ओमप्रसाद घायल
नेपाली काँग्रेसका नेताहरु प्रति भरोसा गर्न सांसद शेरचनकोे आग्रह
बाग्लुङ/नेपाली काँग्रेस पार्टीप्रति जनताले विश्वास गर्नुपर्ने र नेताहरु प्रति भरोसा गर्न नेपाली काँग्रेस वाग्लुङका सभापति एवं गण्डकी प्रदेशका सांसद जित बहादुर शेरचनले आग्रह गर्नुभयो । सोेमबार बाग्लुङको वुर्तिवाङमा आयोजित ‘विशेष आन्तिरक अभियान’मा उहाँले त्यस्तो...
नगर प्रमुख तिवारीको सुविधाको रकम विद्यालयलाई वितरण
पर्वत/फलेवास नगरपालिकाका नगरप्रमुख गंगाधर तिवारीले आफुले नगरबाट प्रमुखको हैसियतमा पाउने सेवासुविधा बापतको रकम विद्यालयको अक्षयकोषका लागि बितरण गर्नुभएको छ । नगरप्रमुख तिवारीले आइतबार फलेवास–४ मुडिकुवामा आयोजित एक कार्यक्रमका अवसरमा मुडिकुवाको माटेदेवल जनसहयोगि प्राविधिक तथा...
शैक्षिक गुणस्तर सुधारका लागि जलजलाले शुरू गर्यो अभिभावक शिक्षा कार्यक्रम
पर्वत/जलजला गाउँपालिकाले शैक्षिक गुणस्तर बढाउन अभिभावकलाई शिक्षा कार्यक्रम सुरु गरेको छ । जलजला गाउँपालिकाले स्थानीय तहभित्रका सबै विद्यालयमा ‘अभिभावक शिक्षा’ कार्यक्रम सञ्चालन गर्ने भएको छ। विद्यार्थीलाईअनुकुल वातावरण निर्माण गर्दै उनीहरूको सिकाइमा थप सहजीकरणका लागि...
बरिष्ठ प्रहरी नायव निरिक्षक पौडेलको हत्या भएको प्रहरीको प्रारम्भिक अनुमान
बागलुङ/ जिल्ला प्रहरी कार्यालय बागलुङले होटलमा मृत फेला परेका प्रहरी वरिष्ठ नायब निरीक्षक उज्ज्वल पौडेलको हत्या भएको आरोप लगाएको छ । पौडल मृत भेटिएकै होटल सञ्चालकले उनको हत्या गरेको प्रहरीको आरोप छ । बुधबार...
अस्थिर मानसिकता बोकेका केही व्यक्तिले पार्टी छाडे भन्दैमा स्वाभिमानी कार्यकर्ता निराश हुनुपर्दैन- सहमहामन्त्री जोशी
पर्वत/४१ औं वीपी स्मृति दिवस तथा नेपाल लोकतान्त्रिक आदिवासी जनजाति महासंघको जिल्ला अधिवेशन एकैसाथ सम्पन्न भएको छ । कार्यक्रमको उद्घाटन गर्दै नेपाली काँग्रेस गण्डकी प्रदेशका सहमहामन्त्री एवं कुश्मा नगरपालिका प्रमुख रामचन्द्र जोशीले काँग्रेसभित्रका केही...
जलजला गाउँपालिकाद्वारा ७ जनालाई सुधारिएको आरन सामग्री वितरण
पर्वत/जलजला गाउँपालिकाले लक्षित बर्ग कार्यक्रमअन्तर्गत ७ जनालाई सुधारिएको आरनका सामग्री वितरण गरेको छ । गाउँपालिकाको उपाध्यक्ष दिपक आचर्य आकाशले आर्थिक बर्ष २०७९/८० को लक्षित वर्ग बजेट मार्फत आर्थिक समृद्धि गने उद्देश्यले सुधारिएको आरनका...
जलजला गाउँपालिकाद्वारा जग्गाको वर्गीकरण: अब कित्ताकाट खुल्यो, किन बेच हुने
पर्वत/जिल्लाको जलजला गाउँपालिकाले भू उपयोग नियमावली, २०७९ अनुसार गाउँपालिकाको अधिकार क्षेत्रभित्र रहेको जग्गालाई वर्गीकरण गरेको छ। गाउँपालिकाका अध्यक्ष राजु आचार्यका अनुसार भू–उपयोग ऐन, २०७६ को दफा ४ तथा नियमावली बमोजिम स्थानीय आवश्यकता भू–उपयोग...
६ महिनामा २७ वटा मानवअधिकार उल्लङ्घनका घटना भएको इन्सेक पर्वतद्वारा जानकारी
पर्वत/अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) पर्वतले पछिल्लो छ महिनामा पर्वतमा भएका मानव अधिकार उल्लङ्घनका घट्नाहरुको विवरण सार्वजनिक गरेको छ । जिल्लामा मानवअधिकारको अवस्थाका बारेमा जानकारी दिने उद्देश्यले आयोजना गरिएको कार्यक्रममा बोल्दै इन्सेक पर्वतका प्रतिनिधि...
४७ करोड १० लाखको बजेट पारित गर्दै जलजला गाउँपालिकाको १४ औं गाउँसभा सम्पन्न
पर्वत/जलजला गाउँपालिकाले आगामी आर्थिक वर्ष २०८०/८१ का लागि नीति तथा कार्यक्रम र बजेट पारित गरेको छ । गाउँपालिका केन्द्र लामाखेतमा विहिवार साँझ सम्पन्न भएको १४ औं गाउँभसाको तेस्रो वैठकबाट सर्वसम्मत रुपमा अध्यक्ष राजुप्रसाद आचार्यले...
४७ करोड १० लाखको बजेट पारित गर्दै जलजला गाउँपालिकाको १४ औं गाउँसभा सम्पन्न
पर्वत/जलजला गाउँपालिकाले आगामी आर्थिक वर्ष २०८०/८१ का लागि नीति तथा कार्यक्रम र बजेट पारित गरेको छ । गाउँपालिका केन्द्र लामाखेतमा विहिवार साँझ सम्पन्न भएको १४ औं गाउँभसाको तेस्रो वैठकबाट सर्वसम्मत रुपमा अध्यक्ष राजुप्रसाद आचार्यले...









