ओमप्रसाद घायल
कुश्मा नगरपालिका २ खुर्कोटमा ‘ज्येष्ठ नागरिकसँग वडाध्यक्ष’ कार्यक्रम निकै प्रभावकारी
पर्वत/कुश्मा नगरपालिका वडा नं. २ मा ज्येष्ठ नागरिकसँग वडाध्यक्ष कार्यक्रम प्रभावकारी भएको छ । उक्त कार्यक्रमवाट २५० जना ज्येष्ठ नागरिक लाभान्वित भएका छन् । वडाले चालु आ व मा वडा अध्यक्ष संग जेष्ठ नागरिक...
विश्व मजदुर दिवसमा नेष्डो नेपालद्वारा एकसय ८३ मजदुरलाई भोजन र सरसफाई सामग्री
पर्वत/१३५ औं अन्तराष्ट्रिय श्रमिक दिवसका अवसरमा पर्वतका विभिन्न क्षेत्रमा काम गर्ने १ सय ८३ मजदुरलाई भोजन र सरसफाइ सामाग्री हस्तान्तरण गरिएको छ । सामजिक कार्यमा सकृय राष्ट्रिय शैक्षिक तथा सामाजिक विकास संस्था,नेष्डो नेपालको ३०...
जलजलामा भएको दम्पती हत्या: प्रहरीले सार्वजनिक गर्यो दुई अपराधी
पर्वत/एकमहिनाको लामो अनुसन्धान पछि प्रहरीले जलजलामा भएको दम्पत्ति हत्याका आरोपीलाई सार्वजनिक गरेको छ । हत्या भएपछि केन्द्रिय अनुसन्धान ब्यूरो, प्रदेश प्रहरी कार्यालय, पर्वत प्रहरी कार्यालय र म्याग्दी प्रहरी कार्यालयको संयुक्त फोर्सले मिसन ‘लालि गुराँस’...
श्रमिक दिवसका अवसरमा नेपाल ट्रेड युनियन काँग्रेसद्वारा विरामीलाई फलफुल वितरण
पर्वत/‘मर्यादित काम, श्रमिकको सम्मान, हाम्रो अभियान’ भन्ने मुल नाराका साथ पर्वतमा १३५ औँ अन्तराष्ट्रिय दिवस मनाईएको छ । नेपाल ट्रेड युनियन काँग्रेस जिल्ला कार्य समिति पर्वतको आयोजनामा पर्वत अस्पतालमा रहेका बिरामीलाई फलफुल बितरण गरि...
मल्लाजमा भएको दम्पती हत्यामा संलग्न रहेको आरोपमा दुई जना पक्राउ
पर्वत/जलजला गाउँपालिका-२, मल्लाजमा भएको एक दम्पती हत्यामा संलग्न रहेको आरोपमा दुई जना पक्राउ परेका छन् । प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) को टोलीले कृष्ण विक र दिपक परियारलाई मंगलबार पक्राउ गरेको ब्यूरोका एसपी होविन्द्र...
खडेरीले पानीका मुहान सुकेपछि कुश्मामा खानेपानीको लोडसेडिङ शुरू
पर्वत/खडेरीका कारण पानीका स्रोतहरूमै पानीको सतह घट्दा पर्वत सदरमुकाम कुश्मा बजारमा पानीको ‘लोड सेडिङ’ सुरू भएको छ। शिवालय खानेपानी उपभोक्ता तथा सरसफाइ संस्थामार्फत पानीको वितरणका लागि प्रयोगमा रहेका ट्याङ्कीमा अहिले प्रति सेकेन्ड ३३ लिटरका...
संस्थापक अध्यक्ष प्रसाईंको शुभजन्मोत्सव पारेर नेष्डो नेपालले एकहप्ते कार्यक्रम गर्दै
पर्वत/नेपालमा गरिबी रहेसम्म गरिबीविरूद्धको लडाईं जारी राख्ने संकल्प र अठोट सहित स्थापनाकालदेखिनै सामाजिक क्षेत्रमा रचनात्मक काम गर्दैआएको राष्ट्रिय शैक्षिक तथा सामाजिक विकास संस्था (नेष्डो नेपाल)को ३० औं स्थापना दिवस तथा संस्थाका संस्थापक अध्यक्ष विश्वप्रकाश...
एमाले पर्वतको सपथ ग्रहण कार्यक्रम अर्को समूहद्वारा बहिष्कार
पर्वत/नेकपा एमाले पर्वतको सपथ ग्रहण तथा जिल्ला स्तरिय प्रशिक्षण कार्यक्रम एउटा समूहले पुरै बहिष्कार गरेको छ । दशौं निर्वाचनमा पराजय व्यहोरेको पदमपाणी शर्मा समुहले सपथ ग्रहण कार्यक्रम बहिष्कार गरेको हो । विहिबार पार्टी कार्यालयमा...
पर्वत अस्पतालले गर्यो १० महिनामा ७४ जनाको शल्यक्रिया
पर्वत/कुनै बेला सामान्य उपचारको लागि पनि बिरामीलाई पोखरा लगायतका ठाउँमा जान सिफारिस गर्ने पर्वत अस्पतालमा आजभोलि व्यस्त छ। सामान्य बिरामीहरू पनि पर्वत अस्पतालको बाटो हुँदै गुणस्तरीय उपचारको खोजीमा बाहिर जाने गर्थे। अहिले यही अस्पतालमा...
सामुदायिक विद्यालयको नतिजाप्रति गाउँपालिकाका अध्यक्षको नै असन्तुष्टी
पर्वत/सामान्यतः आफूमा रहेको कमजोरी कसैले पनि बाहिर देखाउँदैन। आफ्ना कमजोरीको ढाकछोप गरेरै भए पनि आफूलाई अब्बल देखाउने प्रयास सबैको हुन्छ। तर शिक्षा क्षेत्रमा जिल्लाको जलजला गाउँपालिकाले भने यसमा फरक मान्यता राख्दै आएको छ। जनप्रतिनिधिहरूको...









