ओमप्रसाद घायल
कुश्मा नगरपालिका भित्रका ४२ जना युवाहरूलाई उद्यम विकास तालिम
पर्वत/उद्यमशीलता विकास समृद्धिको आधार: सुशासनयुक्त पर्यटकीय समृद्ध कुश्मा नगर भन्ने मूल नारा सहित कुश्मा नगरपालिकाले नगरभित्रका ४२ जना युवाहरूलाई लक्षित गरि नगरप्रमुखसँग उद्यम विकास तालिम संचालन गरेको छ । दुईदिनसम्म चल्ने उक्त...
प्रेस युनियन पर्वतको अध्यक्षमा अधिकारी, १४ जना पत्रकारलाई हरि-मखमली पुरस्कार
पर्वत/नेपाल प्रेस युनियन पर्वत शाखाको छैटौँ अधिवेशनबाट आगामी तीन वर्षको लागि नयाँ कार्यसमिति चयन भएको छ। पाँचौँ अधिवेशनको बेलामा अध्यक्ष पदका इच्छुक दुई जना उम्मेदवारहरूबीच सहमति हुन नसकेपछि मतदानमार्फत नेतृत्वको टुङ्गो लगाउँदा दुवै जनालाई...
सांगठनिक गतिशिलताको लागि ६१ वटै वडा कार्यसमितिलाई काँग्रेसले निर्देशनात्मक परिपत्र गर्ने
पर्वत/नेपाली काँग्रेस जिल्ला कार्यसमिति पर्वतको वैठकले पार्टीका सबै तहगत संरचनाहरुलाई सांगठनिक रणनीति र योजनाका साथ गतिशील बनाउन प्रदेश, पालिका र ६१ वटै वडा कार्यसमितिलाई निर्देशनात्मक परिपत्र गर्ने निर्णय गरेको छ । पार्टी सभापति युवराज...
सरकारको निर्णय फिर्ता लिन माग गर्दै अतिरिक्त हुलाकका कर्मचारी आन्दोलनमा
पर्वत/सरकारले न्यायपूर्ण व्यवहार नगरेको भन्दै अतिरिक्त हुलाक कार्यालयका कर्मचारीहरु आन्दोलित भएका छन् । आर्थिक वर्ष २०८०/०८१ को बजेटमा सरकारले अतिरिक्त हुलाक खारेज गर्ने घोषणा गरेपछि उनीहरु असार ४ गतेदेखि आन्दोलित भएका हुन् ।
नेपाल अतिरिक्त...
पैंयुँको आगामी बजेटमा कृषि, शिक्षा, स्वास्थ्य र स्वरोजगारलाई प्राथमिकता
पर्वत/पैंयुँ गाउँपालिकाले आगामी आर्थिक वर्ष २०८१/ ८१ को बजेट, नीति तथा कार्यक्रम सार्वजनिक गरेको छ । शुक्रवार सम्पन्न गाउँपालिकाको १२ औ गाउँसभाले आगामी आर्थिक वर्षका लागि रु. ४१ करोड ७२ लाख ८२ हजार ७...
पर्वतको बिहादीमा बजेटमा समेटिने योजनाको बारेमा सुझाव संकलन
पर्वत/आगामी आर्थिक वर्षको बजेटमा समेट्ने योजनाको बारेमा विहादी गाउँपालिकाले सुझाव संकलन गरेको छ । बजेटमा सबैका भवना, बिचार र योजना समेटेर समृद्ध विहादी बनाउने उदेश्य अनुरुप बृहत भेला आयोजना गरि सुझाव संकलन गरिएको विहादी...
वैदेशिक रोजगारीले बढायो सम्बन्ध विच्छेद: सन्तानको भविष्य अन्योलमा
पर्वत/विदेश जाने युवाको संख्या जति बढ्दो छ, सोही कारण पारिवारिक विखण्डन, विकृति, दम्पती र सन्ततिको भविष्य अन्योल बन्ने क्रम उति उकालो लाग्दो देखिएको छ । वैदेशिक रोजगारीले नेपाली अर्थतन्त्रसहित समाजका विभिन्न पाटामा सकारात्मक प्रभाव...
कुश्मामा गण्डकी प्रदेश स्तरीय तेक्वान्दो प्रतियोगिता शुरु
पर्वत/पर्वतको कुश्मामा गण्डकी प्रदेश स्तरीय तेक्वान्दो प्रतियोगिता शुरु भएको छ । प्रदेश खेलकुद परिषद गण्डकीको आयोजना र जिल्ला तेक्वान्दो संघ पर्वतको व्यवस्थापनमा तेक्वान्दो हल बडगाउ मा प्रतियोगिता शुरु भएको हो । कार्यक्रमको उदघाटन गर्दै...
पर्वतका स्थानीय तहले नीति, कार्यक्रम र बजेटका लागि सुझाब संकलन शुरू गरे
ओमप्रसाद शर्मा घायल
पर्वत/पर्वतका स्थानीय तहले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम र बजेटमाथि सुझाव संकलन गर्न थालेका छन् । आर्थिक वर्ष २०८०/८१ को बजेटको प्रभावकारी कार्यान्वयन र पालिकाको समृद्धिमा स्थानियको भूमिकाको विषयमा सरोकारवालाहरुसँग रायसुझाव...
आगामी आर्थिक वर्षको नीति कार्यक्रमका लागि फलेवासको बृहत अन्तरक्रिया
पर्वत/आगामी आर्थिक वर्ष २०८०/०८१ को नीति तथा कार्यक्रम र बजेटको तयारीका लागि फलेवास नगरपालिकाले बृहत अन्तरकृया कार्यक्रम आयोजना गरेको छ । नगरपालिकाले प्राथमिकतामा राख्न सक्ने योजनाहरुका लागि विषयबिज्ञ, राजनीतिक दलका अगुवा, पुर्व जनप्रतिनिधि, सामाजिक...







