मासिक अभिलेख: April 2020
स्थानीय पूर्वाधार विकास साझेदारी कार्यक्रमको सिंहावलोकन
कृष्णप्रसाद गौतम
पृष्ठभूमि
साबिकको निर्वाचन क्षेत्र पूर्वाधार विकास कार्यक्रम खारेज गरी आ.व. २०७५।०७६ देखी स्थानीय स्तरमा पूर्वाधार विकास गर्ने उद्देश्यले प्रतिनिधि सभामा प्रत्यक्ष निर्वाचित सदस्य संयोजक रहेको समितिले छनोट गरी कार्यान्वयन गर्ने पूर्वाधार विकास सम्बन्धी...
चट्याङ लागेर बागलुङको बलेवामा एकको मृत्यु ६ जना घाइते
बागलुङ/बागलुङ नगरपालिका–१३ पैयुपाटा पाग्जामा शनिबार दिउँसो परेको चट्यान लागेर २६ वर्षीय युवाको मृत्यु भएको छ । ६ जना घाईते भएका छन् । घरको पिढीँमा बसिरहेका गलुवाका शंकर रिजाललाई शनिबार दिउँसो ४ बजे परेको चट्यान...
जलजला गाउँपालिकाको आपतकालिन राहत कोषमा काँग्रेस निकट संघ संगठनहरुको सहयोग
पर्बत/जलजला गाउँपालिकाले स्थापना गरेको आपतकालिन राहत कोषमा विभिन्न संघ संगठनहरुले सहयोग रकम जम्मा गर्ने क्रम बढ्दै गएको छ । गाउँपालिकाले स्थापना गरेको आपतकालिन राहत कोषमा शुक्रवार मात्रै नेपाली कांग्रेस जलजला गाउँकार्य समितिले ८० हजार,...
जलजला गाउँपालिकाका अध्यक्ष मल्लद्वारा कुश्मा नगरपालिकालाई आठसय केजी तरकारी र नगद हस्तान्तरण
पर्वत/कोरोना विरूद्धको अभियानमा जलजला गाउँपालिकाका अध्यक्ष यामबहादुर मल्ल रामकृष्णको सहयोग र सक्रियता अन्य जनप्रतिनिधिको तुलनामा धेरैनै अघि देखिएको छ । अध्यक्ष मल्लले यो महामारीमा आफ्नो गाउँपालिकाभित्रका नागरिकलाई मात्रै नभएर जिल्लाका अन्य स्थानीय तहका...
जलजलाका ९ जनाको रिपोर्ट नेगेटिभ, फलेवासको पनि आज आउँदै
पर्वत/विदेशबाट फर्किएकाहरुको कोरोना जाँचको नतिजा आउने क्रम शुरु भएको छ । पछिल्लो रिर्पोट अनुसार जिल्लाको जलजला गाउँपालिकाका ९ जनाको रिर्पोट नेगेटिभ आएको छ । जलजला गाउँपालिकालै दुबई, कतार, अष्ट्रेलियालगायतका मुलुकबाट हालै फर्किएका उनीहरुको स्वाव...
पर्वतमा लकडाउन उलङ्घन गर्ने ११ जना प्रहरी नियन्त्रणमा
पर्वत/कोरोना भाइरसको संक्रमण रोकथामका लागि सरकारले आह्वान गरेको लकडाउनको समयमा विनाकारण बाहिर निस्किने ११ जनालाई जिल्ला प्रहरी कार्यालय पर्वतले नियन्त्रणमा लिएको छ । सोमबार पर्वत प्रहरीले सदरमुकाम कुश्माबजार लगायत अग्ला झोलुंगेपुलहरुबाट लकडाउन उल्लघंन गर्ने...
जलजला गाउँपालिकाद्वारा आफू खुसी राहत वितरणमा रोक
पर्वत/जलजला गाउँपालिकाले आफुखुशी राहत बितरण गर्ने र सामाजिक सञ्जालमा प्रचार गर्नमा रोक लगाएको छ । गाउँपालिकाले लकडाउन अवधिमा खान नपाउने बिपन्न बर्गलाई सहयोगका लागि सहयोग गर्न इच्छा लागेमा गाउँपालिकाको राहत कोषमार्फत गर्न आग्रह गरेको...
लकडाउनको बेला समस्या परे आफूलाई सम्पर्क गर्न काँग्रेस नेता जोशीको अपिल
पर्वत/नेपाली काँग्रेसका केन्द्रिय सदस्य एवम् संविधानसभा सदस्य अर्जुनप्रसाद जोशीले कोरोना भाइरस (कोभिड–१९) को कारण सरकारद्धारा घोषणा गरिएको लकडाउनमा सुरक्षित रहन र कुनै समस्या परे आफुलाई सम्पर्क गर्न आग्रह गर्नुभएको छ । नेता जोशीले आज...
जलजला गाउँपालिकाले बनायो ३० लाखको आपतकालिन कोष: अध्यक्ष मल्लद्वारा दुईलाख सहयोग
पर्बत/लोकतन्त्रको वास्तविक परिभाषा भनेकै 'जनताले, जनतालाई, जनताद्धारा गरिने शासन हो । तर चुनाब जितेपछि धेरै जनप्रतिनिधिले जनतामा गरेका पूर्व बाचाहरू बिर्सेर आफ्नो दुनो सोझ्याउन लागेको पाईन्छ तर जलजला गाउँपालिकाका अध्यक्ष यामबहादुर मल्ल (रामकृष्ण) आफू...








