मासिक अभिलेख: May 2025
एमाले निकट युवा संघमा झडप: एमाले गण्डकी प्रदेश सदस्य पौडेलको टाउको फुट्यो
पर्वत/नेकपा एमाले पर्वतको पार्टी कार्यालयमा आज युवा संघका नेता कार्यकर्ताबिच झडप भएको छ । झडपमा परी नेकपा एमाले गण्डकी प्रदेशका सदस्य एवम् युवा संघका नेता अर्जुन पौडेल निर्जन र धुब्र श्रेष्ठ घाइते भएका छन्...
बिहादी गाउँपालिकामा प्रथम गाउँपालिका अध्यक्ष कप प्रतियोगीताको शुभारम्भ
पर्वत /जिल्लाको बिहादी गाउँपालिकामा प्रथम गाउँपालिका अध्यक्ष कप प्रतियोगीताको शुरुवात भएको छ । प्रतियोगीताको संविधान सभा सदस्य एवम् नेपाली कांग्रेसका केन्द्रिय सदस्य अर्जुन जोशीले उद्घाटन गर्नुभएको छ ।
जोशीले कार्यक्रमको उद्घाटन गर्दै खेलकुदले मानिसको आत्मविश्वासमा...
कोटीहोममा हजार कन्याको पूजा र हजार ज्येष्ठ नागरिकलाई सम्मान गरिँदै
पोखरा /पोखरामा जारी श्री गण्डकी शतकुण्डीय गायत्री कोटीहोम विराट ज्ञान महायज्ञमा एक हजार भन्दा बढी बालिका सहभागी गराएर पूजा गरिने भएको छ । आगामी शनिबार तीनदेखि नौ वर्ष उमेर समूहका एक हजार बढी कन्या...
सबै वडामा सार्वजनिक सुनुवाइ गर्दै मोदी गाउँपालिका
पर्वत / जिल्लाको मोदी गाउँपालिकाले आर्थिक वर्ष २०८१÷८२ को वार्षिक कार्य तालिकाअन्तर्गत गाउँपालिकाका सबै वडाहरूमा सार्वजनिक सुनुवाइ गर्ने भएको छ । गाउँ कार्यपालिकाको कार्यालयबाट चालु आर्थिक वर्ष २०८१÷०८२ को अर्धवार्षिक अवधिसम्म भए गरेका योजनाहरू,...
प्रचण्डलाई भेट्न खुमलटार पुगे अर्थमन्त्री विष्णु पौडेल
काठमाडौं / नेकपा माओवादी केन्द्रका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र अर्थमन्त्री विष्णु पौडेलबीच भेटवार्ता भएको छ ।
दुवै नेताबीच मंगलबार प्रचण्डकाृ निवास खुमलटारमा भेटवार्ता भएको हो। नयाँआर्थिक वर्षको बजेट निर्माणको सन्दर्भमा दुवै नेताबीच छलफल...
कोटीहोममा वाचन प्रवीण दिनबन्धु पोखरेल आउने
पोखरा /पोखरामा जारी श्री गण्डकी शतकुण्डीय गायत्री कोटीहोम विराट ज्ञान महायज्ञमा वाचन प्रवीण दिनबन्धु पोखरेल आउने भएका छन् । कोटीहोममा पोखरेलले आगामी बैशाख २८ गतेदेखि जेठ ३ गते कथा वाचन गर्ने कार्यक्रम तय भएको...
एमाले निकट युवा संघ पर्वतमा विवाद: समानान्तर कमिटि बनाउने तयारी
पर्वत/नेकपा एमाले निकट युवाहरुको संगठन राष्ट्रिय युवा संघ नेपालमा विवाद भएको छ । संघको ९औं जिल्ला अधिवेशनको विषयमा पर्वतका दुई नेताहरु गणेश तिमिल्सीना पक्ष र पदम गिरी पक्षका बीचमा एकरुपता हुन नसक्दा विवाद भएको...
कुश्मामा ३२ केभी प्रसारण लाइनको टावर फाउण्डेसनको लागि जग्गा अधिग्रहण शुरू
पर्वत : नेपाल विद्युत प्राधिकरणले निर्माण गर्न लागेको कुश्मा तल्लो मोदी–नयाँ मोदी प्रसारण लाइन आयोजनाका लागि पहिलो चरणमा एक करोड रुपैयाँ बराबरको जग्गा अधिग्रहण हुने भएको छ। प्रमुख जिल्ला अधिकारी हरिप्रसाद घिमिरेका अनुसार एक सय...
शुरू हुँदै कक्षा १२ को परीक्षा : देशभरबाट पाँच लाख ११ हजार विद्यार्थी सहभागी...
काठमाडौं / कक्षा १२ को परीक्षा आइतबार शुरु हुँदैछ। परीक्षा बिहान ८ बजेदेखि ११ बजे हुनेछ। आगामी जेठ २ गतेसम्म सञ्चालन हुने परीक्षाका लागि बोर्डले देशभर एक हजार ५९० र जापानमा एक गरी कुल एक हजार ५९१ परीक्षा...
नेपाल राष्ट्र बैंकको गभर्नर नियुक्ति प्रक्रियामा ढिलाइ हुँदा वित्तीय सन्तुलन भत्किने खतरा
पर्वत/मुलुकका विभिन्न संवैधानिक तथा नियामक निकायमा उच्च तहका पदाधिकारी नियुक्तिमा भइरहेको ढिलाइ सामान्यजस्तै बन्दै गएको छ । कानुनी प्रावधान र संस्थागत प्रक्रियाभन्दा पनि भागबन्डा र राजनीतिक समीकरणको भरपर्दा सरकारको विश्वसनियतामा गम्भीर प्रश्नचिन्ह उठेको छ...









