मासिक अभिलेख: April 2025
चन्दा संकलन गरेर प्रहरी र वडा कार्यालय बनाउन जग्गा खरिद
पर्वत /इलाका प्रहरी कार्यालय र वडा कार्यालय भवन निर्माण गर्न स्थानीयले चन्दा सङ्कलन गरेर जग्गा खरिद गरेका छन् । फलेवास नगरपालिका–५ खानीगाउँका स्थानीयवासीले गच्छे अनुसार चन्दा सङ्कलन गरेर ८ रोपनी ६ आना २ पैसाको...
स्थानीय तह संस्थागत क्षमता स्वमूल्याङ्कनमा जलजला गाउँपालिका गण्डकी प्रदेशमै पहिलो
पर्वत/स्थानीय तह संस्थागत क्षमता स्वमूल्याङ्कनमा पर्वतको जलजला गाउँपालिका गण्डकी प्रदेशमा नै प्रथम बनेको छ। प्रदेशका ८५ वटा स्थानीय तहहरूमध्ये जलजला गाउँपालिकाले एक सय पूर्णाङ्कमा ९८।५ प्रतिशत अङ्क प्राप्त गरेको छ।
स्वमूल्याङ्कन अन्तर्गत शासकीय प्रबन्धमा नौ,...
प्रदेश अस्पताल पर्वतको न्यूनतम सेवा मापदण्डको मुल्यांकन तथा प्रस्तुतिकरण सम्पन्न
पर्वत/ स्वास्थ्य निर्देशनालय गण्डकी प्रदेशको आयोजनामा प्रदेश अस्पताल कुश्मा, पर्वतको न्यूनतम सेवा मापदण्डको मुल्यांकन तथा प्रस्तुतिकरण सम्पन्न भएको छ । आइतबार र सोमबार प्रादेशिक स्वास्थ्य निर्देशनालय, पोखराका महानिर्देशक खिम बहादुर खड्काको उपस्थितिमा भएको न्यूनतम...

