Sunday, July 5, 2026

ओमप्रसाद घायल

1545 पोस्ट 0 टिप्पणी

नेकपालाई जनताको दैलोमा पुगेर भोट माग्ने नैतिक आधार समाप्त भएको काँग्रेस नेता जोशीको टिप्पणी

पर्वत/नेपाली काँग्रेसका केन्द्रीय सदस्य तथा स्थानीय तह समन्वय विभागका प्रमुख अर्जुनप्रसाद जोशीले कम्युनिष्टहरूले चुनावअघि जनतालाई देखाएको उधारो सपनाको तिनबर्षमै अवसान भएको वताउनु भएको छ । नेता जोशीले जननिर्वाचित संस्था संसदलाई विघटन गरेर ओलीले...

जलजला गाउँपालिकामा भू-सेवा केन्द्र स्थापना:अध्यक्ष मल्लद्वारा उद्घाटन

पर्वत/जलजला गाउँपालिकामा भू–सेवा केन्द्र स्थापना गरिएको छ । गाउँपालिकाको कार्यालयमा सोमबार अध्यक्ष यामबहादुर मल्ल रामकृष्णले भू सेवा केन्द्रको उद्घाटन गर्नुभएको हो । भू सेवा केन्द्र स्थापना पश्चात अबदेखि गाउँपालिकाभित्र लिखित पारित, अंशवण्डा, राजिनामा, नामसारी...

दैनिक ज्यालादारी मजदुरका लागि जलजला गाउँपालिकाले ल्यायो-‘मजदुर सञ्चयकोष कार्यक्रम’

पर्वत/आफ्नो स्थापनाकालदेखि नै अन्य स्थानीय तहले भन्दा फरक ढंगले विभिन्न रचनात्मक कामहरू गर्दै आएको पर्वतको जलजला गाउँपालिकाले गाउँपालिकाभित्र ज्यालादारीमा काम गर्ने मजदुरका लागि मजदुर सञ्चय कोष कार्यक्रम अघि सारेको छ । गाउँपालिकाको यो कार्यक्रम...

अध्यक्ष मल्लद्वारा सामुदायिक विद्यालयको शैक्षिक गुणस्तर र व्यवसायिकतामा जोड

पर्वत/लामो समयदेखि शिक्षण सेवा गरि सेवा निवृत्त हुनुभएका समाजकल्याण प्राथमिक बिद्यालय जलजला- २ का शिक्षक ओमबहादुर जिसीलाई शुक्रबार एक कार्यक्रमका बीच स-सम्मान विदाई गरिएको छ । जलजला गाउँपालिकाका अध्यक्ष यामबहादुर मल्ल रामकृष्णले सेवा...

जलजलामा नेकपाबाट निर्बाचित जनप्रतिनिधिले समेत पार्टी परित्याग गरेपछि नेकपामा हंगामा

पर्वत/नेकपा सरकारले देशमा सुशासन र समृद्धि दिनुको सट्टा भ्रष्टाचार र कमिशनको खेलमा संलग्न भएको र दिनप्रतिदिन आन्तरिक किचलोमा फस्दै गएको भन्दै उही पार्टीबाट निर्वाचित जनप्रतिनिधिहरू र सक्रिय कार्यकर्ताहरूले नेकपा परित्याग गर्ने लहर चलेको...

कम्युनिष्टहरुले देशलाई भष्ट्राचार, अशान्ति र अपराधको अखडा बनाएको काँग्रेस केन्द्रीय सदस्य जोशीको आरोप

पर्वत/नेपाली काँग्रेस वडा कार्यसमिति थापाठानाद्वारा निर्माण गर्न लागिएको वीपी स्मृति भवनको शनिबार एक कार्यक्रमका बीच नेपाली काँग्रेसका केन्द्रीय सदस्य अर्जुनप्रसाद जोशीले शिलान्यास गर्नुभएको छ । भवन शिलान्यास पछिको सभामा बोल्दै केन्द्रीय सदस्य जोशीले जनतालाई...

कुश्मा नगरपालिका वडा नं ५ मा अब अनलाईनबाटै घटना दर्ता

पर्वत/वडाअध्यक्षमा आफू निर्वाचित भएदेखिनै विभिन्न रचनात्मक कामहरू गर्दै आएकी कुश्मा नगरपालिका वडा नं ५ का वडा अध्यक्ष चित्रकला शर्माले वडाकार्यालयबाट औपचारिक रुपमा अनलाइन घटना दर्ता सुरूवात गर्नुभएको छ । कुश्मा नगरपालिकाले सबै वडामा अनलाईन...

अध्यक्ष मल्लद्वारा शालिजामा निर्माण भएको आलुको विउ भण्डारण भवनको उद्घाटन

पर्वत/नेपाली काँग्रेसका युवा नेता एवं जलजला गाउँपालिकाका अध्यक्ष यामबहादुर मल्ल (रामकृष्ण)ले जलजला-६ शालिजामा निर्माण भएको आलुको विउ भण्डारण भवनको वुधवार एक कार्यक्रमका बीच उद्घाटन गर्नुभएको छ । कार्यक्रम उद्घाटन पछि बोल्दै अध्यक्ष मल्लले...

सरकारविरुद्धको प्रदर्शनमा सहभागी हुन देशभरिका तरुणहरूलाई निर्देशन

काठमाडौं/नेपाल तरुण दलले कम्युनिस्ट सरकारविरुद्ध नेपाली कांग्रेसले गर्न लागेको विरोध प्रदर्शनमा सहभागी हुन देशभरिका तरुणहरूलाई निर्देशन दिएको छ । तरुण दलका अध्यक्ष जितजंग बस्नेतले मंगलबार ७७ वटै जिल्लाका तरुण अध्यक्षहरूलाई परिपत्र गर्दै भ्रष्ट र...

जनताले दिएको दुई तिहाई जनमत कम्युनिष्टहरुलाई गलपासो – काँग्रेस युवा नेता मल्ल

पर्वत/नेपाली काँग्रेसका युवा नेता एवं जलजला गाउँपालिकाका अध्यक्ष यामबहादुर मल्ल (रामकृष्ण)ले जनताले दिएको दुई तिहाई मत कम्युनिष्टहरुलाई गलपासो भएको वताउनु भएको छ । नेपाली काँग्रेस जलजला वडा नं ४ को वडा कार्यसमितिले सोमवार फड्केढुङ्गामा...

This will close in 0 seconds