Monday, May 11, 2026

मासिक अभिलेख: December 2019

फलेबास मेलालाई सम्बोधन गर्दै काँग्रेस नेता जोशीले भन्नुभयो– ‘पर्वतको विकासकालागि मेरो सक्रियता र निरन्तरता...

पर्वत/नेपाली काँग्रेसका केन्द्रीय सदस्य तथा संविधानसभा सदस्य अर्जुनप्रसाद जोशीले पर्वतको फलेवास धेरै संभावना बोकेको क्षेत्र भएरपनि विकासका दृष्ट्रिकोणले निकै पछाडि परेको उल्लेख गर्दै यसको विकासमा आफू फलेवासी जनतासँग निरन्तर हातेमालो गर्न चाहेको वताउनु भएको...

हिन्दू धर्मलाई होलीवाईनको शिकार बनाइयो -काँग्रेस सभापति देउवा

पर्वत/पूर्व प्रधानमन्त्री तथा नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले हिन्दु धर्म र सस्कृति संकटमा परेको बताउनुभएको छ । आइतवार पर्वतको जलजलामा आयोजित धार्मिक कार्यक्रमलाई सम्बोधन गर्दै काँग्रेस सभापति देउवाले हिन्दु धर्म,संस्कार,सस्कृति र परम्परा जोगाउनलाई...

काँग्रेस सभापति शेरबहादुर देउवा आईतवार पर्वत आउँदै

पर्वत/नेपाली काँग्रेसका सभापति एवम् पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा आईतवार पर्वत आउनुहुने भएको छ । जलजला गाउँपालिका वडा नम्बर ७ स्थित मिलनचोकमा सञ्चालन भइरहेको ऐतिहासिक गण्डकी गोपाल गोरक्ष धनधाञ्याञ्चल विराट महायज्ञ एवं गौमहोत्सव सहभागी हुनका लागि...

हाम्रो लडाइँ नेकपासँग नभएर गरिबीविरुद्ध हो – काँग्रेस नेता तिवारी

पर्वत/फलेवास नगरपालिका–१ कार्कीनेटामा नेपाली काँग्रेसको श्रद्धाञ्जली सभा सम्पन्न भएको छ । नेपाली काँग्रेस कार्कीनेटाका क्रियाशिल सदस्य स्वर्गिय शिवाखर पाध्याको १३ औँ दिनको पुण्यतिथीमा श्रद्धाञ्जली सभा सम्पन्न भएको हो । सामजिक कार्यमा निकै चासो राख्ने...

फलेवासमा १० दिने मेलाको शुभारम्भ, आन्तरिक पर्यटन बर्ष सफल पार्न मेलाले महत्वपूर्ण भुमिका खेल्ने...

पर्वत/यूनाईटेड स्पोर्टस क्लब, फलेवास पर्वतको आयोजनामा पर्वतको फलेवास नगरपालिकाको पहिलो बृहद मेला विहिवारदेखि सुरु भएको छ । बिहिवार देखी शुरु भएको मेला मंसिर २९ गतेसम्म संचालन हुने मेलाको गण्डकी प्रदेश सरकारका आर्थिक...

मिलनचोकदेखि ठोटनेरी सम्मको सडक कालोपत्रेका लागि शिलान्यास

पर्वत/उत्तरी पर्वतको जलजला गाउँपालिका ७ मिलनचोक देखि ठोटनेरी सम्मको सडक कालोपत्रे योजना सुरु भएको छ । योजनाको विहिवार राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले एक कार्यक्रम विच मिलनचोक,सल्यान,घाहाखेत धारापानी,ठोटनेरी सडकको शिलान्यास गर्नुभएको हो । मिलनचोक,सल्यान,घायखेत,धारापानी...

जलजलामा शुरू भयो नेपालकै पहिलो गौमहोत्सव, राष्ट्रिय सभाका अध्यक्ष तिमिल्सिना द्वारा उद्घाटन

पर्वत/उत्तरी पर्वतको जलजला गाउँपालिका ७ मिलनचोक स्थित कालिगण्डकी नदी किनारमा विहिवार देखि गौमहोत्सव सुरु भएको छ । वैदिक गाईको संरक्षण गर्न गण्डकी गौपाल गौशालाको आयोजनामा एकहप्ता सञ्चालन गरिने गण्डकी गोपाल गोरक्षा धनधान्याचल विराट् ज्ञानमहायज्ञ...

बागलुङको भीमगिठेमा भएको जीप दुर्घटनामा १४ जनाको मृत्यु

बागलुङ/बडीगाड गाउँपालिका ७ भिमगिठे नजिकै यात्रुबाहक जिप खस्दा मृत्यु भएका १४ जनामध्ये १० जनाको पहिचान भएको छ । ग १ ख ४२१९ नम्बरको जिप गुल्मी ईश्माबाट बागलुङको बुर्तिवाङ हुँदै निसीखोलाको देवीस्थानतर्फ जाँदै गर्दा खोलामा...

जलजलाको डाँडाकटेरीमा छायांकन गरिएको म्युजिक भिडियो सार्वजनिक

पर्वत/जलजला गाउँपालिका–५ स्थित पर्यटकीय गाउँ डाडाकटेरीलाई समेटेर तयार पारिएको गितको म्युजिक भिडियो सार्वजनिक भएको छ । डाडाकटेरीका नारन पुनले तयार पार्नुभएको गितको म्युजिक भिडियो युट्यव च्यानल लाइफ लाइन मार्फत सोमबार सार्वजनिक भएको हो ।...