मासिक अभिलेख: December 2018
गम्भीर अपराधलाई छोडेर उद्योग व्यवसायमा किन बढ्दैछ प्रहरी निगरानी ?
मंसीर २०, पर्वत/नागरिकको जिउधनको सुरक्षा गर्ने, अपराधलाई निरुत्साहित गर्ने र असुरक्षित ठाउँहरुको निगरानी गर्ने प्रहरीको काम कर्तव्य हो । तर यी सबै कर्तव्यहरुलाई पछि धकेलेर पछिल्लो समयमा पर्वत प्रहरी सस्तो प्रचारबाजीको पछि दौडिएको देखिन्छ...
पुर्णेश्वर माबिले प्राविधिक शिक्षाका लागि स्वर्ण महोत्सब गर्ने
मंसीर २०,पर्वत/जिल्लाको अग्रणी शैक्षिक संस्था पुर्णेश्वर उच्च माबिले युग सुहाउँदो प्राविधिक शिक्षा संचालनका लागि आगामी माघ देखि एक बर्ष सम्म स्वर्ण महोत्सब गर्ने भएको छ । बिद्यालयमा प्राबिधीक शिक्षा सुरु गर्ने लक्ष्य सहित माघ १७...
बालाचतुर्दशीमा सेतीवेणी, पञ्चासे, गुप्तेश्वर र अलपेश्वरमा सत्बीज छर्नेको भीड
मंसीर २०,पर्वत/बालाचतुर्दशीमा पर्वत जिल्लाका विभिन्न धार्मिक तीर्थस्थलहरुमा सत्वीज छर्ने भक्तालुहरुको घुईचो लागेको छ ।
सदरमुकाम कुश्माबजार स्थित गुप्तेश्वर गुफा र कटुवाचौपारीमा रहेको अलपेश्वर गुफामा विशेष मेला लागेको छ । बालाचतुर्दशीकै अवसरमा दक्षिण पर्वतमा रहेको विश्वकै...


