ओमप्रसाद घायल
शिक्षा र स्वास्थ्य क्षेत्रलाई प्रविधिमैत्री बनाउन जलजलाले बाड्यो कम्प्युटर र ल्यापटप
माधव चापागाईं
बागलुङ/शुरूवात देखिनै विभिन्न रचनात्मक कामहरू गर्दै आएको जलजला गाउँपालिकाले विद्यालय र स्वास्थ्य संस्थाहरूलाई प्रविधिमैत्री बनाउनको लागि गाउँपालिकाभित्रका सबै विद्यालय र स्वास्थ्य संस्थाहरूलाई ल्यापटप र प्रिन्टर वितरण गरेको छ । कोभिड–१९, प्राकृतिक विपद् तथा...
जलजलाका महिला उद्यमीका लागि उद्घोषण तथा क्षमता अभिबृद्धि तालिम
पर्वत/जिल्लाको जलजला गाउँपालिकाका महिला उद्यमीहरुको लागि आयोजना गरिएको पाँच दिने उद्घोषण तथा क्षमता अभिबृद्धि कार्यक्रमको बिहीबार समापन गरिएको छ। गरिबी निवारणको लागि लघ् उद्यम विकास कार्यक्रम (मेडेपा) को सहयोगमा जलजला गाउँपालिकाद्धारा आयोजना गरिएको तालिममा...
पर्वतका सातै स्थानीय तहमा काँग्रेसको नयाँ नेतृत्व चयन: नेतृत्वमा ८० प्रतिशत युवा
पर्वत/ नेपाली काँग्रेसको १४ औँ महाधिबेशन अन्तर्गत पर्वतका सातवटै स्थानीय तहमा नयाँ नेतृत्व चयन भएको छ । यो अधिवेशनबाट गाउँ तथा नगरमा झण्डै ८० प्रतिशत युवाहरू नेतृत्वमा आएका छन् । जिल्ला निर्वाचन समिति...
प्रधानमन्त्री देउवाद्वारा पर्वतको वीपी स्मृति भवनको औपचारिक उद्घाटन
पर्वत/नेपाली कांग्रेस पर्वतद्वारा निर्माण गरिएको नव निर्मित वीपी स्मृति भवनको कांगेसका सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवाले आज उद्घाटन गर्नुभएको छ । राजधानी काठमाण्डौंबाट जुम प्रविधि मार्फत भवन उद्घाटन गर्नुभएका प्रधानमन्त्री देउवाले सुविधासम्पन्न भवन...
पर्यटन मन्त्री शर्मालाई जलजला गाउँपालिकामा स्वागत
पर्वत/गण्डकी प्रदेशका पर्यटन, उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री मणिभद्र शर्मालाई आइतवार जलजला गाउँपालिकाका अध्यक्ष एवं नेपाली काँग्रेसका युवा नेता यामबहादुर मल्लले स्वागत गर्नुभएको छ । मन्त्रीको स्वागत गर्दै अध्यक्ष मल्लले जलजला गाउँपालिका पर्या पर्यटन,...
६१ वटा वडामै खटायो पर्वत काँग्रेसले मतदान अधिकृत, भोलि निर्वाचन हुने
पर्वत/नेपाली काँग्रेसको आसन्न १४ औँ महाधिबेशनका लागि पर्वतमा ६१ वटा वडामा मतदान अधिकृत परिचालन भएका छन् । भदौ १८ हुने वडा अधिबेशनका लागि जिल्लामा निर्वाचन अधिकृत आएपछि बसेको जिल्ला कार्यसमितिको बैठकले सबै वडामा मतदान...
केन्द्रीय कोषाध्यक्ष विद्वान गुरूङको सहयोगमा तरूण दल पर्वतले ६१ वटै वडामा मास्क वितरण गर्ने
पर्वत/विश्वव्यापी महामारीको रुपमा फैलिएको कोभिड–१९ कोरोना भाईरसका कारण सिँगो विश्व समुदायले कठिन परिस्थितिको सामाना गरिराख्नु परेको छ । स्वास्थ्य विज्ञहरुको भनाई अनुसार कोभिड–१९ कोरोना भाइरसको तेस्रो भेरियन्ट नेपालमा पनि देखा पर्ने सम्भावना रहेको छ...
‘साथीलाई सहयोग गर्न साक्षी बसेँ, उल्टो मैमाथि मुद्दा लगाइयो’-काँग्रेस युवा नेता मल्ल
पर्वत/जलजला गाउँपालिकाका अध्यक्ष एवं नेपाली काँग्रेसका युवा नेता यामबहादुर मल्ल (रामकृष्ण)ले साथीभाईको सहयोगको लागि साक्षी बसेकै आधारमा लेनदेन मुद्दा दर्ता गरि कास्की जिल्ला अदालतबाट गरिएको फैसला र केही अनलाइन सञ्चारमाध्यममा आएका समाचारले आफूमाथि घोर...
काँग्रेस महाधिवेशनको मिति सर्यो – मंसीर ९ देखि १३ गतेसम्म केन्द्रीय महाधिवेशन
काठमाडौं/सत्तारुढ नेपाली कांग्रेसको १४ औँ महाधिवेशन सरेको छ। यसअघि कांग्रेसको महाधिवेशन भदौ १६ देखि १९ सम्म हुने कार्यक्रम थियो। नेपाली कांग्रेस केन्द्रीय कार्य समितिको शनिबार सकिएको बैठकले महाधिवेशनको नयाँ मिति मंसिर ९ गतेदेखि १३...
बालकृष्ण खाँड गृहमन्त्री भएपछि देशभरका तरूणहरू उत्साहित भएको नेता गुरुङको दावी
सुकुटे/नेपाल तरुण दलका केन्द्रीय कोषाध्यक्ष विद्वान गुरुङले तरुण दलका पूर्वअध्यक्ष बालकृष्ण खाण गृहमन्त्री बनेकोमा देशभरिका तरुणहरूमा नयाँ उर्जा र उत्साह थपिएको बताएका छन् ।
नेपाल तरुण दल भक्तपुरले सिन्धुपाल्चोकको सुकुटेमा बिहीबार अन्तर्राष्ट्रिय युवा दिवसका अवसरमा...









