मासिक अभिलेख: September 2023
स्थानीय तहले जग्गाको वर्गिकरण नगर्दा किनबेच ठप्प
ओमप्रसाद शर्मा घायल
पर्वत/स्थानीय तहहरूले जग्गा वर्गीकरण नगर्दा जिल्लाभर कित्ताकाटदेखि खरिदबिक्रीलगायत कारोबार ठप्प भएको छ । जलजला गाउँपालिका बाहेक जिल्लाका ६ स्थानीय तहले जग्गाको बर्गिकरण नगर्दा कित्ताकाटदेखि विक्री वितरण ठप्प भएको हो । भूउपयोग ऐन...
कालीगण्डकीमा माफिया राज, मध्यबर्खामा पनि दोहन रोकिएन
पर्वत/सर्वोच्च अदालतले कालीगण्डकीबाट बालुवा, गिट्टी, ढुङ्गाजस्ता नदीजन्य सामग्री उत्खननमा रोक लगाएको भए पनि नदी र छेउछाउको क्षेत्रमा दोहन रोकिएको छैन । प्रत्येक वर्ष वर्षायाममा असार १ गतेदेखि भदौ मसान्तसम्म नदीजन्य पदार्थको उत्खनन निषेध गरिन्छ...
निर्धारित समयभन्दा दुई महिना ढिलो फलेवासको नगरसभा भयो, कुश्माको अझै अन्योलमा
पर्वत/संविधानले तोकेको भन्दा झण्डै ६४ दिन ढिला गरी फलेबास नगरपालिकाको नगरसभा सम्पन्न भएको छ । आर्थिक वर्ष २०८०÷८१ को लागि नीति, कार्यक्रम र बजेट ल्याउने सिमा असार १० गते तोकिएको छ । नगरपालिकामा जनप्रतिनिधिहरु...
कालिका मावि खुर्कोटका २१ जना विद्यार्थीले पाए एकलाख ७५ हजारको शैक्षिक सामग्री
पर्वत/कुश्मा नगरपालिका वडा न २ खुर्कोटमा रहेको कालिका माध्यामिक विद्यालयमा १ लाख ७४ हजार ९ सय १० रुपैयाको शैक्षिक सामाग्री हस्तान्त्रण भएको छ । उक्त रकम हिमालय फ्रेण्ड ई भि जर्मन भन्ने अन्तराष्ट्रिय गैरसरकारी...



