Thursday, July 2, 2026

ओमप्रसाद घायल

1543 पोस्ट 0 टिप्पणी

चट्याङ लागेर मोदी गाउँपालिकामा दुईजनाको मृत्यु

पर्वत/जिल्लाको मोदी गाउँपालिकाका दुई छुट्टाछुट्टै ठाउँमा शनिवार साँझ परेको चट्याङ लागेर दुई जनाको मृत्यु भएको छ । मोदी गाउँपालिका वडा नं। १ भुकताङ्लेमा एक महिला र वडा नं। ७ राम्जादेउरालीमा एक शिक्षकको ज्यान गएको...

पर्वत एमालेमा गणेश तिमिल्सिना ग्रुपमाथि पदम गिरी समर्थित नेताहरूको क्लिनस्वीप

पर्वत/नेकपा एमाले पर्वतको अधिवेशनमा पदम गिरी समर्थित प्यानलले क्लीनस्विप गरेको छ । एमाले पर्वतको १०औं अधिवेशनमा राष्ट्रिय सभाका निवर्तमान अध्यक्ष गणेश तिमिल्सिना समर्थित प्यानलमाथि पदम गिरी समर्थित प्यानलले क्लीनस्विप गरेको हो । तिमिल्सिना समर्थित प्यानलका...

बानपा १३ पैयुँपाटामा संचालित एक हप्ते उद्घोषण तथा भाषण कला तालिम सम्पन्न

बागलुङ/ बागलुङ नगरपालिका वडा नं १३ पैयुपाटामा महिलाहरूको क्षमता विकासका लागि शुरू भएको एक हप्ते उद्घोषण तथा भाषण कला तालिम शुक्रबार सम्पन्न भएको छ । पैयुँपाटा सामुदायिक सिकाई केन्द्रको आयोजनामा चैत्र २५...

कुश्माको एड्भेन्चर रिर्सोटमा नयाँ बर्ष विशेष कार्यक्रम आयोजना गरिँदै

पर्वत/जिल्लाको कुश्मा ४ स्थित साउनेबगरमा सञ्चालित हार्नेस जीपलाईन एण्ड एड्भेन्चर रिर्सोटले नेपाली नयाँ बर्षमा विशेष कार्यक्रम गर्ने भएको छ । रिर्सोटमा आयोजना हुने कार्यक्रममा गायकहरु राजकुमार परियार र भिडिजे लामाले सांगेतिक प्रस्तुती राख्ने छन्...

एमाले पर्वतको १० औं जिल्ला अधिवेशनको बन्दसत्र आजदेखि :नेतृत्वमा सहमतिको प्रयास जारी

पर्वत/नेकपा एमाले पर्वतको दशौँ जिल्ला अधिबेशन कुश्मामा उद्घाटन भएको छ । पहिलो दिन हिजो उद्घाटन भएको कार्यक्रममा आज र भोली बन्दसत्र हुने भएको छ । बन्दसत्रमा पार्टीको दस्ताबेज र प्रतिबेदन उपर छलफल हुने भएको...

जलजलाको मल्लाज दहमा गएराती एक दम्पतीको हत्या

पर्वत/जलजला गाउँपालिका–२ मल्लाजको दहमा सोमबार राति एक दम्पतीकाे हत्या भएको छ । अपरिचित व्यक्तिले ६८ वर्षीय सूर्यबहादुर जिसी र उहाँकी अन्दाजी ६५ वर्षीया श्रीमती गमला जिसीको हत्या गरेको हुनसक्ने प्रहरीको अनुमान छ । जिसी...

मिलनचोक-सल्यान सडक कालोपत्रे सुरु : सडक कालोपत्रे पछि स्थानीयबासी उत्साही

पर्वत/जलजला गाउँपालिका-७ धाइरिङको मिलनचोक-सल्यान-घाहाखेत-धारापानी-ठोट्नेरी सडक आयोजनाको मिलनचोक-सल्यान खण्डमा कालोपत्रे गर्न थालिएको छ। निर्माण कम्पनी हिमदुङ एन्ड थोकरले शनिबार सल्यानदेखि मिलनचोक तर्फ कालोपत्रे गर्न प्राइम कोट बिछ्याउन थालेको हो। पहिलो दिन १ किलोमिटर सडकमा प्राइमकोट...

छमर्के-खुर्कोट-कोटगाउँ सडकमा काम गर्दै गरेको डोजरमाथि आगजनी

पर्वत/कुश्मा नगरपालिका– २ खुर्कोटमा बाटो निर्माण गर्ने क्रममा रोकिराखेको डोजरमा हिजोराती आगजनी भएको छ । छमर्के-खुर्कोट-कोटगाउँ सडकमा काम गर्दै गरेको बा १ क ८३५९ नम्मरको डोजर आगलागीबाट ध्वस्त भएको हो । चैत १७...

आजदेखि एसईई परीक्षा शुरू: पर्वतबाट दुईहजार भन्दा बढि विद्यार्थी सहभागी हुँदै

पर्वत/माध्यमिक शिक्षा परीक्षा (एसइई) का लागि पर्वतबाट दुई हजार भन्दा बढि विद्यार्थी सहभागी हुने भएका छन् । आजबाट शुरु हुने एस.ई.ई परीक्षामा नियमित र आंशिकतर्फ गरी जम्मा दुई हजार २८ जना विद्यार्थीहरू सामेल हुने...

बिहादी गाउँपालिकाले अपरेशन सहितको निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गर्दै

पर्वत/बिहादी गाउँपालिकामा बिशेषज्ञ सहितको निःशुल्क स्वास्थ्य शिविर हुने भएको छ । बिहादी–३ रानीपानीको नेपाल तारा माध्यमिक विद्यालयमा यहि चैत्र २७ गते निःशुल्क शिविरको आयोजना गरिएको हो । गरिव, विपन्न तथा आर्थिक रुपले पछि परेका...

This will close in 0 seconds