मासिक अभिलेख: November 2019
सांसद लामाको परोपकारी काम देखेर वेलकोटगढीबासी दंग
पर्वत/जनताबाट निर्बाचित भएर संसदमा पुगेपछि धेरै जनप्रतिनिधिहरु घर बनाउने, गाडी चड्ने र विलासी जीवन बाँच्ने गर्दछन् । तर नेपालमै केही यस्ता पनि जनप्रतिनिधिहरु छन् जसले आफ्नो घर, परिवार, र व्यक्तिगत विलासिता भन्दा माथि उठेर...
कुश्मामा निर्मित व्याडमिन्टन कभर्ड हलको सांसद गिरीद्वारा उद्घाटन
पर्वत/सदरमुकाम कुश्माबजारमा अलपत्र रहेको आधुनिक व्याडमिन्टन कभर्ड हल खेलाडीको सक्रियतामा निर्माण सम्पन्न भएको छ ।
राष्ट्रिय खेलुकद परिषदले निर्माण गरेर बिचमै अलपत्र परेको कर्भड हललाई पर्वत मोदीकाली ब्याडमिन्टन संघले निर्माण पुरा गरि सञ्चालनमा ल्याएको हो...
उपनिर्वाचनका लागि उपाध्यक्ष चापागाई र कोषाध्यक्ष गुरूङलाई तरूण दलले बनायो कमाण्डर
काठमाडौं/नेपाली कांग्रेसको भ्रातृ संगठन नेपाल तरुण दलले मंसिर १४ मा हुने उपनिर्वाचनका पार्टीका उम्मेदवारको पक्षमा जनमत निर्माण गर्नका लागि केन्द्रीय चुनाव परिचालन र अनुगमन समिति बनाएको छ ।
नेपाल तरूण दल केन्द्रीय कार्यसमितिको बैठकले...
चराहरुको प्रेमकथा
ओमप्रसाद घायल
चराहरुको प्रेमशालामा
भर्खरै निभेको छ एउटा जिन्दगीको दियो
र अविवेकी दैवको निठुर पञ्जामा परेर
यो संसारबाट छुटेको छ एउटी चरीको प्राणपखेरु ।
यतिखेर
लैला हराएको मजूनजस्तो
विक्षिप्त र विरक्त चरा
मुटु फुट्नेगरि माथितिर फर्केर चिच्याइरहेको छ
सायद माथि कतै...
वीपी स्मृति भवनका लागि काँग्रेसका युवा नेता मल्लद्वारा साढे पाँचलाख रुपैयाँ सहयोग
पर्वत/जिल्लामा निर्माणाधिन वीपी स्मृति भवनका लागि नेपाली काँग्रेस पर्वतका कोषाध्यक्ष तथा काँग्रेस युवा नेता यामबहादुर मल्ल (रामकृष्ण)ले पाँचलाख पचपन्न हजार पाँचसय पचपन्न रुपैयाँ सहयोग गर्ने प्रतिवद्धता जनाउनु भएको छ । भवन निर्माण समितिका कोषाध्यक्ष...
जलजलाको स्वास्थ्य शिविरमा चारसय ९६ जनाको निःशुल्क उपचार
पर्वत/जलजलामा शनिवार भएको स्वास्थ्य शिविरमा चारसय ९६ जनाको निःशुल्क उपचार गरिएको छ । जलजला गाउँपालिकाको आर्थिक सहयोग, गंगालाल राष्ट्रिय ह्दय केन्द्र बाँसवारीको प्राविधिक सहयोग र मल्लाज रिसोर्टका संचालक मुकुन्द मल्लको व्यवस्थापनमा भएको उक्त शिविरको...
मंसीर १९ गतेदेखि फलेवासमा वृहद मेला आयोजना गरिँदै
पर्वत/फलेवास नगरपालिका ६ देवीस्थानमामा फलेवास नगरमै पहिलो पटक बृहद मेलाको आयोजना गरिएको छ । स्थानीय यूनाइटेड स्पोर्टस क्लबको आयोजनामा यही मंसिरको १९ गतेदेखि २९ गतेसम्मका लागि मेलाको आयोजना गरिएको क्लबले पत्रकार सम्मेलन गरेर जानकारी...
पर्वत काँग्रेसलाई एकढिक्का बनाएर मात्रै आफूले विश्राम लिने केन्द्रीय सदस्य जोशीको प्रतिबद्धता
पर्वत/ नेपाली काँग्रेसका केन्द्रीय सदस्य तथा पूर्व सांसद अर्जुनप्रसाद जोशीले पर्वत काँग्रेसलाई एक ढिक्का बनाएर मात्र आफूले सक्रिय राजनीतिबाट विश्राम लिने वताउनु भएको छ । नेता जोशीले नेपाली काँग्रेस प्रदेश सभा निर्वाचन क्षेत्र क...
वीपी स्मृति भवनको लागि तरूण दलका केन्द्रीय कोषाध्यक्ष विद्वान गुरूङ र जिल्ला अध्यक्ष राज...
पर्वत/जिल्लामा निर्माणाधिन वीपी स्मृति भवनको लागि नेपाल तरूण दलका केन्द्रीय कोषाध्यक्ष विद्वान गुरूङ, नेपाल तरूण दल पर्वतका अध्यक्ष राज मल्ल तोरण र नेपाल तरूण दल पर्वतबाट पाँच लाख सहयोग प्राप्त छ ।...
जलजला सिमसार क्षेत्रको विकास गर्न उच्चस्तरीय टोलीको प्रतिवद्धता, यो बर्ष डिपिआर बन्ने र अर्कोबर्ष...
पर्वत/जलजला गाउँपालिकाका अध्यक्ष यामबहादुर मल्ल (रामकृष्ण)ले आजभन्दा दुईबर्ष अघि परिकल्पना गरेको उत्तरी पर्वतकोे हम्पालको लेकको सिमसार क्षेत्रको विकासले सार्थकता प्राप्त गर्ने भएको छ । जलजला गाउँपालिका वडा नं ६ स्थित सिमसार क्षेत्रमा विहिवार आयोजना...









