मासिक अभिलेख: May 2025
माझफाँट-लेखफाँट सडक धमाधम कालोपत्रे
पर्वत/जलजला गाउँपालिका ३, माझफाँट देखि ५, नम्बर वडा लेकफाँट जोड्ने ग्रामिण सडक कालोपत्रे गरिएको छ । पर्वत बेनीदेखि जलजला गाउँपालिकाको माझफाँट–लेकफाँट हुँदै म्याग्दीको अन्नपूर्ण गाउँपालिका–८ नागी–राम्चे जोड्ने सडक खण्ड अन्तर्गत माझफाँटको स्वास्थ्य चौकी देखि...
कोटिहोममा सहयोगी दाता बढ्दै, आज चर्चित गायिका एलिना चौहान आउँदै
पोखरा / पोखरामा जारी श्री गण्डकी शतकुण्डीय गायत्री कोटिहोम विराट ज्ञान महायज्ञमा भक्तजनको उपस्थितिसँगै सहयोग गर्नेको सङ्ख्या पनि बढ्दै गएको छ । कोटिहोममा देशका विभिन्न ठाँउबाट आएका दानवीरहरू, आमा समूह, विभिन्न सङ्घ संस्था तथा व्यक्तिहरूको...
पर्वत मिलन महिला समूहले मनायो २५ औँ वर्षको अवसरमा तिनदिने रजत उत्सव
पर्वत / सदरमुकाम कुश्मा बजारमा केन्द्रित भएर २०५७ सालमा स्थापना भएको पर्वत मिलन महिला समूहले आफ्नो स्थापनाको २५ औँ वर्षको अवसरमा रजत जयन्तीको उत्सव सुरु भएको छ । ‘समाज रुपान्तरणको लागि महिलाको सहभागिता–आजको आवश्यकता’...
फलेवास नगरपालिकाले शुरू गर्यो बा आमा स्वास्थ्य कार्यक्रम
पर्वत/ फलेवास नगरपालिकामा आमा-बा स्वास्थ्य कार्यक्रम सञ्चालन गरिएको छ । ग्रामीण क्षेत्रमा रहेका ज्येष्ठ नागरिक, वृद्ध वृद्धाको नियमित स्वास्थ्य परीक्षण गर्ने, विभिन्न रोगको सङ्क्रमणबाट बचाउने उद्देश्यले उक्त कार्यक्रम सञ्चालन गरिएको हो ।
वृद्ध वृद्धाहरूको रक्तचाप,...
राहुघाट विद्युत प्रसारण लाइनमा प्राविधिक त्रुटी
पर्वत /राहुघाट बेसिनमा निर्माणको अन्तिम चरणमा पुगेका चारवटा जलविद्युत् आयोजनाबाट उत्पादित विद्युत्लाई केन्द्रीय प्रणालीमा आबद्ध गराउन प्राविधिक हिसाबले त्रुटिपूर्ण प्रसारण लाइन बनाएका छन्।
जलविद्युत् आयोजनाले डाँडाखेत–राहुघाट १३२ केभी क्षमताको भन्दा मुनि २२० केभी क्षमताको प्रसारण...
गण्डकी कोटिहोम: दिनबन्धुको प्रवचन सुरु ! आज राप्रपा अध्यक्ष लिङ्देन आउँदै
पोखरा/पोखरामा जारी श्री गण्डकी शतकुण्डीय गायत्री कोटिहोम विराट ज्ञान महायज्ञले नयाँ उत्साह थप्दै छ। सोहि अवसरमा आज बुद्ध पूर्णिमाको विशेष कार्यक्रम भव्य रूपमा आयोजना गरिने भएको छ। कार्यक्रममा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का केन्द्रीय...
जलजला गाउँपालिकामा उत्कृष्ट ४० जना उद्यमीलाई सम्मान गरियो
पर्वत /जलजला गाउँपालिकामा उत्कृष्ट चालिस जना उद्यमीलाई सम्मान गरिएको छ । गण्डकी प्रदेश सरकारको उद्योग तथा पर्यटन मन्त्रालय, जलजला गाउँपालिका र दायित्व संस्थाको सहकार्यमा सञ्चालित वृद्धिमुखी उद्यमशीलता र रोजगारी प्रवद्र्धन कार्यक्रम अन्तर्गत पालिकाभित्रका उत्कृष्ट...
कोटिहोममा आज स्वामी देखि हास्य कलाकार सम्मको उपस्थिति रहने
पोखरा, २६ वैशाख /पोखरामा जारी श्री गण्डकी शतकुण्डीय गायत्री कोटिहोम विराट ज्ञान महायज्ञमा आज (शुक्रवार) साधु, सन्त, महन्त, हास्य कलाकार तथा गायिकाको उपस्थिति रहने भएको छ। कोटिहोममा भारतको हरियाणा बाट श्री १००८ महामण्डलेश्वर स्वामी...
कोटिहोममा जेठ पहिलो हप्ताबाट राष्ट्रव्यापी खुल्ला वक्तृत्वकला प्रतियोगिता हुने
पोखरा/ पोखरामा जारी श्री गण्डकी शतकुण्डीय गायत्री कोटिहोम विराट ज्ञान महायज्ञमा जेठको पहिलो हप्ता राष्ट्रव्यापी खुल्ला वक्तृत्वकला प्रतियोगिता हुने भएको छ ।
‘सनातन संस्कृति, गण्डकी कोटिहोम र हामी विद्यार्थी’ भन्ने शीर्षकमा प्रतियोगिता हुन लागेको प्रतियोगिता...
जलजलाको कालाञ्जर पर्वतमा ३४ दिने श्रीमद् भागवत ज्ञान महायज्ञ शुरु
पर्वत/जिल्लाको जलजला गाउँपालिका–६ मा रहेको कालाञ्जर पर्वतमा ३४ दिने श्रीमद् भागवत ज्ञान महायज्ञ शुरु भएको छ । जलजला गाउँपालिका र मोदी गाउँपालिकाको शिरमा रहेको जिल्लाको सबैभन्दा उच्च स्थानमा महायज्ञ गर्न थालिएको हो ।
बागलुङ स्थित...









