Saturday, March 14, 2026

मासिक अभिलेख: September 2018

पशुहरुमा कृत्रिम गर्भाधानका लागि जलजलामा आकर्षित कार्यक्रम

असोज १०, पर्वत/जिल्लाको जलजला गाउँपालिका, पशु सेवा शाखाले पशुहरुमा कृत्रिम गर्भाधान सेवालाई कृषकहरु माझ पुराउन विभिन्न आकर्षण कार्यक्रम सार्वजनिक गरेको छ । कृषकहरुलाई कृत्रिम गर्भाधान प्रति आकर्षण गराउन सुत्केरी भत्ता उपलब्ध गराउने भएको छ...

पर्वतको वालाकोट जाँडरक्सी र जुवातास नियन्त्रित वडा घोषणा

असोज ९, पर्वत/जिल्लाको महाशिला गाउँपालिका वडा नं. ३, बालाकोट जाँडरक्सी र जुवातास नियन्त्रित वडा घोषणा भएको छ । सोमबार एक कार्यक्रमका बीच बालाकोटलाई जाँडरक्सी र जुवातास नियन्त्रित क्षेत्र घोषणा गरिएको हो । घोषणा कार्यक्रममा...

श्रीमतीको हत्या आरोपमा श्रीमान थुनामा

असोज ९, पर्वत/श्रीमतीलाई मारेको अभियोगमा पर्वतको मोदी गाउँपालिका एक युवा पुर्पक्षका लागि थुनामा परेका छन । मोदी गाउँपालिका वडा नं २ देउपुरका राजन नेपाली श्रीमती शान्ति नेपालीलाई मारेको अभियोगमा पर्वत जिल्ला अदालतको आदेशले पुर्पक्षका...

अन्तरपार्टी महिला संजालद्वारा प्रमुख जिल्ला अधिकारी मार्फत प्रधानमन्त्रीलाई ज्ञापनपत्र

असोज ९, पर्वत/अन्तरपार्टी महिला संजाल पर्वतले महिला वालवालीका माथि हुने हत्या,बलात्कार तथा अन्य हिंसात्मक घटनाहरु झन्झन् बढिरहेको भन्दै यस्ता क्रियाकलापहरु तुरुन्त रोकन प्रमुख जिल्ला अधिकारी मार्फत प्रधानमन्त्रीको कार्यलयलाई ज्ञापनपत्र वुझाएको छ । अन्तरपार्टी महिला संजाल...

बजार अनुगमनका क्रममा म्याद नाघेका अखाद्य सामाग्रीहरु बरामद

असोज ९, पर्वत/चाडवाड नजिकिए पछि पर्वतमा वजार अनुगमन तिव्र बनेको छ । दैनिक जसो वजार अनुगमन गर्ने प्रसासन कार्यालयको तयारी छ । यसैक्रममा सोमबार जलजला गाउँपालिकामा बजार अनुगमन भएको छ । जिल्ला प्रशासन कार्यालय पर्वतले...

स्थानीय करका कारण दसैंमा मासु महँगिदै

असोज, ८, पर्वत/ स्थानीय तहले लिने करका कारण विगतका बर्षहरुमा भन्दा मुस्ताङी च्याङ्गको मूल्य यसपालि बढ्ने भएको छ । दशैं नजिकिएसँगै हिमालपारिको जिल्ला मुस्ताङबाट भेडा च्यांग्रा हिँडाइए पनि पर्वतमा आइपुग्दा च्याङ्ग्राको मूल्य बढ्ने बुझिएको...

बर्षाले विगारेका पर्वतका ग्रामीण सडकमा दशैंअघिनै गाडी गुड्ने

असोज, ८, पर्वत/वर्षाले बिगारेका पर्वतका ग्रामीण सडकको मर्मत सुरु भएको छ । असारको पहिलो सातादेखि बाढीपहिरोले सवारी आवागमन नै नहुनेगरी जीर्ण भएका सडक स्थानीय तहले मर्मत थालेका हुन् । दसैंलाई लक्षित गर्दै आवागमन सहज...

अवैध तरिकाले ढुङ्गा उत्खनन गरि विक्रीका लागि पोखरातर्फ हिँडेको ट्रक प्रहरीको कब्जामा

असोज, ८, पर्वत/ अवैध तरिकाले ढुङ्गा उत्खनन गरि विक्रीका लागि पोखरातर्फ लग्न थालिएको एक ट्रकलाई आइतवार डिमुवा प्रहरी चौकीले कब्जामा लिएको छ । अवैध तरिकाबाट उत्खनन गरि गाउँपिालिकालाई कर समेत नतिरीकन भागेर हिँडेको अवस्थामा...

अनुदान लिन किसानको भीड

असोज ७,पर्वत/ फलेवास ४ मुडिकुवाका चन्द्रकला पौडेल र गौरी पौडेललगायतका किसानले सिँचाइ कुलो मर्मतका लागि प्रधानमन्त्री आधुनिकीकरण परियोजनाको स्थानीय कार्यालयमा निवेदन दिए । उनीहरूसँगै सातबीसे कृषक समूहका वेदप्रसाद पौडेल र विष्णु पौडेललगायत करिब ५० भन्दा बढी...

सशस्त्र प्रहरीको गण हटाएर खेलकुद मैदान बनाउन पहल

असोज ७,पर्वत/कुश्मा नगरपालिका ५ बडागाउँको पुरानो खेलमैदान फिर्ता गर्न पहल सुरु भएको छ । दुई दशक अघिसम्म विभिन्न प्रतियोगिता हुने गरेको उक्त मैदानमा ०५८ सालमा सशस्त्र प्रहरी बलको चण्डिका गण बसेको थियो । सशस्त्र...