Sunday, July 5, 2026

ओमप्रसाद घायल

1545 पोस्ट 0 टिप्पणी

पुस २५ गतेदेखि शुरू हुन लागेको आन्दोलनमा सशक्त सहभागिताका लागि तरूण दलको अपिल

पर्वत/नेपाली काँग्रेसले पुस २५ गतेदेखि सुरु गर्न लागेको देशव्यापी आन्दोलनमा नेपाल तरुण दलको सशक्त भूमिका रहने देखिएको छ । नेपाल तरुण दलका केन्द्रिय अध्यक्ष जित जंग बस्नेतले एक विज्ञप्ती जारी गर्दै आन्दोलनलाई पूर्ण रुपमा...

राजनीति र समाजसेवा बीचको सम्बन्ध अन्योन्याश्रीत छ -काँग्रेस नेता जोशी

पर्वत/नेपाली काँग्रेसका केन्द्रीय सदस्य अर्जुनप्रसाद जोशीले राजनीति र समाजसेवाबीचको अन्तरसम्बन्ध अन्योन्याश्रीत रहेको वताउनु भएको छ । अमृत जोशी स्मृति प्रतिष्ठान नेपालले कुश्मामा वुधवार आयोजना गरेको 'समाजसेवा र राजनीतिबिचको अन्तरसम्बन्ध' विषयक खुल्ला वतृत्वकला प्रतियोगीतामा...

वास्तविक किसानलाई मात्रै कृषि अनुदान दिने कार्यालय प्रमुख थापाको प्रतिबद्धता

पर्वत/कृषि ज्ञान केन्द्र पर्वतकी प्रमुख मनिता थापाले कार्यालयबाट वितरण हुने अनुदानहरुमा पक्षपात नहुने स्पष्ट पारेकी छिन् । मगलबार कार्यालयमा आयोजीत पत्रकार भेटघाट कार्यक्रममा बोल्दै थापाले अनुदान वितरणमा कुनै पक्षपात नगरिने बताइएकी हुन् । कार्यालयमा...

स्वर्गीय खड्कबहादुर मल्लप्रति काँग्रेस नेताहरूद्वारा श्रद्धाञ्जली व्यक्त

पर्वत/मोदी गाउँपालिका वडा नं ५ निवासी नेपाली काँग्रेसका क्रियाशील सदस्य खड्कबहादुर मल्लको स्वर्गारोहण भएको १३ औं दिनको पूण्यतिथिको अवसरमा नेपाली काँग्रेस बाजुङले श्रद्धाञ्जली सभाको आयोजना गरेको छ । शोकसभालाई सम्बोधन गर्दै नेपाली काँग्रेसका...

योजनावद्ध विकास विना मुलुकको समृद्धि सम्भव नभएको काँग्रेस नेता जोशीको दावी

पर्वत/जलजला गाउँपालिकाले गाउँपालिकाको आवधिक पञ्चवर्षिय योजना तर्जुमा शुरू गरेको छ । गाउँपालिकाको आयोजना गरेको योजना तर्जुमा गोष्ठीको नेपाली काँग्रेसका केन्द्रीय सदस्य तथा स्थानीय तह समन्वय विभागका प्रमुख अर्जुनप्रसाद जोशीले उद्घाटन गर्नुभएको थियो ...

नेकपा सरकारको सर्वसत्तावादी कदमको विरूद्धमा नेपाली काँग्रेस पर्वतद्वारा विरोध प्रदर्शन

पर्वत/प्रधानमन्त्री केपी शर्मा ओलीले संसद विघटन गरेको बिरोधमा पर्वतमा नेपाली काँग्रेस जिल्ला कार्यसमितिको आयोजनामा विरोध सभा गरिएको छ । प्रधानमन्त्री एवं नेकपाका अध्यक्ष केपी शर्मा ओलीको विरोधमा नेपाली काँग्रेसका नेता कार्यकर्ताहरुले चर्का नारावाजी गर्दै...

पर्वतमा प्रचण्ड-नेपाल समूहको भेला : आधिकारिक नेकपा आफूहरु भएको दावी

पर्वत/नेपाल कम्यूनिष्ट पार्टी प्रचण्ड माधब समुहको पर्व जिल्लास्तरीय अगुवा कार्यकर्ता भेला आईतबार कुस्मा बजारमा सम्पन्न भएको छ । भेलामा बोल्ने नेताहरुले आधिकारिक नेकपा आफूहरु भएको दावी गर्दै कोही कार्यकर्तालाई विचलित नभइ पार्टीको मूलधारमा रहन...

डिल्लीराम लामिछाने स्मृति प्रतिष्ठानद्वारा कुश्माका विभिन्न विद्यालयलाई स्वास्थ्य सामग्री हस्तान्तरण

पर्वत/पर्वतका सामजिक एवम् राजनीतिक व्यक्तित्व स्वर्गिय डिल्लीराम लामिछानेको पाँचौँ स्मृति दिवसको सन्दर्भ पारेर डिल्लीराम लामिछाने स्मृति प्रतिष्ठान नेपालले कुश्मा नगरपालिका ७८ वटा सामुदायिक विद्यालयलाई मास्क लगायतका आवश्यक स्वास्थ्य सामग्री वितरण गरिएको छ । ‘अबको...

दलित आन्दोलनका अगुवा धनीलाल विकप्रति काँग्रेस नेताहरूद्वारा श्रद्धाञ्जली व्यक्त

पर्वत/कुश्मा नगरपालिका–३ दुर्लुङ श्रद्धाञ्जली सभा सम्पन्न भएको छ । नेपाली काँग्रेसका क्रियाशिल सदस्य, नेपाल दलित संघ पर्वतका उपाध्याक्ष एवम् त्यागी नेता स्वर्गिय धनीलाल विकको १० औँ दिनको पुण्यतिथीमा श्रद्धाञ्जली सभा सम्पन्न भएको हो । नेपाली...

कम्युनिष्ट पार्टीमा खैलाबैला : नेकपा पर्वतकी जिल्ला सदस्य मल्ल नेपाली काँग्रेसमा प्रवेश

पर्वत/नेपाल कम्युनिस्ट पार्टी (नेकपा) अध्यक्षद्वय प्रधानमन्त्री केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’ फुटेपछि पर्वत जिल्लाकी कम्युनिस्ट नेतृ शुभा मल्ल नेपाली कांग्रेसमा प्रवेश गरेकी छन् । गत स्थानीय निर्वाचनमा नेकपाकाबाट उम्मेदवार समेत रहेकी मल्ल...

This will close in 0 seconds