Tuesday, May 12, 2026

मासिक अभिलेख: February 2019

आज श्रीपञ्चमी पर्व : बालबालिकालाई अक्षरारम्भ गराउने दिन

माघ,२७–पर्वत/आज देशभरका सरस्वती मन्दिरमा पूजा आराधना गर्न श्रद्धालुको भीड लाग्छ । विद्यालय नपठाइएका साना बालबालिकालाई आजकै दिनदेखि अक्षरारम्भ गराउने चलन छ । आजका दिन लेखपढ गर्न सिकाए राम्रो विद्या आउने धार्मिक विश्वास छ ।...

सामूदायिक बनमा पहिलो पटक व्यवसायिक जडिबुटी खेती गरिँदै

माघ,२७–पर्वत/जिल्लाका सामूदायिक बनमा पहिलो पटक व्यवसायिक जडिबुटी खेती गरिने भएको छ । डिभिजन बन कार्यालयले जिल्लाका एक दर्जन सामूदायिक बनमा जडिबुटी खेती गर्ने योजना बनाएको हो । जडिबुटि बनमा खेर गैरहेको बेला बन कार्यालयले...

बजेट अभावका कारण सामुदायिक विद्यालयको भवन निर्माण अलपत्र

माघ,२७–पर्वत/बजेट अभावका कारण पर्वतको एक सामुदायिक विद्यालयको भवन निर्माण अलपत्र परेको छ । फलेवास नगरपालिका–४ मुडिकुवास्थित माटेदेवल व्यावसायिक तथा प्राविधिक माध्यमिक विद्यालयको भवन बजेट अभावका कारण विगत चार वर्षदेखि अलपत्र परेको हो । एक वर्ष्भित्रै...

गायत्री आमा समूहले ग¥यो महायज्ञको आयव्यय बिबरण सार्वजनिक

माघ,२७–पर्वत/गायत्री आमा समूहले पर्वतको कुश्मामा आश्रम निर्माणर्थ आयोजना गरेको महायज्ञको आयव्यय बिबरण सार्वजनिक गरेको छ । आज आयोजित कार्यक्रममा समूहले आयव्यय बिबरण सार्वजनिक गरेको हो । समूहका कोषाध्यक्ष पुष्पा पौडेलले आयव्यय सार्वजनिक गर्दै विभिन्न...

सामुदायिक क्याम्पसको दीगो विकासका लागि समुदायको साझेदारी आवस्यक- जोशी

माघ-२६- पर्वत/नेपाली काँग्रेसका केन्द्रीय सदस्य तथा पूर्व सांसद अर्जुप्रसाद जोशीले सामुदायिक क्याम्पसको दीगो विकास र सफलताका लागि सामुदायिक साझेदारी अभियान थाल्न क्याम्पस प्रशासनलाई सुझाव दिनुभएको छ । केन्द्रीय सदस्य जोशीले गुप्तेश्वर बहुमुखी क्याम्पसको २७...

कटुवाचौपारीका ३ टुहुरा बालकहरुले जग्गा पाए

माघ,२२–पर्वत/कुस्मा नगरपालिका ९ कटुवाचौपारीका ३ टुहुरा बालकहरुले जग्गा पाएका छन् । बाबुको मृत्यु र आमा अन्यत्रै बिहे गरेर गएपछि अलपत्र बनेका उनीहरुलाई बास बस्ने घर बनाउन जग्गा प्रद्यान गरिएको हो । प्रमुख जिल्ला अधिकारी गुरुदत्त...

पर्वत बेनीमा एनआइसी एसिया बैङ्कको शाखा उद्घाटन

माघ,२२–पर्वत/जलजला गाउँपालिका ३ पर्वत बेनीमा एनआइसी बैङ्कको शाखा उद्घाटन गरिएको छ । एक वर्षअघि देखि वित्तिय सेवा प्रवाह गर्दै आएको शाखाको सोमबार जलजला गाउँपालिकाका अध्यक्ष यामबहादुर मल्ल (रामकृष्ण)ले उद्घाटन गर्नुभएको हो । उद्घाटन समारोहमा अध्यक्ष...

कटुवाचौपारीका ३ टुहुरा बालकहरुले जग्गा पाए

माघ,२२–पर्वत/कुस्मा नगरपालिका ९ कटुवाचौपारीका ३ टुहुरा बालकहरुले जग्गा पाएका छन् । बाबुको मृत्यु र आमा अन्यत्रै बिहे गरेर गएपछि अलपत्र बनेका उनीहरुलाई बास बस्ने घर बनाउन जग्गा प्रद्यान गरिएको हो । प्रमुख जिल्ला अधिकारी गुरुदत्त...

काँग्रेसलाई जिस्काएर ओली सरकारले आफ्नो म्याद घटाएको काँग्रेस नेता बलायरको टिप्पणी

माघ,२२–पर्वत/नेपाली काँग्रेसका केन्द्रीय सदस्य तथा पूर्व मन्त्री बीरबहादुर बलायरले नेकपा सरकारले काँग्रेसलाई जिस्काएर आफ्नो म्याद घटाएको वताउनु भएको छ । सरकारको पछिल्ला क्रियाकलापकाविरुद्धमा काँग्रेसले देशव्यापी आयोजना गरेको विरोधसभालाई सम्बोधन गर्न सोमवार पर्वत आउनु भएका...