहासकै प्रतिकूल अवस्थामा रहेको बताएका छन्। नेपाली कांग्रेस कर्णाली प्रदेश कार्यसमितिले आज सुर्खेतको वीरेन्द्रनगरमा आयोजना गरेको कार्यक्रममा उनले पार्टी छिन्नभिन्न अवस्थामा रहेकाले पार्टीलाई एकताबद्ध र...

महाशिलाका ‘नन ग्रेडेड’ विद्यार्थीलाई आवासीय सुविधासहित निःशुल्क कक्षा

पर्वत/महाशिला गाउँपालिकाले माध्यमिक शिक्षा परीक्षा (एस.इ.ई) मा अपेक्षित नतिजा हासिल गर्न नसकेका विद्यार्थीहरूलाई लक्षित गर्दै निःशुल्क ग्रेड वृद्धि तयारी कक्षा सञ्चालन गर्ने भएको छ । हालै प्रकाशन भएको नतिजालाई ध्यानमा राखेर गाउँपालिकाले पूर्ण आवासीय...

पशुसेवा कार्यालयद्वारा मत्स्यपालक कृषकलाई माछाका भुरा वितरण

पर्वत/ जिल्लाका मत्स्यपालक कृषकलाई माछाका भुरा वितरण गरिएको छ । भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र पर्वतले शतप्रतिशत अनुदानमा पर्वतका ५७ जना कृषकलाई एक लाख २३ हजार माछाका भुरा विवरण गरेको हो । व्यावसायिक...

एसईई परीक्षामा पर्वतबाट ६७ प्रतिशत विद्यार्थी उत्तीर्ण: ५ जनाले ल्याए ४ जिपिए

पर्वत/सोमबार साँझ प्रकाशन भएको एसइई–२०८२ को नतिजा अनुसार पर्वतका ६७ प्रतिशत विद्यार्थी उत्तीर्ण (ग्रेडेड) भएका छन् । शिक्षा विकास तथा समन्वय इकाई पर्वतका प्रमुख मतिलाल चपाइका अनुसार साधारण धारतर्फ ६६.७७ प्रतिशत र प्राविधिक धारतर्फका...

जलजलाको कालाञ्जर क्षेत्रमा आयोजित एकवर्षे ज्ञान महायज्ञ आज समापन हुँदै

पर्वत/जलजलाको कालाञ्जर क्षेत्रमा आयोजित एकवर्षे श्रीमद्भागवत ज्ञान महायज्ञको आज समापन गरिने भएको छ । धार्मिक, ऐतिहासिक तथा प्राकृतिक महत्व उजागर गर्ने उद्देश्यले जलजला गाउँपालिका–६ र मोदी गाउँपालिका–४ मा पर्ने हम्पालको धुरीस्थित कालाञ्जर क्षेत्रमा विगत...

जलजलाको स्वास्थ्य शिविरमा सातसय ४४ जनाको स्वास्थ्य परीक्षण गरियो

पर्वत/जलजला गाउँपालिकामा आयोजना भएको निःशुल्क स्वास्थ्य शिविरमा  सातसय ४४ जनाले स्वास्थ्य परीक्षण गराएका छन्। गाउँपालिकाको आयोजना तथा ‘सेभ द हार्ट’ र मनमोहन कार्डियोथोरासिक भास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टर काठमाडौँको प्राविधिक सहयोगमा सहयोगमा जलजला गाउँपालिका–४ स्थित...

पर्वतका पत्रकारका लागि आर्टिफिसियल इन्टेलीजेन्स सम्बन्धी तालिम

पर्वत/पत्रकारितामा आर्टिफिसियल इनटेलीजेन्स (कृत्रिम बुद्धिमत्ता)को प्रयोग सम्वन्धि दुईदिने तालिम पर्वतमा सम्पन्न भएको छ । प्रेस रजिष्ट्रारको कार्यालय गण्डकी प्रदेशको सहयोग तथा नेपाल पत्रकार महासंघ पर्वतको आयोजनामा तालिम संचालन गरिएको हो । तालिममा जिल्लामा क्रियाशिल...

पर्यटनको हव बन्दै कुश्मा, तर छैन सार्वजनिक सौचालय

पर्वत/पछिल्लो समय साहसिक पर्यटनको केन्द्रका रूपमा विकास हुँदै गएको पर्वत सदरमुकाम कुस्मा बजारमा सार्वजनिक शौचालयको अभाव देखिन थालेको छ । झोलङ्गे पुल, बन्जी जम्प, जिपलाइनलगायत पर्यटकीय गन्तव्य अवलोकन गर्न दैनिक सयौँ पर्यटक आउने कुस्मामा यात्रु...

इलाका प्रशासनबाट होइन, जिल्ला प्रशासनबाट सेवा चाहियो-लुङ्खुवासी

पर्वत/महाशिला गाउँपालिका–५ का स्थानीयवासीहरूले नागरिकतालगायतका प्रशासनिक सेवा जिल्ला प्रशासन कार्यालय पर्वतबाट उपलब्ध गराउन माग गरेका छन् । वडाका विभिन्न टोलका स्थानीयवासीहरूले हस्ताक्षरसहितको मागपत्र वडाध्यक्ष चन्द्रबहादुर मल्ललाई बुझाउँदै हाल ईलाका प्रशासन कार्यालय हुवासबाट लिँदै आएका...

दुई सामुदायिक विद्यालय बिच विवाद चर्किदा दुई दिनदेखि स्कुल बस सञ्चालन अवरुद्

पर्वत/पर्वतको दुई सामुदायिक विद्यालय बिच विवाद चर्किदा दुई दिनदेखि स्कुल बस सञ्चालन अवरुद्ध भएको छ । पर्वतको फलेवास नगरपालिका–५ खानीगाउँ र वडा नं. ६ देविस्थानका दुई सामुदायिक विद्यालयबीचको विवाद चर्किँदा दुई दिनदेखि स्कुल बस...