Saturday, July 4, 2026

ओमप्रसाद घायल

1545 पोस्ट 0 टिप्पणी

राष्ट्रिय एकता तथा मेलमिलाप दिवस पर्वतमा पनि मनाइयो

पर्वत/नेपाली कांग्रेस गण्डकी प्रदेशका सहमहामन्त्री तथा कुश्मा नगरपालिकाका प्रमुख रामचन्द्र जोशीले काँग्रेसभित्र एकता र सहअस्तित्वको आधारलाई संस्थागत गर्नुपर्ने कुरामा जोड दिनुभएको छ । राष्ट्रिय एकता तथा मेलमिलाप दिवसको सन्दर्भमा नेपाली कांग्रेस जिल्ला कार्य समिति...

क्लवले बाँड्यो सिंगो गाउँलाई न्यानो कपडा

पर्वत/परिबर्तनका सम्बाहक युवा युवाको एकता आजको आवस्यकता भन्ने नाराका साथ २०६४ सालमा स्थापना गरीएको एकता युवा क्लवले पूसे पन्ध्रम तमु लोसारको अबसर पारेर फलेबास नगरपालीका वडा नं ४ मुडीकुवाको चूरीका २५ घरका सवै दलित...

सात श्रष्टालाई सरस्वती-बिमल बाङ्मय पुरस्कार प्रदान

पर्वत/लामो समयदेखि साहित्यिक पत्रकारिताका क्षेत्रमा योगदान पु¥याउ“दै आइरहेको माधुरि साहित्यिक प्रतिष्ठानद्वारा स्थापना गरिएको सरस्वती बिमल बाङ्मय प्रतिभा पुरस्कारको दुई वर्षको पुरस्कारबाट सातजना स्रस्टालाई पुरस्कृत गरिएको छ । प्रतिष्ठानको पुरस्कार छनोट समितिले समाजसेवा, साहित्य र...

मगर समुदायको संस्कृति रक्षाको लागि जलजला गाउँपालिकाद्वारा पाँच लाख सहयोग

पर्वत/जलजला गाउँपालिकाका प्रमुख यामबहादुर मल्ल (रामकृष्ण) ले जलजला गाउँपालिका मगर जातीको संस्कृति, परम्परा र मौलिक चलनको रक्षाको लागि हर बखत तयार रहेको बताएका छन्। हिन्दु नेपाली उज्यालो चाड दीपावलीको अवसरमा पुन क्लब पर्वतको आयोजनामा...

जलजला गाउँपालिकामा मोबाइल ‘एप्स’मार्फत कर तिर्न सकिने

पर्वत/जलजला गाउँपालिकाले सेवाग्राहीको सहजताका लागि घरमै बसेर सम्पत्ति तथा भूमि कर तिर्न सकिने सुविधा सुरू गरेको छ। गाउँपालिका कार्यालयले मोबाइल एप्समार्फत सम्पत्ति र भूमि कर तिर्न सक्ने व्यवस्था मिलाएको प्रमुख प्रशासकीय अधिकृत राजेन्द्रबहादुर क्षेत्रीले...

अध्यक्ष मल्ल र महासमिति सदस्य कुँवरद्वारा जनकल्याण प्राविलाई ल्यापटप र नगद सहयोग

पर्वत/बिहादी गाउँपालिका–१ बाच्छास्थित रहेको जनकल्याण प्राथमिक बिद्यालयलाई ल्याबटप र नगद सहयोग गरिएको छ । बिद्यालयमा आयोजित कार्यक्रममा नेपाली काँग्रेसका युवा नेता एवम् जलजला गाउँपालिकाका अध्यक्ष यामबहादुर मल्ल (रामकृष्ण)ले एक थान ल्याबटप र नेपाली काँग्रेसका...

भिर्ने झोलाको अपार सफलता पछि कृष्ण अखेलीले ल्याए-‘ढाँचा पार्यो नभने’

पर्वत/'भिर्ने झोलामा' गीतले सर्वाधिक चर्चा कमाएका गायक एवं संचारकर्मी कृष्ण अखेली र सरस्वती लामिछानेको फेरी 'ढाँचा पार्यो नभने' बोलको गीत सार्वजनिक गरेका छन । फरक शैलिबाट निर्माण गरिएको उक्त दोहोरी गितको शब्द र लय...

कुश्मा नगरपालिकाद्वारा नेपाली फुटबल टिमलाई दुईलाख सहयोग घोषणा

पर्वत/कुश्मा नगरपालिका पर्वतले नेपाली फुटबल टिमलाई नगद सहयोगको घोषणा गरेको छ । साफ च्याम्पियनसिपको फारुइनल पुगेको भन्दै नेपाली फुटबल टिमलाई नगद दुई लाख रुपैयाँ सहयोग गर्ने कुश्मा नगरपालिकाले घोषणा गरेको हो । “नेपाली फुटबल...

‘पार्टीको आन्तरिक चुनावमा प्रतिस्पर्धा गर्नोस तर आम चुनावमा रूख हेरेर भोट हाल्नोस’- काँग्रेस नेता...

पर्वत/नेपाली काँग्रेसका केन्द्रीय सदस्य तथा संविधानसभा सदस्य अर्जुनप्रसाद जोशीले मुलुकको सुशासन र समृद्धिका निम्ति काँग्रेसको विकल्प नभएको वताउनु भएको छ । उहाँले फलेवास नगरकार्यसमितिले सोमवार खानीगाउँमा आयोजना गरेको शुभकामना आदानप्रदान तथा नवनिर्वाचित पदाधिकारीहरुको पदस्थापन...

कम्युनिष्टको गफमात्रै : अध्यक्ष मल्लको पहलमा जलजलामा भित्रियो अर्बौंको बजेट

पर्वत/न बजेट न डिपिआर पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले बालुवाटार बसेर गत चैत्र २१ गते एकैदिन गरेको भनिएको एकसय ६५ वटा सडकको शिलान्यास जनताको आँखामा छारो हाल्ने र तमासा गर्ने काम भएको भनि जनस्तरबाट...

This will close in 0 seconds