मासिक अभिलेख: May 2025
गण्डकी शतकुण्डीय गायत्री कोटिहोम ज्ञान महायज्ञमा दानवीर र भक्तजनको उपस्थिति बढ्दै
पोखरा / पोखरामा जारी श्री गण्डकी शतकुण्डीय गायत्री कोटिहोम विराट ज्ञान महायज्ञमा उत्तरार्धतर्फ आउँदै गर्दा दानवीर र भक्तजनको उपस्थिति बढ्दै गएको छ । कोटिहोममा हुने अनेक गतिविधिलाई नजिकबाट नियाल्न पनि भक्तजनको उपस्थिति बढ्दै गएको...
सामुदायिक सेवा समाजका पदाधिकारीले लिए सपथ
पर्वत / सामुदायिक प्रहरी सेवा केन्द्र अन्तर्गत कुश्माको शिवालय चोकमा रहेको सेवा केन्द्र नयाँ कार्यसमितिको शपथ ग्रहण सम्पन्न भएको छ । जिल्ला प्रहरी कार्यालय पर्वतमा आयोजना गरिएको एक कार्यक्रमकाबीच आगामी तीन बर्षे कार्यकालका लागि...
मुख्यमन्त्रीसँग किसानको माग:बाँदरले खाएको क्षतिपूर्ति चाहियो
पर्वत /नेपाल किसान महासङ्घ जिल्ला कार्यसमिति पर्वतले गण्डकीका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेसमक्ष विभिन्न १२ बुँदे माग पेस गरेको छ। कार्यसमितिका पदाधिकारी तथा सदस्यहरूसहितको टोलीले प्रमुख जिल्ला अधिकारी हरिप्रसाद घिमिरेमार्फत मुख्यमन्त्रीलाई आफ्ना माग पेस गरेको हो। पेस...
पोखरामा देवी प्रतिभाको पुनः आगमन, कोटिहोममा लाखौं भक्तजनको सहभागिता
कास्की/पोखराको सभ्यता र संस्कृतिको इतिहासमा अनौठो र भव्य धार्मिक आयोजनाको रूपमा अघि बढिरहेको श्री गण्डकी शत कुण्डीय गायत्री कोटिहोम विराट ज्ञान महायज्ञमा आज अन्तर्राष्ट्रिय ख्यातिप्राप्त कथा वाचिका देवी प्रतिभा सहित २५ जनाको समुहसहित आएकी...
आगामी निर्वाचनमा माओवादी कसैसँग सहकार्य गर्दैन एक्लै उभिन्छ-प्रचण्ड
पर्वत/नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आगामी निर्वाचनमा अन्य कुनै पनि राजनीतिक दलसँग सहकार्य नगरिकन माओवादी एक्लै उभिने बताउनुभएको छ । पर्वतमा आयोजित जनसंवाद कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले विगतको इतिहास दोहोरिन नदिनका...
पोखरा कोटीहोम: चैतन्यकृष्ण महाराजको बिदाई संगै देवी प्रतिभाको टोली भोलि आउने
पोखरा/ पोखरा–१७ स्थित सदाशिवजी सिद्धेश्वर हरिहर परिसरमा जारी श्री गण्डकी शत कुण्डीय गायत्री कोटिहोम विराट ज्ञान महायज्ञमा आज एकादशी विशेष महायज्ञ सम्पन्न गरिएको छ आज पनि १ लाख भन्दा बढी भक्तजनहरुको उपस्थिति कोटिहोममा भएको...
जलजलाका विनायक जंग मल्लले ५ औं पटक सगरमाथा आरोहण गरे
पर्वत/ जलजला गाउँपालिका–३,मल्लाजका बिनायकजंग मल्लले विश्वको सर्वोच्च शिखर सगरमाथामा ५ पटक आरोहण गर्नुभएको छ । ३७ बर्षिय मल्लले सन् २०१७ मा पहिलोपटक सगरमाथाको चुचुरोमा पुग्नुभएको थियो ।
इलाइट एक्सपेडमा कार्यरत अन्तर्राष्ट्रियस्तरमा गाइडको लाइसेन्स प्राप्त मल्लले...
ढोरपाटनका मेयर नेपालीलाई २० लाख धरौटीमा छाड्न आदेश
पर्वत/जिल्ला अदालत कास्कीले सूर्यदर्शन सहकारी ठगी प्रकरणमा बागलुङ ढोरपाटन नगरपालिकाका मेयर देवकुमार नेपालीलाई धरौटीमा छोड्न आदेश दिएको छ ।
न्यायाधीश कृष्णजंग शाहको इजलासले उनलाई २० लाख धरौटीमा छोड्न आदेश दिएको हो । धरौटी माग गरेपनि...
जनसंवादका लागि माओवादी अध्यक्ष प्रचण्ड लगायतका नेताहरू शुक्रबार पर्वत आउँदै
पर्वत /पुष्पलाल मध्यपहाडी लोक मार्ग क्षेत्रका जनतासँग प्रत्यक्ष भेटघाटको अभियानमा रहेका नेकपा (माओवादी) केन्द्रका अध्यक्ष एवं पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड शुक्रबार पर्वत आउने भएका छन्।
गत जेठ दुई गते बैतडीको पाटनबाट सुरु भएको कार्यक्रममा...
कोटिहोममा निर्मित २१ फिटको शिवलिङ्ग र शिवमूर्तिले भक्तजन आकर्षित
पोखरा /पोखरामा जारी श्री गण्डकी शतकुण्डीय गायत्री कोटिहोम विराट ज्ञान महायज्ञ मा शिवलिङ्गले भक्तजनको ध्यान खिचेको छ। रुद्राक्षका दानाबाट निर्मित शिवलिङ्ग र त्यसको आडैमा रहेको शिवको मूर्तिले पनि भक्तजनको आकर्षण केन्द्रित गरेको छ।
युवा–युवतीदेखि वृद्ध–वृद्धासम्म...









