Tuesday, May 12, 2026

मासिक अभिलेख: June 2022

संघ र प्रदेशको गठबन्धनको विषयमा केन्द्रीय समितिले टुङ्गो लगाउँछ- कांग्रेस उपसभापति खड्का

पर्वत/नेपाली काँग्रेसका केन्द्रीय उपसभापति एवम् पूर्वगृहमन्त्री पूर्णबहादुर खड्काले आगामी संघ र प्रदेशको निर्वाचनमा माओवादी लगायतका दलहरूसँग गठबन्धन रहनेकि नरहने भन्ने विषयमा केन्द्रीय समितिले टुङ्गो लगाउने वताउनु भएको छ । काँग्रेसका उपसभापति खड्काले नेपाली काँग्रेसले...

स्थानीय तहको निर्वाचनमा विजयी भएका पूर्व कर्मचारीहरुलाई सम्मान तथा बधाई

पर्वत/पूर्व कर्मचारी सेवा परिषद पर्वतले स्थानीय तहको निर्वाचनमा विजयी भएका पूर्व कर्मचारीहरुलाई सम्मान सहित बधाई ज्ञापन गरेको छ । फलेवास नगरपालिकामा निर्वाचित मेयर गंगाधर तिवारी, कुश्मा नगरपालिका ७ को अध्यक्षमा निर्वाचित परशुराम पुरी, कुश्मा...

पर्वतका ३१ बर्षीय न्यौपानेले गरे सगरमाथाको सफल आरोहण

पर्वत/पर्वतका ३१ वर्षीय एक युवाले नेपालको सर्वोच्च शिखर सगरमाथा आरोहण गरेका छन्। जिल्लाको बिहादी गाउँपालिका–४ वहाकी, ठाँटीस्थित बानिपोखरामा जन्मिएका युवा देवीप्रसाद न्यौपानेले सगरमाथाको सफल आरोहण गरी पर्वतकै गरिमा बढाउन सफल भएका हुन्। देशमा रहेको व्यरोजगारीको...

पर्वत जिल्लामा संघीय सरकारबाट दुईअर्ब ९६ करोड विनियोजन

पर्वत/पर्वत जिल्लामा अन्तर सरकारी वित्तीय हस्तान्तरण अन्तर्गत संघीय सरकारले पर्वतका स्थानीय तहलाई २ अर्ब ९६ करोड ६७ लाख रुपैयाँ उपलब्ध गराएको छ । जसमध्ये नगरपालिकालाई १ अर्ब ३१ करोड ७३ लाख रुपैयाँ उपलब्ध गराइएकोे...

सम्पन्न नहुँदै भत्किएपछि मध्यपहाडी लोकमार्गका ठेकेदारलाई ७ दिने स्पष्टीकरण

पर्वत/राष्ट्रिय गौरवको आयोजनाका रुपमा रहेको मध्यपहाडी लोकमार्गअन्तर्गत बागलुङको हटिया–बुर्तिबाङ खण्डमा निर्माण कम्पनीले कालोपत्रे सम्पन्न नगर्दै भत्किएपछि मध्यपहाडी राजमार्ग आयोजना कार्यालय पर्वतले ठेकेदार कम्पनीलाई सातदिने स्पष्टीकरण सोधेको छ । निर्माण कम्पनीले कालोपत्र गरेर सडक नबुझाउँदै सडकमा...

दरवार हत्या काण्डका २१ बर्ष: हत्यारा अझै बेखबर

काठमाडौं/नारायणहिटी दरबार हत्याकाण्ड भएको २१ बर्ष पुगेको छ । २०५८ जेठ १९ गते राति सवा ९ बज राजदरवारभित्रै तत्कालीन राजा वीरेन्द्र शाहको वंश नाश भएको थियो । नियमित पारिवारिक जमघटको मौका पारी तत्कालीन राजा...

बन डिभिजन कार्यालय पर्वत गण्डकी प्रदेशकै उत्कृष्ट

पर्वत/गण्डकी प्रदेश सरकारले डिभिजन वन कार्यालय पर्वतलाई नमुना कार्यालय घोषणा गरेको छ । जिल्लामा रहेका प्रदेश मातहतका कार्यालयमध्ये डिभिजन वन कार्यालय उत्कृष्ट काम गरेका कारण नमुना कार्यालय घोषणा भएको हो । प्रदेश सरकारले नमुना...

शैक्षिक गुणस्तर सुधारका लागि गाउँपालिकाले थाल्यो विद्यालय अनुगमन

पर्वत/जलजला गाउँपालिकाले शैक्षिक सुधारको लागि विद्यालयहरुको अनुगमनमा तीब्रता दिएको छ । गाउँपालिकाका अध्यक्ष, प्रमुख प्रशासकिय अधिकृत, वडाध्यक्ष लगायतको संयुक्त टोलीले गाउँपालिकाभित्रका बिभिन्न स्थानका विद्यालयहरुमा भौतिक रुपमा उपस्थित भएर त्यहाँको वस्तुस्थितिको बारेमा जानकारी लिइरहेको छ...