मासिक अभिलेख: July 2026
आफ्नै लोगो र नगरगान निर्माण गर्न फलेवास नगरपालिकाबाट प्रस्ताव आह्वान
पर्वत/ जिल्लाको फलेवास नगरपालिकाले नगरको ऐतिहासिक, सांस्कृतिक, सामाजिक तथा प्राकृतिक पहिचान झल्काउने नगरको लोगो र नगरगान निर्माणका लागि प्रस्ताव आह्वान गरेको छ ।
नगर कार्यपालिकाको कार्यालयले यही असार १७ गते जारी गरेको सूचनाअनुसार नगर कार्यपालिकाका...
असार सकिनै लाग्यो: पर्वतमा जम्मा ३८ प्रतिशत रोपाईं मात्रै
पर्वत/असारको यो बेलामा कृषकहरू रोपाइका लागि खेतका गरा गरामा हुनुपर्ने हो । रोपाइको माचोले बेफुर्सदे बन्दा ‘लास छोपेर मेलामा जाने’ लोकोक्ति गाउँघरमा सुन्न पाइन्छ । तर यही बेलामा पर्याप्त वर्षा नहुँदा जिल्लाका कृषकहरू भने...
चर्चित गायक कृष्ण अखेलीको नयाँ तीज गीत ‘दिदीभाइ’ सार्वजनिक हुँदै
पर्वत/भिर्ने झोला गीतमार्फत करोडौं श्रोताको मन जितेका चर्चित गायक तथा सञ्चारकर्मी कृष्ण अखेलीको नयाँ तीज गीत सार्वजनिक हुने भएको छ । हरितालिका तिजको अवसर पारेर मौलिकता, पारिवारिक भावना र नेपाली संस्कृतिलाई केन्द्रमा राखेर तयार...
विहादीका ६ वटै वडामा दलित समुदायका लागि क्षमता विकास तालिम
पर्वत/बिहादी गाउँपालिकाले दलित समुदायको हक, अधिकार, सशक्तीकरण तथा स्थानीय तहबाट उपलब्ध हुने सेवा–सुविधाबारे सचेतना अभिवृद्धि गर्ने उद्देश्यले सञ्चालन गरेको ‘दलित समुदायका लागि सचेतनामूलक तथा क्षमता विकास कार्यक्रम’ गाउँपालिकाका सबै ६ वटै वडामा सफलतापूर्वक सम्पन्न...
सामुदायिक विद्यालयहरूलाई प्रविधिमैत्री बनाउन मोदी गाउँपालिकाद्वारा ५२ वटा स्मार्ट बोर्ड हस्तान्तरण
पर्वत/ मोदी गाउँपालिकाले सामुदायिक विद्यालयहरूमा आधुनिक शिक्षण सिकाइलाई प्रविधिमैत्री बनाउने उद्देश्यसहित ५२ वटा स्मार्ट बोर्ड हस्तान्तरण गरेको छ। गाउँपालिकाको कार्यालय परिसरमा आयोजित कार्यक्रममा विद्यालयका प्रधानाध्यापक तथा सरोकारवालाको उपस्थितिमा स्मार्ट बोर्ड हस्तान्तरण गरिएको हो।
सामाजिक आर्थिक रूपान्तरणको...
पर्वतलाई पर्यटन हव बनाउनका लागि पर्यटन गुरुयोजना निर्माण गरिने
पर्वत/जिल्लालाई पर्यटन हवका रुपमा विकास गर्नका लागि पर्वतको पर्यटन गुरुयोजना निर्माण गरिने भएको छ । जिल्ला समन्वय समिति पर्वतको आयोजनामा शुक्रवार सम्पन्न आठौ जिल्ला सभाले जिल्ला समन्वय समितिको पहल र सातवटै स्थानीय तहको सहकार्यमा...
बोरिङ प्रविधिमा आधारित खानेपानी आयोजनाबाट तिलाहारका १६० घरधुरी लाभान्वित
पर्वत/ गाउँपालिकाले सुरक्षित खानेपानीमा नागरिकको पहुँच विस्तार गर्ने उद्देश्यका साथ सञ्चालन गरेको तिलाहार बोरिङ खानेपानी आयोजना सफल भएको छ। गाउँपालिकाकै पहिलो बोरिङ प्रविधिमा आधारित खानेपानी आयोजनाबाट करिब १६० घरधुरी प्रत्यक्ष रूपमा लाभान्वित हुने भएका...
मोदी गाउँपालिकाको चित्रेस्थित जंगलमा आठ थान बन्दुक प्रहरीले फेला पार्यो
पर्वत/मोदी गाउँपालिका वडा नं ८, चित्रेको महेकमा अवैध हातहतियार फेला परेको छ। स्थानीय बासिन्दामार्फत अवैध हातहतियार लुकाइछिपाइ राखिएको जानकारी पाएपछि जिल्ला प्रहरी कार्यालय पर्वतका प्रहरी नायब उपरीक्षक विजय यादवको नेतृत्वमा खटिएको प्रहरी टोलीले उक्त...
दलित समुदायको सशक्तिकरणका लागि बिहादीमा क्षमता विकास कार्यक्रम
पर्वत/दलित समुदायको सामाजिक, आर्थिक तथा शैक्षिक सशक्तीकरण गर्ने उद्देश्यले पर्वतको बिहादी गाउँपालिकाले सचेतनामूलक तथा क्षमता विकास कार्यक्रम सुरु गरेको छ । गाउँपालिकाको आर्थिक सहयोग तथा वकालत मिडिया प्रा.लि.को सहकार्यमा सञ्चालन गरिएको कार्यक्रम पालिकाका सबै...
संघीय सरकारले कटौति गरेपनि फलेवास नगरपालिकाले विद्यार्थीलाई दिवा खाजा खुवाउने
पर्वत/जिल्लाको फलेवास नगरपालिकाले आधारभूत तह अन्तर्गत कक्षा ६, ७ र ८ का विद्यार्थीलाई पनि दिवा खाजाको रकम उपलब्ध गराउने भएको छ । संघीय सरकारले बाल कक्षादेखि पाँच कक्षासम्मका विद्यार्थीहरूलाई एक दिनको २० रुपैयाँका दरले...









