ओमप्रसाद घायल
पर्वतमा वितेको १५ वर्षको अवधिमा १५ प्रतिशतले घटे मतदाता
पर्वत /जिल्लामा १५ वर्षको अवधिमा मतदाता नामावलीमा नाम कायम रहेकाहरूको संख्यामा साढे १५ प्रतिशतले कमी आएको छ। जिल्ला निर्वाचन कार्यालय पर्वतका प्रमुख लक्षु शर्माका अनुसार २०६४ सालमा भएको संविधान सभा सदस्य निर्वाचनको बेलामा मतदाताको...
उम्मेदवारलाई मतदाताको प्रश्न : दुईदुई पटक संसद भंग गर्नेलाई भोट किन दिने ?
पर्वत/केही समयअघि कुश्माको शिवालयचोकमा एक टेलिभिजन कार्यक्रममा फलेवासका कृष्ण सुबेदीले प्रश्न गरे,‘ बार्तली बा’ का छाउरालाई किन भोट दिने ? उनले बार्तली ‘बा’ का छाउरा भनेर पर्वतबाट एमालेको तर्फबाट प्रतिनिधिसभाका उम्मेदवार रहेका पदम गिरीलाई...
पर्वतको हुवासमा गठवन्धनको चुनावी सभा सम्पन्न : विजय सुनिश्चित भएको नेताहरूको दावी
पर्वत/बाम-लोकतान्त्रिक गठवन्धनको संयुक्त चुनावी सभा पैयुँ गाउँपालिकाकाको हातेमालोचोक सम्पन्न भएको छ । सभामा वोल्ने गठवन्धनका नेता तथा उम्मेदवारहरुले पर्वतमा आफ्नो विजय सुनिश्चित भएको तर प्राविधिक नतिजाको पर्खाईमा रहेको दावी गर्नु भएको छ ।
नेपाली काँग्रेसका...
पर्वतमा कारागारका कैदीबन्दीलाई छुट्टै मतदान केन्द्रको व्यवस्था
पर्वत/अघिल्ला निर्वाचनमा मतदानबाट वञ्चित कैदीबन्दी, कर्मचारी, निर्वाचनमा खटिने सुरक्षाकर्मी लगायतका लागि यो पटक छुट्टै मतदान केन्द्र रहने भएको छ । जिल्ला निर्वाचन कार्यालयका अनुसार पर्वतमा कारागार र अस्थायी मतदाताका लागि दुई वटा मतदान केन्द्रको व्यवस्था...
पर्वत प्रदेश सभा १ का उम्मेदवार भक्त कुँवर चढ्ने गाडीमा आगजनीको प्रयास
पर्वत/नेकपा एमालेका तर्फबाट पर्वतमा प्रदेश सभा १ का उम्मेदवार भक्त कुँवर चढ्ने गाडीमा आगजनीको प्रयास भएको छ । आगजानीको प्रयास गरेको आरोपमा प्रहरीले जलजला गाउँपालिका वडा नं. १ बाँसखर्कका नरबहादुर रोकालाई ०७९ कार्तिक २३...
सडक सुरक्षाका लागि जेब्रा क्रसिङ बनाउँदै ट्राफिक प्रहरी
पर्वत/जिल्ला ट्राफिक कार्यालय पर्वतले सडक सुरक्षाका लागि पर्वतको कुश्मा बजारमा जेब्राक्रसिङ बनाउने अभियान सञ्चालन गरेको छ । साविकको सदरमुकाम कुश्मा बजार भित्र सडक स्तरोन्नति भए सँगै सडकमा यात्रुलाई समेत सहज रुपमा वारपार गर्न समेत...
मतदाताहरूको ईच्छा यसपालि गठबन्धनका उम्मेदवारले जितुन्
पर्वत/पिठ्युँमा कोदोको डोको छ, हिँडाइ हेर्दा उनी हतारमा देखिन्छन्। मानौं उनी केही चिज छुटाउँदै छिन्। जति सक्दो चाँडो पुग्ने कोसिसमा छिन्। उनको हताश देख्दा लाग्छ- मौका आएको छ, यो मौका गुमाउन चाहँदिनन्। त्यसैले पिठ्युँमा...
पर्वतको विकास र समृद्धिको नेतृत्व आफूहरूले गर्ने गठबन्धनका उम्मेदवार जोशी र कुँवरको प्रतिबद्धता
पर्वत/आसन्न मंसिर ४ गते हुन गईरहेको प्रदेश तथा स्थानिय तहको निर्वाचनको लागि पर्वतमा वाम लोकतान्त्रिक गठवन्धनले आफ्नो चुनावी अभियानलाई तिव्र वनाएको छ । अभियानमा निस्केको गठवन्धनको टोलीले जिल्लाका विभिन्न ठाउँहरुमा मतदाता भेटघाट घरदैलो तथा...
आयोगद्वारा आचारसंहिता लागु हुनुभन्दा एकमहिना अगाडिको कार्यक्रमको विषयमा काँग्रेस उम्मेदवार जोशीमाथि स्पष्टिकरण
पर्वत/निर्वाचन आयोगले पर्वतका प्रतिनिधिसभाका उम्मेदवार अर्जुनप्रसाद जोशीसंग आचारसंहिता लागु हुनुभन्दा एकमहिना अगाडीको मितिको कार्यक्रमका बारेमा स्पष्टिकरण सोधेको पाईएको छ । मंसिर ४ मा हुने प्रतिनिधीसभा र प्रदेशसभा निर्वाचनको आचारसंहिता लागु भन्दा असोज १२ गतेबाट...
एमाले उम्मेदवार पदम गिरीलाई भोट दिन्नौ भन्ने एकजना नागरिकलाई एमाले कार्यकर्ताद्वारा हातपात
पर्वत/आसन्न मंसीर ४ गते सम्पन्न हुन लागिरहेको प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा एमालेलाई भोट नदिने भन्दै अभिव्यक्ति दिने एकजना नागरिकलाई एमाले पर्वतका कार्यकर्ताहरूले कार्यक्रमस्थलमै हातपात गरेका छन् । अधिल्लो निर्वाचनमा पदम गिरीलाई भोट दिएको दावी...








