Tuesday, May 12, 2026

मासिक अभिलेख: September 2018

निर्माण कम्पनीले क्षेतिपूर्ति दिने सहमतीपछि मध्यमोदीको काम सुचारु

भदौ, ३१ पर्वत/सुरुङ निर्माणका क्रममा बम विस्फोट गर्दा घर चर्किएपछि निमार्ण कम्पनिले क्षतिपूर्ति दिने छलफलबाट निश्र्कष गरेपछि मध्यमोदी जलविद्युत् आयोजनाको निमार्ण कार्यले निरन्तरता पाउँने भएको छ । चौधरी ग्रुपले निर्माण गरिरहेको १५ दशमलव १...

बजारको सुरक्षाका लागि गाउँपालिकाद्वारा मोदीमा सडकवत्ती जडान

भदौ ३०, पर्वत/मोदी गाउँपालिकाले मुख्य सडकका बजार क्षेत्रमा सडकबत्ती जोडेको छ । गाउँपालिका अध्यक्ष प्रेम पौडेलका अनुसार डिमुवा, पातीचौर, अम्बोट र बेतेनीलगायतका बजार क्षेत्रमा सडकबत्ती जडान गरिएको हो । ‘सुरक्षाका दृष्टिले जरुरी भन्दै गाउँ कार्यपालिकामा पेस भएको...

सुनकाण्डका अभियुक्त एसएसपी लोहनीलाई रिहा गर्न अदालतले किन दियो आदेश ?

भदौ ३०, काठमाडौं /साढे ३३ किलो सुनकान्डमा पक्राउ परेका प्रहरी वरिष्ठ उपरीक्षक एसएसपी दिवेश लोहनी साधारण तारेखमा रिहा गर्न आदेश दिएको छ । लोहनी क्षेत्रीय कारागार झुम्का सुनसरीमा रहेका छन् । डीएसपी सञ्जय राउतका सम्बन्धमा...

कालीगण्डकीमा आएको बाढीका कारण जलजलाका दुई सय घर उच्च जोखिममा

भदौ ३०, पर्वत/कालीगण्डकी नदीमा आएको बाढीका कारण पर्वतको जलजला गाउँपालिकाका दुई सय घरधुरी उच्च जोखिममा परेका छन् । गाउँपालिकाअन्तर्गत वडा नंं ३ मा अवस्थित वारीबेनीबजारका झण्डै एक सय, बगरफाँटका ५० र वडा नं ७...

देउवा र पौडेलपक्षबीचको विवादले काँग्रेस वैठक अनिश्चित 

२०७५ भदौ २९ / नेपाली कांग्रेसभित्र अनुशासन समिति गठनको विषयमा विवाद देखिएको छ ।  अनुशासन समिति गठनका लागि बिहीबार बोलाइएको केन्द्रीय समितिको बैठक बेलुकासम्म पनि सुरु नभएपछि अनिश्चितकालका लागि स्थगित गरिएको छ । अनुशासन...

पर्वतमा दर्जनौ इटाभट्टाहरु अबैध रुपमा सञ्चालनमा

पर्वत,२९ भदौ / जिल्लामा दर्जनौं इटा उद्योगहरु सामान्य मापदण्ड पनि पुरा नगरि सञ्चालन गरेको पाइएको छ । जिल्लाका गाउँ–गाउँमा इटा भट्टा सञ्चालन गरेर ठुल्ठुलो कारोबार हुँदै आएको भए पनि नियामक निकायले त्यस्ता भट्टा बन्द गराउन...

फलेवास नगरपालिकामा दुई महिनामा एकीकृत सम्पत्ति करबाट १७ लाख

पर्वत, भाद्र– २९/ गत वैशाखदेखि लागू गरिएको एकीकृत सम्पत्ति कर फलेवास नगरपालिकाका लागि आन्तरिक स्रोत वृद्धिमा भरपर्दो आधारका रूपमा देखिएको छ । उक्त कर लागू भएको घोषणाताका नगरप्रमुख पदमपाणि शर्माले पहिलोपटक तिरेर सुरुवात गरका...

नेकपाभित्र प्रदेश ईन्चार्जमा रस्साकस्सी

२८ भदौ, काठमाडौं । नेकपाभित्र प्रदेश ईन्चार्जमा रस्साकस्सी शुरु भएको छ । जिल्ला कमिटी र भातृ संगठनहरुको एकीकरण प्रक्रिया पेचिलो बन्दै गएपछि सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ले पहिलो चरणमा प्रदेश कमिटीहरुको एकीकरण टुङ्ग्याउन...

राहात शिक्षक आन्दोलनले विद्यालयको पठनपाठन ठप्प

भाद्र,२८–पर्वत/नेपाल राहत शिक्षक समितिको आयोजनामा  ३ दिन देशभरका सामुदायिक विद्यालय बन्दको घोषणाले धौलागिरीमा पर्वत जिल्ला सहित अन्य जिल्लाका विद्यालय पनि प्रभावित भएका छन । नेपाल राहत शिक्षक केन्द्रिय समितिको २०७५ साल भाद्र २१ गतेको अपिल...

पोखरा–कुश्मा जोड्ने सुरुङ्गमार्ग चार वर्षभित्र पुरा गर्ने मन्त्री लम्सालको प्रतिवद्धता

भाद्र,२८–पर्वत/गण्डकी प्रदेशका उद्योग, पर्यटन बन तथा वातावरण मन्त्री बिकास लम्सालले पोखरादेखि पर्वतको सदरमुकाम जोड्ने सुरुङ्गमार्ग चार वर्षभित्र पुरा गर्ने प्रतिवद्धता व्यक्त गर्नुभएको छ । महिलाहरुको महान पर्व हरितालिका तीजको अवसरमा पर्वत सदरमुकाम कुश्माबजारमा जनकल्याण...