Friday, July 3, 2026

ओमप्रसाद घायल

1544 पोस्ट 0 टिप्पणी

वडाबाट योजना छनोट गरि आगामी बर्षको बजेट तथा नीति कार्यक्रम बनाउँटै फलेवास नगरपालिका

पर्वत/आगामी आर्थिक वर्ष २०८०८१ का लागि आवश्यक योजना छान्न फलेवास नगरपालिकाले सबै वडामा जनशक्ति खटाएको छ । नगरका ११ वटै वडामा बुधबार एकसाथ आगामी वर्षका लागि वडाका मुख्य प्राथमिकतामा पर्ने योजनाको सङ्कलन गरिएको हो...

नगरपालिकाभित्रका विद्यालयलाई एकीकृत शैक्षिक व्यवस्थापन सूचना प्रणाली सम्बन्धि सहजीकरण

पर्वत/कुश्मा नगरपालिकाको आयोजनामा नगरपालिकाभित्रका विद्यालयलाई एकीकृत शैक्षिक व्यवस्थापन सूचना प्रणाली सम्बन्धि सहजीकरण गरिएको छ । विद्यालयका बिभिन्न तथ्याङ्कहरुलाई एकीकृत रुपमा व्यवस्थापन गर्नका लागि देशैभर कार्यान्वयनमा रहेको इमिस सफ्टवेयरमा तथ्याङ्क प्रविष्ट गर्ने र तिनीहरुलाई व्यवस्थापन...

सामाजिक सञ्जालमा पार्टी विरूद्ध लेख्नेलाई अनुशासनको कार्वाही गर्ने पर्वत काँग्रेसको चेतावनी

पर्वत/सामाजिक सञ्जालमा पार्टी संगठन र पार्टी नेतृत्वको विरूद्धमा जथाभावी लेख्ने वा बोल्ने जोकोही नेता कार्यकर्ताहरूलाई पनि अब पार्टी अनुशासनको कार्वाही गर्ने नेपाली काँग्रेस पर्वतले चेतावनी दिएको छ । पछिल्लो समय सामाजिक सञ्जालमा पार्टी संगठनको...

काँग्रेस नेतृ मिना पाण्डेको निधनप्रति नेपाल महिला संघ पर्वतद्वारा कुश्मामा शोकसभा

पर्वत/नेपाली कांग्रेसका महिला नेतृ एवं नेपाल महिला संघका पूर्व केन्द्रीय अध्यक्ष मिना पाण्डेको निधन भएको ११ औं दिनको तिथि पारेर नेपाल महिला संघ पर्वतले कुश्मामा शोकसभा आयोजना गरेको छ । शोकसभालाई सम्बोधन...

कुश्मामा भएको बस दुर्घटनामा १० जना घाइते

म्याग्दीको बेनीबाट पोखरा जाँदै गरेको ना ५ ख ३९९३ नम्वरको वस सोमवार दिउँसो पर्वतको कुश्मामा दुर्घटना हुँदा १८ जना घाईते भएका छन् । मध्यपहाडी लोकमार्ग अन्तर्गत जिल्ला प्रहरी कार्यालय पर्वत अगाडि ओरालोमा पल्टिँदा १८...

डिल्लीराज वास्तोलाको १० पूण्यतिथिमा काँग्रेसले आयोजना गर्यो शोकसभा

पर्वत/कुश्मा नगरपालिका-२ खुर्कोटका राजनीतिक, धार्मिक र सामाजिक क्षेत्रका अगुवा डिल्लीराज वास्तोलाको स्वर्गारोहण भएको १० औं दिनको पूण्य तिथिमा नेपाली काँग्रेस खुर्कोटले उहाँकै निवासमा श्रद्धाञ्जली सभा आयोजना गरेर स्वर्गिय वास्तोलाको जीवनी योगदानको चर्चा...

नेतृत्व र व्यक्तित्व विकासका लागि पर्वत जेसीजले शुरू गर्यो जेसिज सप्ताह

पर्वत/जेसीजले सप्ताहव्यापी कार्यक्रम शुरु गरेको छ । जेसीज सप्ताह २०२३ को आज एक कार्यक्रमको बिच उद्घाटन गरिएको हो । जेसीज सचिवालयमा आज सप्ताहको उदघाटन सहित गजल वाचन कार्यक्रम एकसाथ गरिएको छ । कुश्मा नगरपालिकाका...

सक्रिय युवाहरूको संस्था एकता युवा क्लवको अध्यक्षमा गोकुल चापागाईं

पर्वत/स्थापना कालदेखिनै विभिन्न रचनात्मक कामहरू गर्दै आएको सक्रिय युवाहरूको संस्था एकता यूवा क्लवको १६ औँ साधारणसभा तथा ८ औँ अधिवेशन सम्पन्न भएको छ । आज सम्पन्न भएको साधारणसभा र अधिबेशनले नयाँ नेतृत्व पनि...

नागरिकका सुझावका आधारमा नीति तथा कार्यक्रम बनाउने मोदी गाउँपालिकाको योजना

पर्वत/अन्तरसरकारी वित्त व्यवस्थापन ऐनअनुसार स्थानीय तहले असार १० भित्रै अनिवार्य रूपमा बजेट ल्याउनुपर्ने प्रावधान छ। आगामी आर्थिक वर्षका लागि नीति तथा कार्यक्रम र बजेट निर्माणका लागि स्थानीय तहहरूले आआफ्ना तयारीहरू थालिरहेका छन्। स्थानीय तहहरूले...

स्थानीय तहको न्याय सम्पादनलाई प्रभावकारी बनाउन जलजलामा ४८ घण्टे मेलमिलाप सम्बन्धी तालिम

पर्वत/स्थानीय तहको न्याय सम्पादनलाई प्रभावकारी र विश्वसनीय बनाउने अभिप्रायले जलजला गाउँपालिकामा मेलमिलापसम्बन्धी ४८ घण्टे आधारभुत तालिम सुरु भएको छ । ग्लोबल एड्भोकेसी नेपाल, ललितपुरको प्राविधिक सहयोग जलजला गाउँपालिकाको आयोजनामा विहिवारदेखि शुरू भएको तालिमको...

This will close in 0 seconds