Saturday, March 14, 2026

मासिक अभिलेख: September 2018

बस्ती बीचबाट विद्युत् प्रसारण लाइन विस्तार हुँदा जोखिम बढेको भन्दै स्थानीयद्वारा आपत्ति

असोज ७,पर्वत/बाक्लो बस्तीको बीचैबाट विद्युत् प्रसारण लाइन विस्तार हुँदा जलजला २ र ३ का बगरफाँटमा जोखिम बढेको भन्दै स्थानीयले गुनासो गरेका छन् । विद्युत् प्राधिकरणले उक्त क्षेत्रमा ३२ केभीए क्षमताको केन्द्रीय प्रसारण लाइन विस्तार...

महाशिला गाउँपालिकालाई जाँडरक्सी, जुवातास र गाँजा मुक्त क्षेत्र बनाउने अभियान शुरु

असोज ७, पर्वत/जिल्लाको महाशिला गाउँपालिकालाई जाँडरक्सी, जुवातास र गाँजा मुक्त क्षेत्र बनाउने अभियान शुरु भएको छ । सभ्य समाजको निमाृण गर्ने उद्देश्यले महाशिलालाई मदिरा र जुवातास मुक्त गाउँपालिका बनाउन लागिएको हो । गाँजा,रक्सी, जुवातास, गर्छ...

पर्वत प्रहरीद्वारा अपराध पहिचान ‘स्क्यानिङ्ग’ अभियान संचालन

असोज–२, पर्वत/समाजमा अपराध भैरहेपनि लुकेका अपराध बाहिर आउन नसकेको बेला पर्वत प्रहरीले भने समुदायमा नै पुग्ने गरि अपराध पहिचान ‘स्क्यानिङ्ग’ अभियान थालेको छ । प्रहरी समुदायको तहमा नपुग्दा सम्म अपराधका धेरै घटनाहरु बाहिर आउन...

सामुदायिक विद्यालयको शैक्षिक गुणस्तरमा सबैले ध्यान दिनुपर्नेमा सांसद गिरीको जोड

असोज–२, पर्वत/जिल्लाको जलजला गाउँपालिका–७ धाईरिङमा अवस्थित कृष्ण भवन धर्म माध्यमिक विद्यालयको ५७ औं बार्षिकोत्सव तथा भवन उद्घाटन समरोह सम्पन्न भएको छ । वि.स २०१८ सालमा स्थापना भएको विद्यालयको आज एक कार्यक्रमका विच उक्त समारोह...

सामूदायिक विद्यालयमा विद्यार्थी आकर्षण बढाउन पैयूँ गाउँपालिकाका बिद्यालयमा खाजा कार्यक्रम शुरु

असोज–२, पर्वत/सामूदायिक विद्यालयमा विद्यार्थी आकर्षण बढाउन पैयूँ गाउँपालिकाका बिद्यालयमा खाजा कार्यक्रम शुरु भएको छ । गाउँपालिकाले सबै सामूदायिक विद्यालयमा एकैपटक लागु हुने गरि खाजा कार्यक्रम शुरु गरेको हो । सामुदायिक बिद्यालयका प्राथमिक तहका बालबालिकालाई...

जिल्ला अस्पताल पर्वतमा १ बर्ष पछि एम्बुलेन्स भित्रियो

असोज–२, पर्वत/कुस्मा नगरपालिकामा रहेको जिल्ला अस्पताल पर्वतमा १ बर्ष पछि एम्बुलेन्स भित्रीएको छ । कुस्मा नगरपालिकाका प्रमूख रामचन्द्र जोशीले एम्बुलेन्सको चावी सोमबार अस्पतालका प्रमुख ईन्चार्ज सजिना महर्जनलाई एक कायक्रमको आयोजना गर्दे हस्तान्तरण गर्नुभएको छ...

निर्मला पन्तका हत्याराविरुद्ध पर्वतका अधिकारकर्मीहरु पनि सडकमा

असोज १,पर्वत र कञ्चनपुरकी बालिका १३ बर्षिय बालिका निर्मला पन्तको बलात्कारपछि हत्या भएपछि सरकारले अपराधि पत्ता लगाउन नसकेको बिरोधमा  पर्वतमा पनि सरकार बिरुद्ध नारावाजी सहित जुलुश प्रदशन गरिएको छ । सदरमुकाम कुश्मा बजारमा रहेका...

नेकपा गठनमा जिल्लादेखि केन्द्रसम्म भाँडभैलो, महासचिवको प्रस्तावमा माधव नेपालको ‘काउन्टर’

असोज १,काठमाडौं / नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का प्रदेश, जिल्ला र स्थानीय तहका साथै भातृ संगठनहरुको एकीकरणका सन्दर्भमा महासचिव बिष्णु पौडेलले पेश गरेको प्रस्तावको काउन्टरमा बरिष्ठ नेता माधवकुमार नेपालले अर्को प्रस्ताव अघि सारेका छन् । केन्द्रीय...

सरकारले यातायात समितिको खाता फुकुवा गरिदिने भएपछि  असोजको ५ गतेदेखि दसैंको टिकट बुकिङ हुने 

असोज १, पर्वत/ सरकारले रोक्का गरेको यातायात व्यवसायीको खाता खोल्ने भएपछि दसैंको अग्रिम बुकिङ टिकट खुल्ने भएको छ । सरकारले वैशाख ४ गते २ सय ४५ यातायात संघ, समितिको खाता रोक्का गरेको थियो । उक्त...

झाडीले ढाकिएको जमिनमा किवीखेती शुरु भएपछि किसान उत्साहित

भदौ, ३१ पर्वत/कुश्मा नगरपालिका ३ दुर्लुङमा झाडीले ढाकिएको जमिनमा अहिले किवीखेती शुरु गरिएको छ । झाडी फाँडेर स्थानीय कृषक खेमवहादुर गुरुङले किवीखेती शुरु गर्नुभएको हो । सिँचाईको सुविधा नभएको र घरमा काम गर्ने मान्छेको...