ओमप्रसाद घायल
कुश्माका ३ वटा स्वास्थ्य संस्थालाई बालमैत्री धारा र फोहोर व्यवस्थान गर्ने पिट हस्तान्तरण
पर्वत/कुश्मा नगरपालिकाका ३ वटा वडामा सञ्चालित वास फिट परियोजनाले तीन स्वास्थ्य संस्थालाई बालमैत्री धारा, फोहोर व्यवस्थान गर्ने पिट समूदायमा हस्तान्तरण गरेको छ । कुश्मा नगरपालिका १ पाङ स्थित कुश्मा शहरी स्वास्थ्य केन्द्र, कुश्मा नगरपालिका...
राजनीतिक भागवण्डामा टुङ्गियो पर्वत उद्योग बाणिज्य संघको नेतृत्व
पर्वत/पर्वत उद्योग बाणिज्य संघको नयाँ नेतृत्व भागबण्डामा चयन भएको छ । १८ औँ अधिवेशनले राजनीतिक भागबण्डामा नेतृत्व चयन गरेको हो । राजनीतिक भागबण्डा अनुसार नेकपा एमालेले ९, नेपाली काँग्रेसले ७, माओवादी केन्द्रले ५ र...
कुश्मामा सञ्चालित संक्रमण रोकथाम तथा नियन्त्रण तालिम प्रभावकारी भएको दावी
पर्वत/कुश्मामा सञ्चालन भएको संक्रमण रोकथाम तथा नियन्त्रण सम्बन्धि पाँच दिने तालिम समापन भएको छ । कुश्मा नगरपालिकामा सञ्चालित सबै स्वास्थ्य संस्थामा सुरक्षित उपचार तथा संक्रमणमुक्त अवस्था सृजना गर्ने हेतुले उक्त तालिम सञ्चालन गरिएको थियो...
बाँदर धपाउन कर्मचारी नियुक्त गर्दै पैयुँ गाउँपालिका
पर्वत/जिल्लाका धेरै ठाउँमा बाँदर आतङ्क बढेपछि दक्षिण पर्वतको पैयुँ गाउँपालिकाले बाँदर धपाउन कर्मचारी नियुक्त गर्ने भएको छ । गाउँपालिकाका सातवटै वडामा बाँदरको आतङ्क बढेपछि कर्मचारी नै नियुक्त गरेर बाली जोगाउन प्रयास थालिएको हो ।
पैयुँ...
बागलुङको निसिखोलामा भएको बस दुर्घटनामा आठ जनाको मृत्यु
बागलुङ/मध्यपहाडी लोकमार्गअर्न्तगत् बागलुङको निसीखोला गाउँपालिका-६ को जाउलेपानी भन्ने स्थानमा यात्रुबस पल्टिँदा ८ जनाको मृत्यु भएको छ । घटनास्थलबाट ७, उपचारको लागि बुर्तिवाङ लैजाने क्रममा १ जनाको मृत्यु भएको हो । घटनामा २५ जना घाइते...
पैयुँ गाउँपालिकाको १३ औँ गाउँ सभा सम्पन्न
पर्वत/जिल्लाको पैयुँ गाउँपालिकाको १३ औँ गाउँसभा सम्पन्न भएको छ । ‘आधुनिक कृषि, प्रविधि, पर्यटन र पूर्वाधार–पैयुँबासीको समृद्धिको आधार’ भन्ने मुल नाराका साथ गाउँ सभा सम्पन्न भएको हो । पैयुँ गाउँपालिकाका अध्यक्ष तोरण मल्ल ठकुरी...
‘प्रचण्डले गरेको अपराधप्रति अन्तर्राष्ट्रिय कानुन आकर्षित हुनसक्छ-‘काँग्रेस नेता जोशी
पर्वत/नेपाली काँग्रेसका केन्द्रीय सदस्य तथा संविधानसभा सदस्य अर्जुनप्रसाद जोशीले माओवादी अध्यक्ष प्रचण्ड घर न घाटको भएर समाप्त हुने दावी गर्नुभएको छ । नेपाल किसान महासंघ कुश्मा नगरपालिकाको प्रथम अधिवेशनको उद्घाटन गर्दै केन्द्रीय सदस्य जोशीले...
‘प्रचण्डले गरेको अपराधप्रति अन्तर्राष्ट्रिय कानुन आकर्षित हुनसक्छ’- काँग्रेस नेता जोशी
पर्वत/नेपाली काँग्रेसका केन्द्रीय सदस्य तथा संविधानसभा सदस्य अर्जुनप्रसाद जोशीले माओवादी अध्यक्ष प्रचण्ड घर न घाटको भएर समाप्त हुने दावी गर्नुभएको छ । नेपाल किसान महासंघ कुश्मा नगरपालिकाको प्रथम अधिवेशनको उद्घाटन गर्दै केन्द्रीय सदस्य जोशीले...
कुश्मामा सहकारी पीडितहरूको रुवाबासी: सहकारी शाखामा उजुरीको चाङ्
पर्वत/कुश्मा नगरपालिकाको सहकारी शाखामा दैनिक समस्या लिएर आउनेहरु बढ्दैछन् । सहकारीको बेथितीबिरुद्ध उजुरीको चाङ लागेको छ । पीडितका उजुरीको कागजात हेर्दैमा कर्मचारीलाई फुर्सदै छैन । सहकारीहरुमा बित्तिय र नीतिगत समस्या बुझेपछि शाखाले पनि नगरभित्रका...
आदर्श आवासीय मावि कुश्माको ३६ औं वार्षिकोत्सव तथा पुरस्कार वितरण कार्यक्रम सम्पन्न
पर्वत/आदर्श अङ्ग्रेजी आवासीय माध्यमिक विद्यालय कुश्मा नगरपालिका ५ पर्वतको प्राङ्गणमा ३६औं वार्षिक उत्सव, अभिभावक दिवस तथा पुरस्कार वितरण समारोह फागुन १७ १८र २० गते तिन दिनसम्म विविध कार्यक्रमसहित सम्पन्न भयो। पहिलो दिन शुभारम्भ कार्यक्रमको...








