Tuesday, March 17, 2026

मासिक अभिलेख: August 2017

स्पेनिस टोलीमा भियाको आश्चर्यजनक पुनरागमन

९ भदौ, काठमाडौं । डेभिड भियाले आश्चर्यजनक रुपमा स्पेनको राष्ट्रिय टोलीमा पुनरागमन गरेका छन् । विश्वकप छनोट अन्तरगत इटली र लिकटेन्टीनविरुद्धको खेलका लागि स्पेसिन टोली घोषणा भएको छ, जसमा भिया पनि छन् । उनी २०१४...

बार्सिलोना डेम्बेलको अनुबन्ध नजिक

९ भदौ, काठमाडौं । स्पेनिस क्याटलान बार्सिलोना उस्मान डेम्बेलको अनुबन्ध नजिक पुगेको छ । यदि यो सफल भएमा नेयमारपछि सर्वाधिक महंगो ट्रान्सफर हुनेछ । बोरुसिया डर्टमुन्डका २० वर्षीय फ्रान्सेली फवार्ड डेम्बेललाई बार्सिलोनाले १५० मिलियन युरो...

नेपाल यू-१५ साफको फाइनलमा, उपाधिका लागि भारतसँग खेल्ने

९ भदौ, काठमाडौं । नेपाल साफ यू-१५ फुटबलको फाइनलमा प्रवेश गरेको छ । अब उपाधिका लागि भारतसँग खेल्नेछ । शुक्रबार भएको समिफाइनलमा नेपालले बंगलादेशलाई ४-२ गोल अन्तरले हराएको छ । नेपाले एन्फा कम्प्लेक्स सातदोबाटोमा भएको खेलको...

फिलिपिनोको बैदेशिक रोजगारी – नेपालका लागि अनुकरणीय

आर्जन र विप्रषण तथ्यांकमा फिलिपिन्स र नेपाल दुबै मुलुकबाट लगभग उत्तिकै संख्या (२२-२५ लाख) बैदेशिक रोजगारमा रहेको अवस्था देखिन्छ तर स्वदेशमा पठाउने रेमिटान्समा भने झण्डै ३ गुणाको फरक पाइन्छ । गत वर्ष सन २०१६ मा...

एनआरएनए इटालीमा नयाँ नेतृत्वका लागि मतदान हुँदै

रोम । गैर आबासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद ईटालीमा नयाँ नेतृत्व चयनका लागि आज मतदान भइरहेको छ। नेतृत्व चयनका लागि राजधानी रोम,भेनिस,मिलानो,पिशा र पार्मा निर्बाचन केन्द्रहरुमा मतदान भएको हो। निर्बाचन समितिका संयोजक जनक...

अनियमितता गर्दा पनि किन हट्दैनन् संस्थानका प्रमुख ?

१० भदौ, काठमाडौं । गत वर्ष आपूर्ति मन्त्रालयले नेपाल खाद्य संस्थानका तत्कालीन महाप्रबन्धक शिवहरी श्रेष्ठलाई कार्यसम्पादन मूल्याङ्कन कमजोर भएको भन्दै कारवाहीका लागि अर्थ मन्त्रालयलाई सिफारिस गर्‍यो । तर, कारवाही हुनु त परै जाओस्,...

मलेसियाबाट फर्केका हर्क दाइको हिरासत यात्रा !

फिल्मका ‘हाकु काले’ जस्तै लामो र कर्ली केस भएका हर्क दाइको टाउको पूरै मुडिएको थियो, जब हामीले इलाम कारागारमा उनलाई फेला पार्‍याैं । पसिना चुहिने गरी श्रम गर्नुपर्ने, थपीथपी भात खानुपर्ने, खैनी माड्दै अट्टहासपूर्ण...

भारतीय कम्पनीको फास्ट ट्र्याकको ‘डीपीआर’ अध्ययन गर्दै सेना

१० भदौ, काठमाडौं । नेपाली सेनाले काठमाडौं-तराई फास्ट ट्र्याकको निर्माणका लागि भारतीय कम्पनीले तयार गरेको विस्तृत परियोजना प्रतिवेदन (डीपीआर)को अध्ययन थालेको छ । सेनाले भारतीय कम्पनी आईएल एण्ड एफसीको डीपीआर कतिको उपयुक्त छ भनेर...

आइफोन एट सेप्टेम्बर १२ मा !

अनेक चर्चा तथा अड्कलबाजीसँगै सामसुङको ग्यालेक्सी नोट एट सार्वजनिक भएपछि अब ग्याजेटप्रेमीहरुको नजर एप्पलको आइफोन एटमा टिकेको छ । एक समाचार अनुसार अब ग्याजेटप्रेमीहरुले आइफोन एटका लागि पनि धेरै प्रतिक्षा गर्नुपर्नेछैन । आइफोन एट...

तीन वर्षमा सबै स्थानीय तहमा पुस्तकालय बनाइने

१० भदौ, काठमाडौं। शिक्षा मन्त्रालयले हरेक स्थानीय तहमा एउटा पुस्तकालय स्थापना गर्ने भएको छ । स्थानीय तहमा पठन संस्कृतिको विकास गर्नका लागि ७५३ स्थानीय तहमा एउटा पुस्तकालय स्थापना गर्ने मन्त्रालयका सहसचिव बैकुण्ठ अर्यालले...