Saturday, July 4, 2026

ओमप्रसाद घायल

1545 पोस्ट 0 टिप्पणी

कोरोना महामारी नियन्त्रणको अभियानमा जुट्न मातहतका संगठनलाई तरूण दलको निर्देशन

काठमाडौ/सत्तारूढ नेपाली कांग्रेसको भ्रातृ संगठन नेपाल तरुण दलले कोरोना महामारी नियन्त्रणका लागि देशव्यापी सचेतना अभियान सञ्चालन गर्न मातहतका संगठनलाई निर्देशन दिएको छ। अध्यक्ष जितजंग बस्नेतले बुधबार बिहान परिपत्र जारी गर्दै ७७ वटै जिल्ला कार्यसमितिलाई ‘मास्क...

आर्थिक बर्ष २०७७/०७८मा कृषि ज्ञान केन्द्रको वित्तीय प्रगति झण्डै ९० प्रतिशत

पर्वत/कृषि ज्ञान केन्द्र पर्वतले आर्थिक वर्ष ७७/ ०७८ मा संचालित कार्यक्रम र वजेट सार्वाजनिक गरेको छ । पर्वत जिल्लाका सरकारी कार्यालयहरु मध्ये कृषि ज्ञान केन्द्र पर्वत आर्थिक वर्ष को अन्त्यमा वजेट कार्यक्रम र प्रगति...

नेपाली जनसम्पर्क समिति हङकङको सभापतिमा गुरूङ निर्वाचित

पर्वत/नेपाली जनसम्पर्क समिति हङकङको सभापतिमा काजी गुरुङ निर्वाचित भएका छन् । समितिको १२ औं अधिवेशनबाट ९७ मतसहित गुरुङ सभापतिमा निर्वाचित भएका हुन् । जन्म थलो पर्वत भएका गुरुङले उनका निकटतम प्रतिस्पर्धी गोविन्द रानालाई पछि पारेका...

काँग्रेस युवा नेता मल्लद्वारा वीपी स्मृति भवनलाई पाँच लाख सहयोग

पर्वत/नेपाली काँग्रेसका युवा नेता एवम् जलजला गाउँपालिकाका अध्यक्ष यामबहादुर मल्ल (रामकृष्ण)ले बिपि स्मृति भवनलाई ब्यक्तिगत पाँच लाख ५५ हजार पाँच सय ५५ रुपैयाँ प्रदान गर्नुभएको छ । नेपाली काँग्रेसको पार्टी कार्यालय रहनेगरी निर्माण गरिएको...

पर्वत काँग्रेसको एकताका लागि जस्तो सुकै त्याग गर्न तयार छु- काँग्रेस नेता जोशी

पर्वत/नेपाली काँग्रेसका केन्द्रीय सदस्य तथा स्थानीय तह समन्वय विभागका संयोजक अर्जुनप्रसाद जोशीले पर्वत काँग्रेसको एकता र सांगठानिक सुदृढीकरणका लागि आफू जस्तोसुकै त्याग गर्न तयार रहेको वताउनु भएको छ । काँग्रेस नेता जोशीले पूर्व...

काँग्रेस सभापति देउवाद्वारा जनताको घरदैलोमा पुगेर सेवा दिन जनप्रतिनिधिलाई निर्देशन

नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले काँग्रेसबाट निर्वाचित जनप्रतिनिधिहरूलाई जनताको घरदैलोमा पुगेर सेवा दिन निर्देशन दिनुभएको छ । स्थानीय तह समन्वय विभाग केन्द्रीय कार्यसमितिको जुम मिटिङलाई मंगलबार सम्वोधन गर्दै काँग्रेस सभापति शेरबहादुर देउवाले स्थानीय तहका...

मोदी गाउँपालिकाले सार्वजनिक गर्यो ७२ करोड १८ लाखको बजेट

पर्वत/मोदी गाउँपालिकाको नवौ गाउँसभा सम्पन्न भएको छ । गाउँसभाले आर्थिक वर्ष २०७८/७९ को नीति तथा कार्यक्रम, आर्थिक ऐन,२०७८, विनियोजन ऐन, २०७८ बार्षिक बजेट तथा योजना पारित गरेको छ । गाउँ सभाले आगामी आर्थिक वर्ष ०७८/७९...

पैयुँ गाउँपालिकाले ल्यायो ४३ करोड ६५ लाखको बजेट

पर्वत/हिजो नीति तथा कार्यक्रम पारित गरेको पैयुँ गाउँपालिकाले आज बजेट सार्वजनिक गरेको हो । पैयुँमा ४३ करोड ६५ लाख २२ हजार रुपैयाँको बजेट सार्वजनिक गरिएको छ । चालु तर्फ २३ करोड ८३ लाख रुपैयाँ...

कुश्मा नगरपालिकाद्वारा ७५ करोड २९ लाखको बजेट सार्वजनिक

पर्वत/कुश्मा नगरपालिकाको आगामी आर्थिक वर्षको बजेट, नीति तथा कार्यक्रम सार्वजनिक भएको छ । कुश्मा नगरपालिकाको सम्पन्न सातौँ नगरसभाले आगामी आर्थिक वर्ष ०७८/७९ का लागि रु ७५ करोड २९ लाख रुपैया बराबरको बजेट सार्वजनिक गरेको...

पर्वतको महाशिला गाउँपालिकाको आगामी बजेट ३९ करोड १२ लाख ९२ हजार

पर्वत/महाशीला गाउँपालिकाले आगामी आर्थिक वर्षको बजेट, नीति तथा कार्यक्रम सार्वजनिक भएको छ । बिहीवार सम्पन्न दशौ गाउँसभामा अध्यक्ष राजुप्रसाद पौडेलले नीति तथा कार्यक्रम प्रस्तुत गर्नुभएको थियो भने उपाध्यक्ष हिराकुमारी रानाले बजेट प्रस्तुत गर्नुभएको थियो...

This will close in 0 seconds