Saturday, July 4, 2026

ओमप्रसाद घायल

1545 पोस्ट 0 टिप्पणी

कोदालोले हानेर श्रीमतीको हत्या गर्ने लालबहादुर प्रहरी नियन्त्रणमा

पर्वत/श्रीमतीको हत्या गरेको आरोपमा जिल्ला प्रहरी कार्यालय पर्वतले एक जनालाई पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय पर्वतका सूचना अधिकारी प्रहरी निरीक्षक राजेन्द्र अधिकारीका अनुसार पक्राउ पर्नेमा बिहादी गाउँपालिका–१ बाच्छाको क्युडाँडाका लालबहादुर सार्की रहेका...

फलेवास नगरपालिकाद्वारा ८५ करोड ३० लाखको बजेट सार्वजनिक

पर्वत/फलेवास नगरपालिकाले आगामी आर्थिक वर्ष ०७८/७९ का लागि रु.८५ करोड ३० लाख ४० हजार बराबरको बजेट सार्वजनिक गरेको छ । फलेवास नगरपालिकाले बुधवार नीति तथा कार्यक्रम र बजेट एकैदिनमा सार्वजनिक गरेको हो । नगरसभामा...

जलजला गाउँपालिकाको बजेटमा महामारी र विपदलाई प्राथमिकता: मजदूरलाई सञ्चयकोष कार्यक्रम

पर्वत/जलजला गाउँपालिकाको आगामी बजेट, नीति तथा कार्यक्रमले महामारी र विपत व्यवस्थापनलाई प्राथमिकतामा राखेको छ । वुधवार सम्पन्न दशौं गाउँ सभामा आगामी आर्थिक वर्ष ०७८/७९का लागि प्रस्तुत बजेट, नीति तथा कार्यक्रमले नागरिकको स्वास्थ्य...

नेपालमा भेटिएको कोरोनाको नयाँ भेरियन्ट झन् कडा

काठमाडौं/नेपालमा कोभिड–१९ सङ्क्रमणको डेल्टा भेरियन्टको परिवर्तित रुप फेला परेको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले भारतको नयाँ दिल्लीमा अनुवांशिक (जिन सिक्यन्सिङ) गर्दा डेल्टा भेरियन्टको नयाँ रुप नौ वटा नमूनामा फेला परेको जनाएको छ । मन्त्रालयका...

जलजला गाउँपालिकाद्वारा वर्खामा पनि नदीजन्य पदार्थको ठेक्का लगाउने निर्णय

पर्वत/जलजला गाउँपालिकाले बर्खा याममा पनि नदीजन्य पदार्थ उत्खनन् र निकासीका लागि ठेक्का लगाउने भएको छ । लामाखेत स्थित गाउँपालिकाको कार्यालयमा शनिबार अध्यक्ष यामबहादुर मल्ल (रामकृष्ण)को अध्यक्षतामा बसेको कार्यपालिका बैठकले ढुङ्गा, गिट्टी, बालुवा उत्खनन् तथा...

अध्यक्ष मल्लसहितको टोलीद्वारा जलजलाका विभिन्न ठाउँको पहिरोग्रस्त क्षेत्रको स्थलगत निरीक्षण

पर्वत/यसै साता परेको अविरल वर्षाका कारण गएको पहिरोले जलजला गाउँपालिकाका विभिन्न स्थानमा पुर्याएको क्षतिको मूल्यांकन गर्न गाउँपालिकाका अध्यक्ष यामबहादुर मल्ल (रामकृष्ण) सहितको टोलीले पहिरोग्रस्त क्षेत्रको स्थलगत निरीक्षण गरेको छ । लगातारको बर्षाले जलजला गाउँपालिकाको...

काँग्रेस युवा नेता सुवेदीद्धारा बरेङमा ३ लाख बराबरको स्वास्थ्य सामाग्री वितरण

बागलुङ/नेपाली कांग्रेसका युवा नेता नेवि संघ पुर्ब केन्द्रीय उपाध्यक्ष डिल्लीराम सुवेदीले आइतबार बरेङ गाउँपालिकाको कोभिड अस्पताल र पालिका भित्रका बिभिन्न स्वास्थ्य चौकिहरुलाइ करिब ३ लाख मुल्य बराबरका स्वास्थ्य सामाग्री हस्तान्तरण गर्नु भएको छ ।...

अन्तर्राष्ट्रिय पर्वत सेवा समाजद्धारा पर्वतलाई लाखौँको स्वास्थ्य सामग्री सहयोग

पर्वत/अन्तराष्ट्रिय पर्बत समाजमा आबद्ध पर्बतेलीहरूले जिल्लामा लाखौको स्वास्थ्य सामग्री सहयोग गरेका छन् । केही दिन अघि १२ लाख बराबरको स्वास्थ्य सामाग्री उपलब्ध गराएको समाजले शुक्रबार मात्रै पर्बत जिल्लाको लागि ११ लाख बराबरको १२ थान...

काँग्रेसका युवा नेता मल्लको सहयोगमा जिल्लाका ६१ वटै वार्डमा स्वास्थ्य सामग्री वितरण

पर्वत/नेपालमा कोभिड–१९ सुरु हुँदा धेरै ब्यक्ति, संघसंस्था र स्थानीय तहहरुसमेत धमाधम अनावश्यक ठाउँमा समेत खाद्यान्नसहित राहत र स्वास्थ्य सामाग्री बितरण गरे । तर, कोभिडको दोस्रो लहर सुरु भएपछि गाउँगाउँमा पुगेर राहत र स्वास्थ्य सामाग्री...

जलजलामा भित्रियो फेरि १० लाखको स्वास्थ्य सामग्री: अध्यक्ष मल्लद्वारा सहयोगदातालाई धन्यवाद

पर्वत/विभिन्न संघ संस्था तथा व्यक्तिहरूले जलजला गाउँपालिकामा स्वास्थ्य सामग्रीहरू सहयोग गर्ने क्रम जारी छ । कोरोना महामारीको उच्च जोखिममा जलजलाबासी नागरिकको स्वास्थ्य र सुरक्षाको लागि गाउँपालिकाका अध्यक्ष यामबहादुर मल्ल (रामकृष्ण)द्वारा गरिएको सहयोगको आह्वानपछि दाताहरूले...

This will close in 0 seconds