Saturday, October 10, 2026

ओमप्रसाद घायल

1596 पोस्ट 0 टिप्पणी

जलजला गाउँपालिकाद्वारा उत्कृष्ट शिक्षक, विद्यार्थी र कर्मचारीहरूलाई पुरस्कार तथा सम्मान

पर्वत/जलजला गाउँपालिकाले पालिकाभित्रका उत्कृष्ट शिक्षक, विद्यार्थी, प्रधानाध्यापक, विद्यालय, उत्कृष्ट व्यवस्थापन समिति अध्यक्ष र कर्मचारीलाई नगद सहित सम्मान गरेकोे छ । अन्तराष्ट्रिय साक्षरता दिवसको अवसरमा पारेर उनीहरुलाई नगद सहित सम्मान गरिएको हो । कार्यक्रममा दिर्र्घ...

स्थानीय तहले जग्गाको वर्गिकरण नगर्दा किनबेच ठप्प

ओमप्रसाद शर्मा घायल पर्वत/स्थानीय तहहरूले जग्गा वर्गीकरण नगर्दा जिल्लाभर कित्ताकाटदेखि खरिदबिक्रीलगायत कारोबार ठप्प भएको छ । जलजला गाउँपालिका बाहेक जिल्लाका ६ स्थानीय तहले जग्गाको बर्गिकरण नगर्दा कित्ताकाटदेखि विक्री वितरण ठप्प भएको हो । भूउपयोग ऐन...

कालीगण्डकीमा माफिया राज, मध्यबर्खामा पनि दोहन रोकिएन

पर्वत/सर्वोच्च अदालतले कालीगण्डकीबाट बालुवा, गिट्टी, ढुङ्गाजस्ता नदीजन्य सामग्री उत्खननमा रोक लगाएको भए पनि नदी र छेउछाउको क्षेत्रमा दोहन रोकिएको छैन । प्रत्येक वर्ष वर्षायाममा असार १ गतेदेखि भदौ मसान्तसम्म नदीजन्य पदार्थको उत्खनन निषेध गरिन्छ...

निर्धारित समयभन्दा दुई महिना ढिलो फलेवासको नगरसभा भयो, कुश्माको अझै अन्योलमा

पर्वत/संविधानले तोकेको भन्दा झण्डै ६४ दिन ढिला गरी फलेबास नगरपालिकाको नगरसभा सम्पन्न भएको छ । आर्थिक वर्ष २०८०÷८१ को लागि नीति, कार्यक्रम र बजेट ल्याउने सिमा असार १० गते तोकिएको छ । नगरपालिकामा जनप्रतिनिधिहरु...

कालिका मावि खुर्कोटका २१ जना विद्यार्थीले पाए एकलाख ७५ हजारको शैक्षिक सामग्री

पर्वत/कुश्मा नगरपालिका वडा न २ खुर्कोटमा रहेको कालिका माध्यामिक विद्यालयमा १ लाख ७४ हजार ९ सय १० रुपैयाको शैक्षिक सामाग्री हस्तान्त्रण भएको छ । उक्त रकम हिमालय फ्रेण्ड ई भि जर्मन भन्ने अन्तराष्ट्रिय गैरसरकारी...

पर्वत अस्पतालमा ७ बर्षपछि विशेषज्ञ कार्यालय प्रमुख : अस्पतालप्रति जनविश्वास बढ्यो

पर्वत/दरबन्दी बमोजीमका विशेषज्ञ डाक्टर कार्यालय प्रमुख नपाएको पर्वत अस्पतालले ७ बर्षपछि विशेषज्ञ डाक्टरलाई कार्यालय प्रमुखको रुपमा पाएको छ । नवौं तहको कार्यालय प्रमुख रहने दरबन्दीमा यस अघि लगातार ७ बर्षसम्म निमिक्त कार्यालय प्रमुखको भरमा...

कालीगण्डकी नदीको अवैध उत्खनन् रोक्न सरोकारवालाहरूको माग

ओमप्रसाद शर्मा घायल पर्वत/मुस्ताङको मुक्तिनाथ र दामोदरकुण्डबाट उत्पत्ति भई म्याग्दी, बागलुङ, पर्वत, स्याङ्जा, गुल्मी, पाल्पा हुँदै बग्ने पवित्र कालीगण्डकी नदीको सभ्यता संरक्षणमा सरोकारवालाले जोड दिएका छन् । शालिग्राम पाइने नदी भएकाले यसको उचित संरक्षण र...

स्वामी कमलनयन आचार्यको उपस्थितिमा कुश्मामा वृहत धार्मिक सभा हुँदै

पर्वत/अनन्तश्रीविभूषित मुक्तिनाथपीठाधिश्वर स्वामी कमलनयनाचार्य श्रीजी महाराज (श्रीमुक्तिनाथबाबा) को समपुपस्थितिमा पर्वतको सदरमुकाम कुश्मा बजारमा साउन २७ गते एकादशीका दिन वृहत धार्मिक प्रवचन तथा अन्तरक्रिया कार्यक्रम हुने भएको छ । कार्यक्रममा प्रमुख बाचक श्रीमुक्तिनाथबाबा र सहायक...

सामाजिक सञ्जालमा गालीगलौज गर्ने आर के अदिप्त गिरीविरूद्ध अदालतको पक्राउ पूर्जी

पर्वत/सामाजिक सञ्जालमा व्यक्तिगत चरित्र हत्या हुनेगरि विभिन्न सामग्रीहरु पोष्ट गरेको आरोपमा बागलुङको जैमिनी नगरपालिका-७, जैदीका एक युवालाई पर्वत जिल्ला अदालतले पक्राउ पुर्जी जारी गरेको छ । गिरीले विगत एक बर्षदेखि सामाजिक सञ्जाल (फेसबुक)मार्फत पर्वतका...

काँग्रेसको संगठन शुद्धिकरणको लागि पर्वतले बनायो नयाँ कार्यतालिका

पर्वत/नेपाली काँग्रेस पर्वतले सांगठनिक शुदृढिकरणका लागि विभिन्न कार्यक्रम तय गरेको छ । आज बसेको पार्टीको बैठकले पार्टीको शुदृढिकरणका लागि सबै ६१ वटा वडामा प्रतिनिधी खटाउने भएको छ । अभियान शुरु भएपछिको आज दोस्रोदिन बसेको...