ओमप्रसाद घायल
पर्वत जिल्लाका ५ हजार ७ सय बालबालिकालाई आईपिभी खोप लगाइँदै
पर्वत/जिल्लाका ५ हजार ७ सय वालवालिका लाई आई.पि. भी. खोप लगाईने भएको छ । पर्वतमा आई.पि. भी. खोप अभियान जेष्ठ १३ गते देखी २६ सञ्चालन गर्न लागिएको स्वास्थ्य कार्यालय पर्वतले आज एक कार्यक्रमको आयोजना...
मिडिया उद्यमी कैलाश सिरोहियाको गिरफ्तारी प्रति लोकतान्त्रिक छापा माध्यमको आपत्ति
काठमाडौं/लोकतान्त्रिक छापा माध्यम राष्ट्रिय समाजले वर्तमान सरकार प्रेसमाथि निर्मम बन्दै गएको घटनाप्रति दुःख व्यक्त गरेको छ । संचार उद्यमी कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलास सिरोहियालाई प्रहरीले कान्तिपुरको केन्द्रीय कार्यालय थापाथलीको कार्यकक्षबाटै गिरफ्तार गरेर सरकारले...
आफ्नो सेवाप्रवाहको नागरिक प्रतिक्रिया लिन पर्वतका जनप्रतिनिधिहरू जनताको घरदैलोमा
पर्वत/स्थानीय तह सञ्चालन कार्यविधिले निर्देशन गरेको सेवाप्रवाह र नागरिकप्रतिको जवाफदेहिताको विषयमा पर्वतका जनप्रतिनिधिहरू इमान्दार देखिएका छन् । आफू मातहत सम्पादन भएका काम र कार्यालयबाट वितरण भएका सेवाप्रवाहको वारेमा जनताको गुनासो र प्रतिक्रिया सुन्न नागरिक...
शिक्षामन्त्री श्रेष्ठले शिक्षक संगठनप्रति धावा बोलेको भन्दै शिक्षक संघका अध्यक्ष गिरीको आपत्ति
पर्वत/नेपाल शिक्षक संघका संघीय अध्यक्ष सोमनाथ गिरीले वर्तमान शिक्षा मन्त्री सुमना श्रेष्ठ जन्मनुभन्दा पहिले नै जन्मिएका संस्थाहरुमाथि मन्त्री सुमनाले नै धावा बोल्न नहुने बताउनुभएको छ । संघको ३५ औँ स्थापना दिवसको अवसर पारेर जिल्ला...
शालग्राम सेना निर्माण गरेर पवित्र कालीगण्डकीको संरक्षण गर्ने अभियान शुरू
पर्वत/पवित्र कालीगण्डकीको दोहन सँगै शालिग्राम शिला संकटमा परेपछि यहाँका सरोकारवालाहरुले कालीगण्डकी सभ्यतालाई बचाउन आफै सेना निर्माण गर्ने भएका छन् । स्थानीय प्रहरी प्रशासनले समेत कालीगण्डकीको अवैध दोहन रोक्ने पहल नगरेपछि दिनानुदिन कुरूप बन्दै गएको...
सहकारी पीडितहरूको पक्षमा काँग्रेस निकट महिला संघ आन्दोलित
काठमाडौं/नेपाल महिला संघले सहकारीको बचत अपचलनमा गृहमन्त्री रवी लामिछानेको संलग्नता रहेको भन्दै संसदीय छानबिन समिति गठनको माग गर्दै विरोध प्रदर्शन गरेको छ। नेपाली कांग्रेसले संघीय संसदका दुबै सदनमा गृहमन्त्री लामिछानेमाथि सहकारी ठगीको विषयमा संसदीय...
सामुदायिक शिक्षामा सुधार गर्न विहादी गाउँपालिकाले थाल्यो सर्वपक्षीय छलफल
पर्वत/‘समुन्नत बिहादी निर्माणको आधार, बिधालयसंग स्थानीय सरकार’ भन्ने अभियानका साथ पर्वतको बिहादी गाउँपालिकामा रहेका सबै सामुदायिक विद्यालयहरुमा सामूहिक छलफल गरिएको छ । गाउँपालिकामा रहेका सामुदायिक बिधालयमा समग्र शैक्षिक गतिविधिलाई सुधार गर्ने उद्धेश्यले शिक्षा क्षेत्रका...
सबै ठाउँमा विद्यार्थी, अवसर कि चुनौती ??
बालबालिकाहरु भविष्यका कर्णाधार हुन् । विद्यालय उमेरका तिनै बालबालिकाहरुलाई हामी शान्ति क्षेत्रका रूपमा चिन्दछौं । किन कि बालबालिकाहरुलाई वर्तमानमा उचित वातावरण प्रदान गर्न सके भविष्यमा राम्रो प्रतिफल पाइन्छ । उनीहरुलाई देख्दा एउटा सानो व्यक्तित्व...
दुधको कारोबारमा अब्बल बन्दै ‘मुकुन्द’
बागलुङका मुकुन्द ढकाल दुधको कारोबारमा अब्बल बन्दै गएका छन् । बा.न.पा १२ अमलाचौरमा स्थापना भएको वलेवा एकीकृत पशुपालन फर्मले पाँच वर्षको समयावधि पूरा गर्दै गर्दा सञ्चालक मुकुन्द व्यावसायिक पशुपालनमा अब्बल बनेका हुन् । यतिबेला...
विकासमा ‘साझा मिशन’ बनाउन पैयुँ गाउँपालिकाले थाल्यो सर्वपक्षीय छलफल
पर्वत/विकासमा 'साझा मिशन' बनाउन जिल्लाको पैयुँ गाउँपालिकाले सर्वपक्षीय छलफल शुरू गरेको छ । गाउँपालिकाले प्रथम आवधिक योजना निर्माण गर्न ‘भिजनेवल’ गोष्ठीमार्फत सुझाव सङ्कलन गरेको हो । आर्थिक वर्ष २०८१/०८२ देखि आर्थिक वर्ष ०८५/०८६ सम्मको...









