Monday, October 12, 2026

ओमप्रसाद घायल

1596 पोस्ट 0 टिप्पणी

कुश्माको भौतिक पूर्वाधार विकास र आयआर्जनका लागि ५० करोड खर्च गरिँदै

पर्वत/कुश्मा नगरपालिकामा भौतिक पूर्वाधार विकास तथा आयआर्जनमुलक पूर्वाधार निर्माणको कार्यक्रम शुरु गरिने भएको छ । नगरपालिकाको आवश्यकता अनुसारको विभिन्न भौतिक पुर्वाधार निर्माण गर्न तथा आयअर्जन सम्बन्धि पुर्वाधारमुलक कार्यक्रम संचालनका लागि सघन शहरी विकास तथा...

काँग्रेसको प्रदेशसभा (क)को भेलाले गर्यो- ३१ वटै वडामा पार्टी संगठनलाई जागरूक गराउने निर्णय

पर्वत/नेपाली काँग्रेस प्रदेशसभा(क) पर्वत अन्तरगतका नगरकार्यसमिति र गाउँकार्यसमिति सहित ३१ वटै वडाका सभापतिहरूबीचको संयुक्त भेला कुश्मामा सम्पन्न भएको छ । भेलामा विभिन्न पदमा रहेका नेताहरुले काँग्रेसको संगठन मजवुत बनाउने सन्दर्भमा आफ्ना राय प्रस्तुत...

देशैभर कम्युनिष्टप्रति वितृष्णा र काँग्रेसप्रति आकर्षण बढेको काँग्रेस नेता जोशीको दाबी

पर्वत/नेपाली काँग्रेसका नेता एवं सञ्चार उद्यमी हरि न्यौपाने र युवराज न्यौपानेकी ममतामय माता नन्दकला न्यौपानेको निधन भएको ३० औँ दिनको सन्दर्भमा नेपाली कांग्रेस प्रदेश सभा (ख)ले पर्वतको बिहादी गाउँपालिका–३ रानीपानीमा सोमवार श्रद्धाञ्जली सभाको...

एमसिसीलाई कम्युनिष्टहरूले राजनीतिक प्रोपोगाण्डा बनाए – कांग्रेस नेता जोशी

पर्वत/नेपाली काँग्रेसका केन्द्रीय सदस्य तथा संविधानसभा सदस्य अर्जुनप्रसाद जोशीले एमसीसीलाई कम्यूनिष्ठहरुले राजनीतिक प्रोपोगाण्डा बनाएको आरोप लगाउँनु भएको छ । नेता जोशीले आज नेपाली काँग्रेस कुश्मा नगरपालिका वडा नं ७ को वडा पार्टी कार्यालयको...

खत्रीको निधनप्रति काँग्रेस नेता जोशीद्वारा दु:ख व्यक्त

पर्वत/नेपाली काँग्रेस निकट भुतपूर्व सैनिक संघ पर्वतका संस्थापक सभापति एवम् नेपाली काँग्रेस जेष्ठ नागरिकका निवर्तमान केन्द्रिय सदस्य जंगवहादुर खत्रीकी धर्मपती स्वर्गिय झक्कलकुमारी खत्रीको निधन भएको १३ औँ दिनको पुण्य तिथीमा बिहादी गाउँपालिका–१बाच्छामा श्रद्धाञ्जली सभा...

कांग्रेसको फागुन २० देखि चैत २० गतेसम्म ‘घरघर जाऔं ‘अभियान

पर्वत/कांग्रेसले ‘घरघर जाऔं कांग्रेस जिताऔं’ अभियान घोषणा गरेको छ । पार्टीका सबै संरचनालाई स्थानीय निर्वाचनमा केन्द्रीत गर्ने निर्णय गर्दै कांग्रेस कार्यसम्पादन समितिको बैठकले अभियान घोषणा गरेको हो ।काँग्रेस प्रवक्ता डा प्रकाशशरण महतका अनुसार आगामि...

नेपाली काँग्रेस पर्वतको नवनिर्वाचित जिल्ला कार्यसमितिको पदस्थापन भयो

पर्वत/नेपाली कांग्रेस जिल्ला कार्य समिति पर्वतको पदस्थापन कार्यक्रम सम्पन्न भएको छ । १४ औं महाधिवेशनबाट निर्वाचित पदाधिकारी तथा सदस्यहरुको शुक्रवार एक कार्यक्रमका बीच पदस्थापन गरिएको हो । निवर्तमान पार्टी सभापति खिमप्रसाद भुसालले जिल्ला...

नेपाल निजामती कर्मचारी युनियनको आठौ जिल्ला अधिवेशन कुश्मामा शुरू

पर्वत/‘राष्ट्रियता, निष्पक्षता, तटस्थता र कर्मचारी एकता’ भन्ने मुल नाराका साथ नेपाल निजामती कर्मचारी युनियन पर्वतको आठौँ जिल्ला अधिवेशन कुश्मामा शुरू भएको छ । कार्यक्रमको उद्घाटन गर्दै नेपाली काँग्रेसका पूर्व केन्द्रिय सदस्य एवम् संविधान सभा...

नेपाल शिक्षक संघ जलजलामा रेग्मीको अध्यक्षतामा नयाँ कार्यसमिति निर्वाचित

पर्वत/नेपाल शिक्षक संघ जलजला गाउँपालिकाको सभापतिमा हरिनारायण रेग्मी सर्वसम्मत चयन हुनुभएको छ । संघको दोस्रो अधिवेशनले रेग्मीलाई सभापतिमा चयन गरेको हो । समितिको महिला उपाध्यक्ष माया के.सी अधिकारी र अर्को उपाध्यक्षमा नारयण केसी निर्वाचित...

कुश्माका अनाथ तथा असहाय बालबालिकालाई न्यानो कपडा वितरण

पर्वत/कुश्मा नगरपालिकाका अनाथ तथा असहाय बालबालिकालाई न्यानो कपडा र स्कुले झोला वितरण गरेको छ । नगरका सबै १४ वटा वडाका बालबालिकालाई नगरपालिकाको महिला तथा बालबालिका शाखाको बजेटबाट ५० जना अनाथ तथा असाहाय बालबालिकालाई स्विटर...