Tuesday, March 17, 2026

मासिक अभिलेख: August 2017

दूध र मासुमा नुवाकोट बन्यो आत्मनिर्भर

१० भदौ, नुवाकोट। नुवाकोट जिल्ला दूध र मासुमा आत्मनिर्भर भएको छ । सञ्चालित कार्यक्रम समयमै सम्पन्न गर्न किसानले चासो नदिँदा अण्डामा भने आत्मनिर्भर हुन सकेको छैन् । पशुसेवा कार्यालय नुवाकोटकाअनुसार जिल्लामा दूधको माग १९ हजार...

प्रतिनिधिसभा र प्रदेशसभा चुनावका लागि राजपाले गर्‍यो दल दर्ता

१० भदौ, काठमाडौं। राष्ट्रिय जनता पार्टी नेपालले आगामी प्रदेशसभा र प्रतिनिधिसभा निर्वाचन प्रयोजनका लागि निर्वाचन आयोगमा दल दर्ता गराएको छ । उक्त पार्टीका अध्यक्ष मण्डलका संयोजक महन्थ ठाकुरको नेतृत्वको टोलीले निर्वाचन आयोगमा पुगेर दल दर्ता...

जागिर खोज्दै हुनुहुन्छ ? खुल्यो रोजगारीको सूचना दिने सरकारी वेबसाइट

१० भदौ, काठमाडौं । रोजगारीको खोजी हुनुहुन्छ, त्यसो हो भने आफ्नो लागि आवश्यक जागरिक अब सरकारी वेबसाइटमै गएर पनि खोज्न सकिने भएको छ । सरकारले युवालाई रोजगारसम्बन्धी सूचना दिन http://www.jobkhoj.gov.np  वेबसाइट सञ्चालनमा ल्याएको छ । अहिले विभिन्न निजी...

यसकारण लिनुस् नेपालमै उच्चशिक्षा, विदेश मोहले के बेफाइदा ?

२८ साउन, काठमाडौं । यतिबेला विदेशी शिक्षा र विदेशी डिग्रीप्रति नेपाली युवाहरुको जर्वजस्त आर्कषण देखिन्छ । शैक्षिक योग्यता र गच्छेले भ्याएसम्म प्लस-टू सकेपछि विदेशतिरै जाने युवाहरुको संख्या ठूलो छ । तर, अक्सर मिडियामा चर्चा नहुने...

फेसबुकले ल्याउँदैछ भिडियो च्यानल

यु ट्युब तथा टेलिभिजन नेटवर्कहरुलाई माथ दिनेगरी सोसल मिडिया जाएन्ट फेसबुकले नयाँ डेडिकेटेड भिडियो च्यानल सर्भिस लञ्च गर्दैछ । प्रयोगकर्ताले निकट भविष्यमै आफ्नो फेसबुक वालमा वाच ट्याब  देख्नेछन् जहाँ गएर विभिन्न खाले भिडियो शोहरु हेर्न...

सामसुङले दर्ता गर्छ दैनिक १९ पेटेन्ट, आइबिएम सबैभन्दा अगाडि

दक्षिण कोरियाली कम्पनी सामसुङ बौद्धिक सम्पत्ति अधिकार अर्थात् पेटेन्टमा निकै चनाखो बन्न थालेको छ । आफ्ना स्मार्टफोनका विभिन्न पाटपुर्जा तथा फिचरहरुका विषयमा एप्पललगायतका कम्पनीले पेटेन्ट चोरी गरेको भनी मुद्दा हालेर मोटो रकम जरिवाना तिर्नु परेपछि...

टेलिकमको नयाँ वर्ष अफर तीन महिना लम्बियो

२७ साउन, काठमाडौं । नेपाल टेलिकमले जीएसएम तथा सीडीएमए मोबाइल सेवाका ग्राहकलाई नयाँ वर्ष २०७४ तथा अन्य अवसरमा उपलब्ध गराएका विभिन्न प्रमोसनल अफरहरुलाई थप तीन महिनाका लागि निरन्तरता दिएको छ । कम्पनीले ल्याएका यी अफर...

मोरङमा १५ सय घर डुबे, वृद्धाश्रमका तीन बेपत्ता

२८ साउन, काठमाडौं । अविरल वर्षापछिको डुबान र बाढीले मोरङमा धन–जनको क्षति भएको छ । बाढी र डुबानले  मोरङमा हालसम्म झन्डै १५ सय घर डुबानमा परेका छन् भने खोलामा आएको बाढीले बगाएर तीनजना बेपत्ता...

अझै रोकिएन मोरङमा लोहोन्द्रा र खदम खोलाको क्षति

२८ साउन, मोरङ । उत्तरी मोरङको केराबारी गाउँपालिका अन्तरगत पर्ने लोहोन्द्रा र खदम खोलामा शुक्रबार राति र शनिबार बिहान आएको बाढीले ठूलो मात्रामा क्षति पुर्‍याएको छ । लोहोन्द्रा खोलामा आएको बाढीले बगाउँदा केराबारी-९ कसुमे निवासी...

बाढीको बबण्डरः २३ को मृत्यु, ४ बेपत्ता

८ साउन काठमाडौं । शुक्रबार राति अविरल वर्षासँगै आएको बाढी र पहिरोले देशैभरि बबण्डर मच्चाएको छ । शनिबार विहानसम्म प्राप्त विवरण अनुसार विभिन्न जिल्लामा २३ जनाको मृत्यु भएको छ । दर्जनौं घर बगेका छन्...