मासिक अभिलेख: April 2025
१० बर्षिया भागवत वाचिका अनुराधा पाण्डेयले गण्डकी कोटिहोममा कथा प्रवचन सुरु गर्दै
पोखरा/ १० बर्षिया भागवत वाचिका अनुराधा पाण्डेयले आजबाट गण्डकी कोटिहोममा कथा प्रवचन सुरु गर्दैछिन् । बालविदूषी अनुराधा पाण्डेयले श्री गण्डकी कोटिहोम कोटिहोम महायज्ञमा आज देखी कथा प्रवचन गर्ने भएकी हुन् । विश्वकै कान्छि भागवत...
नयाँ वर्षको अवसरमा गायिका रचना रिमालले वञ्जीमा प्रस्तुति गर्ने
पर्वत/साहसिक पर्यटनका लागि प्रमुख गन्तव्य बन्दै गएको कुश्मास्थित ‘द क्लिफ’मा नयाँ वर्षको अवसरमा गायिका रचना रिमाल सांगीतिक प्रस्तुति दिने भएकी छन् । नयाँ वर्ष मनाउन क्लिफ पुग्नेहरूले रिमालको सांगीतिक प्रस्तुतिसँगै रमाउन पाउने भएको द...
क्षयरोग उन्मुलनका लागि कुश्मामा छाती रोग सम्बन्धि खोजपड्ताल शिविर हुँदै
पर्वत/ कुश्मा नगरपालिकामा छाती रोग सम्बन्धि खोजपड्ताल शिविर गरिने भएको छ । गण्डकी प्रदेश सरकार स्वास्थ्य मन्त्रालय, प्रादेशिक क्षयरोग नियन्त्रण केन्द्र पोखरा र कुश्मा नगरपालिकाको स्वास्थ्य शाखाको आयोजनामा यही चैत्र ३० गते कुश्मा बजारस्थित...
विश्वकै कान्छी भागवत वाचिका पाण्डेयले गण्डकी कोटिहोम महायज्ञको कथा प्रवचन शुरू गर्ने
पोखरा/ विश्वकै कान्छी भागवत वाचिका अनुराधा पाण्डेयले श्री गण्डकी कोटिहोम महायज्ञ चैत्र २९ गते बाट कथा प्रवचन सुरु गर्ने भएकी छिन् ।
पोखरा महानगरपालिका वार्ड नं. १७ बिरौटामा सञ्चालन हुन लागेको ऐतिहासिक श्री गण्डकी शत...
फलेवास नगरपालिकाको कार्यालयमा नगरप्रमुख तिवारीको पुत्ला दहन
पर्वत/फलेवास नगरपालिका ११ पाङ्राङका युवाहरूले फलेवास नगरपालिका मेयर गंगाधर तिवारीको पुत्ला दहन गरेका छन् । फलेवास नगरपालिका–११ पाङराङका युवाहरुले नगरपालिकाको कार्यालयमा पुगेर नारा जुलुस गर्नुका साथै मेयर तिवारीको पुत्ला दहन गरेका हुन् ।
नगरपालिकाले आयोजना...
पोखरामा ऐतिहासिक श्रीगण्डकी कोटीहोम विराट महायज्ञ आयोजना हुँदै
पोखरा/ पोखरा वडा नं. १७ बिरौटामा ऐतिहासिक श्रीगण्डकी शत (सय) कुण्डीय गायत्री कोटिहोम विराट् ज्ञान महायज्ञ- २०८२ आयोजना हुँदैछ । आइतबार पोखरामा पत्रकार सम्मेलन गर्दै मानव सेवा फाउन्डेसन, नेपालले महायज्ञको आयोजना गर्न लागेको जानकारी...
कुश्मा नगरपालिकाको आधारभूत तहमा ७० प्रतिशत विद्यार्थी उत्तीर्ण
पर्वत/ पर्वतको कुश्मा नगरपालिकाले कक्षा ८ को अन्त्यमा सञ्चालन गरेको आधारभूत तह उत्तीर्ण परीक्षामा ७० प्रतिशत विद्यार्थी उत्तीर्ण भएका छन् । सोमबार सार्वजनिक भएको परीक्षाको नतिजा अनुसार ७०.८१ विद्यार्थी उत्तीर्ण हुँदा १५.२० प्रतिशत विद्यार्थी...
९ महिनाभित्र मुस्ताङ जाने पर्यटकको संख्या तीनलाख नाघ्यो
पर्वत/ चालु आर्थिक वर्षको नौ महिनामा करिब तीन लाख ९७ पर्यटक मुस्ताङ पुगेका छन्। गत साउनदेखि चैत १८ गतेसम्म मुस्ताङमा आन्तरिक तथा बाह्य पर्यटक गरी तीन लाख ९६ हजार ९०१ पर्यटक भित्रिएको जिल्ला प्रहरी...
ट्रयाक खुलेको ३२ बर्षपछि वालिङ-हुवास सडक कालोपत्रे हुँदै
पर्वत/दक्षिण पर्वतलाई स्याङ्जासँग जोड्ने वालिङ-हुवास सडक ट्रयाक खुलेको ३२ वर्षपछि कालोपत्र हुने भएको छ । विसं २०४९ सालमा मार्ग विस्तार गरिएको भए पनि अहिलेसम्म कच्ची र जोखिमपुर्ण अवस्थामा रहेको सडक कालोपत्र हुने भएको हो...
श्री गण्डकी कोटिहोम विराट ज्ञान महायज्ञको संकल्प सभा सम्पन्न
पोखरा/पोखरा महानगरपालिका वार्ड नं– १७ बिरौटामा सञ्चालन हुन लागेको ऐतिहासिक श्री गण्डकी शत कुण्डीय गायत्री कोटिहोम विराट ज्ञान महायज्ञ संकल्प सभा आज गरिएका छ । आगामी बैशाख १७ गते देखी सुरु भई जेठ २६...









