मासिक अभिलेख: February 2020
जनयुद्ध दिवसको कार्यक्रममा प्रधानमन्त्री ओली गएनन्
१ फागुन, काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) र उसका भ्रातृ संगठनहरुले बिभिन्न कार्यक्रम गरी बिहीबार २५ औं जनयुद्ध दिवस मनाउँदैछन् ।
नेकपा केन्द्रीय कार्यालयको आयोजनामा पार्टी कार्यालय धुम्बाराहीमा आयोजना गरिएको श्रद्धाञ्जलीसभा कार्यक्रममा पार्टी अध्यक्ष...
ओली सरकार आफ्नालाई बचाउने र अरूलाई फसाउने दिशामा अघि बढेको काँग्रेस नेता जोशीको टिप्पणी
पर्वत/नेपाली काँग्रेसका केन्द्रीय सदस्य एवम् संविधानसभा सदस्य अर्जुनप्रसाद जोशीले बर्तमान सरकार लोकतन्त्र मास्ने दिशामा अग्रसर भएको बताएका छन् । नेपाली काँग्रेस महाशिला गाउँपालिका समितिको समायोजन घोषणासभालाई बुधबार लुंखुमा सम्बोधन गर्दै जोशीले यस्तो बताएका हुन...
पर्वत उद्योग बाणिज्य संघको ३७ औं साधारणसभालाई सम्वोधन गर्दै गोल्छाले भने-‘देशमा लगानीमैत्री वातावरण भएन’
पर्वत/नेपाल उद्योग वाणिज्य महासंघका बरिष्ठ उपाध्यक्ष शेखर गोल्छाले देशमा अझै पनि लगानीको सहज वातावरण बन्न नसकेको गुनासो गर्नुभएको छ । पर्वत उद्योग वाणिज्य संघको ३७ औँ साधारणसभाको बुधबार कुश्मामा उद्घाटन गर्दै गोल्छाले दुई तिहाईको...
जलजला गाउँपालिकाको सातौं गाउँसभा सम्पन्न
पर्वत/जलजला गाउँपालिकाको सातौं गाउँसभा सोमवार सम्पन्न भएको छ । गाउँसभालाई सम्बोधन गर्दै जलजला गाउँपालिकाका अध्यक्ष यामबहादुर मल्ल रामकृष्णले वताउनु भएको छ । अध्यक्ष मल्लले जलजला गाउँपालिकाले जनताको आवश्यकताको आधारमा विकास...
पर्वतका नीजि विद्यालय र नेपाली सेनाका बीचमा शैक्षिक सहकार्यको सहमती
पर्वत/जिल्लामा रहेका निजि विद्यालय र नेपाली सेनाको कल्याणकारी कोषवीच शैक्षिक सहयोग र सहकार्य गर्ने सहमति भएको छ । पर्वत सदरमुकाम कुश्माबजारमा संचालित तीनवटा निजि विद्यालय र नेपाली सेना कल्याणकारी कोषबीच नेपाली सेनामा कार्यरत बहालवाला...
अख्तियार विरूद्धमा तरूण दल देशभर आक्रामक: कार्यालय घेर्ने केन्द्रीय कोषाध्यक्ष गुरुङको चेतावनी
पर्वत/अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का नेतालाई बालुवाटार स्थित ललिता निवास जग्गा प्रकरणमा उन्मुक्ति दिएको भन्दै नेपाल तरुण दलले बिरोध प्रदर्शन गरेको छ । आइतबार तरुणदलले माइतीघबाट नयाँबानेश्वरसम्म बिरोध ¥याली गरेको हो...
कुश्मामा बसको ठक्करबाट ३४ बर्षिय युवकको मृत्यु
पर्वत/सदरमुकाम कुश्माबजार स्थित शिवालयचोकमा वसको ठक्करवाट एक युवाको मृत्यु भएको छ । मुस्ताङदेखि पोखराका लागि हिडेको ग १ ख ७००३ नम्वरको वसले कुश्माबजार स्थित शिवालयचोकमा दिउँसो साढे १२ बजे ठक्कर दिँदा वाटो हिडिरहेका पैदलयात्री...
सांसद लामाद्वारा नुवाकोटका विभिन्न विद्यालयमा पोशाक वितरण
नुवाकोट/नेपाली कांग्रेसका केन्द्रिय सदस्य एवं प्रतिनिधिसभाका सदस्य बहादुर सिंह लामाले नुवाकोटका दुई विद्यालयका विद्यार्थीहरुलाई शैक्षिक सामाग्री एवं पोशाक वितरण गर्नुभएको छ । नुवाकोटको सुर्यगढी गाउँपालिका वडा नम्बर २ स्थित सिलाकन्या देबि आधारभूत विद्यालय र...
कुश्मा नगरपालिकाको १४ वटै वडामा हात्तिपाईले विरूद्धको अभियान
पर्वत/नेपालका धेरै जिल्लामा हात्तिपाइले रोग बिरुद्धको अभियान सफल भैसकेपनि पर्वतमा भने अझैपनि हात्तिपाईले रोगको उच्च जोखिममा रहेको पाइएको छ । पर्वतमा सन् २०१० देखि नियमित रुपमा १० पटक आमरुपमा औषधी खुवाउने कार्यक्रम सकिएपनि जिल्लामा...
पर्वत महोत्सवको अन्तिम दिन बद्री पंगिनीको विशेष धमाका – यस्ता छन् अन्य आकर्षणहरु
पर्वत/विगत एघार दिनदेखि जारी पर्वत महोत्सव आज समापन हुँदैछ । महोत्सवको आज अन्तिम दिन भलिवल, भजन, रत्यौली, र नृत्य प्रतियोगिताको फाईनल हुने छ । भने विभिन्न कलाकारहरुको प्रस्तुती पनि रहने छ । आज साँझ...









