ओमप्रसाद घायल
ओली सर्वसत्तावादका कारण लोकतन्त्र नै अफ्ठ्यारोमा परेको काँग्रेस युवा नेता गुरुङको टिप्पणी
पर्वत/नेपाल तरूण दलका केन्द्रीय कोषाध्यक्ष तथा नेपाली काँग्रेसका युवा नेता विद्वान गुरूङले नेकपा र केपी ओलीको सर्वसत्तावादी शासन शैलीका कारण लोकतन्त्र नै अफ्ठ्यारोमा परेको वताउनु भएको छ । काँग्रेस युवा नेता गुरुङले शनिबार...
सडक निर्माणका लागि संचालनमा ल्याइएको क्रसर उद्योगले गिट्टी बालुवाको व्यापार गर्दा पनि सरकारी निकाय...
पर्वत/दर्तावाला क्रसर उद्योगलाई नयाँ मापदण्ड देखाएर केही समयदेखि नविकरण समेत नगरेको र विभिन्न वहानामा दुख दिने गरेको सरकारी निकायले सडक निर्माणको लागि संचालनमा ल्याइएको क्रसर उद्योगले निर्माणको काम थाती राखेर खुलेआम गिट्टी बालुवाको व्यापार...
ओली सरकारको ज्यादती विरुद्ध तरूण दलद्वारा पर्वतमा राँकेजुलुशसहित विरोध प्रदर्शन
पर्वत/कांग्रेस नेता रामचन्द्र पौडेललाई विनाकारण गिरफ्तारी गरेको र देशमा अराजकता फैलाएको अधिनायकवादी ओलीतन्त्रको बिरोधमा नेपाल तरूण दल पर्वतले विहिवार साँझ सदरमुकाम कुश्मा बजारमा राँके जुलुस प्रदर्शन गरेको छ
जुलुसपछिको कोणसभालाई सम्बोधन गर्दै नेपाली काँग्रेसका...
कोरोना महामारी व्यवस्थापनको उत्कृष्ट सूचिमा पर्वतको जलजला गाउँपालिका
पर्वत/गण्डकी प्रदेशका ११ वटा स्थानीय तह कोरोना महामारीको व्यवस्थापनमा उत्कृष्ट कार्य गर्ने स्थानीय तहको सूचीमा परेका छन् । स्वास्थ्य निर्देशनालय पोखराले ११ जिल्लाबाट एकरएक स्थानीय तहलाई महामारी व्यवस्थापनमा उत्कृष्ट कार्य गर्नेको सूचीमा समावेश गरेको...
लक्ष्मी तिवारीको उपचारको लागि कांग्रेस नेतृ राधा कुंवरद्वारा आर्थिक सहयोग
पर्वत/फलेबास नगरपालिका वडा नम्बर ३ शंकरपोखरीकी लक्ष्मी जैसी तिवारीको उपचारका लागि नेपाली काँग्रेसकी महासमिति सदस्य एवम् सुचना तथा प्रचार विभागका केन्द्रीय सदस्य राधाकुमारी कुँवर क्षेत्रीले नगद सहयोग गरेकी छन् । रुखबाट लडेर गम्भिर...
काँग्रेस नेता जोशीको टोलीले मोदीका विभिन्न विकास आयोजनाको अनुगमन र शैक्षिक संस्थाको निरिक्षण गर्यो
पर्वत/नेपाली काँग्रेस खेलकुद विभागको आयोजना तथा नेपाल रेडक्रस सोसाइटी पर्वत शाखाको संयोजनमा मोदी गाउँपालिकाको पातिचौरमा विहिवार खुल्ला रक्तदान कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रमको नेपाली काँग्रेसका केन्द्रीय सदस्य तथा संविधानसभा सदस्य अर्जुनप्रसाद जोशीले उद्घाटन...
गाउँपालिकाको निर्णयको अवज्ञा गर्दै अवैध क्रसर उद्योग संचालन
पर्वत/जलजला गाउँपालिका वडा नम्बर ७ मिलनचोकमा अबैध रुपमा सञ्चालनमा रहेको क्रसर उद्योगले जलजला गाउँपालिकाको निर्णयलाई समेत अवज्ञा गरेको छ । उक्त उद्योग अवैध रुपमा सञ्चालन भएको भन्दै गाउँपालिकाले सुचना टाँस गरी असोज ४ मा...
पत्रकार आचारसंहिता र कोभिडले मिडियामा पारेको प्रभाववारे प्रेस काउन्सिल र संचारकर्मी बीच छलफल
पर्वत/कोभिड-१९ को महामारीबाट नेपालको संचार क्षेत्रमा निकै भयावह अवस्था सिर्जना भएको पर्वतका संचारकर्मीहरूले गुनासो गरेका छन् । प्रेस काउन्सिल नेपालको आयोजनामा बुधबार कुश्मामा आयोजित 'पत्रकार आचारसंहिता र मिडियामा कोभिडको प्रभावसम्बन्धी' कार्यक्रममा स्थानीय संचारकर्मी र...
‘एक घर एक पिसिआर’ अभियान पछि जलजला गाउँपालिकाले ‘एक वडा एक एम्बुलेन्स’ अभियान सञ्चालन...
पर्वत/देशमा दुईतिहाइको सरकार नागरिकको स्वास्थ्य समस्यालाई नजरअन्दाज गरेको बेला कोभिड-१९को महामारीबाट नागरिकलाई सुरक्षित राख्न 'एक घर एक पिसिआर' अभियान सञ्चालन गरेको जलजला गाउँपालिकाले अब सबै नागरिकको स्वास्थ्य समस्या र त्यसको जोखिमलाई मध्यनजर गर्दै ...
कोरोनाको जोखिम बढेपछि पर्वतका चार स्थानीय तहमा लकडाउन
पर्वत/कोभिड–१९ को सङ्क्रमण समुदायस्तरमा फैलिएपछि जिल्लाका चार स्थानीय तहमा लकडाउन घोषणा गरिएको छ । कुश्मा नगरपालिका तथा जलजला, मोदी र महाशिला गाउँपालिकामा लकडाउन घोषणा गरिएको हो । कुश्मामा यही कात्तिक १५ गतेदेखि नै लकडाउन...









