Thursday, July 2, 2026

ओमप्रसाद घायल

1543 पोस्ट 0 टिप्पणी

वन ऐनको जटिलताका कारण उद्यमशीलतामा समेत समस्या आएको नगरप्रमुख जोशीको टिप्पणी

पर्वत/वनजन्य वस्तुलाई उद्यमसँग जोड्न सके मुलुकको बेरोजगार समस्या हल गर्न सकिने सरोकारवालाले बताएका छन् । कुश्मा नगरपालिकामा बनजन्य उद्यमको सम्भावना विषयक अन्तरक्रिया कार्यक्रममा बोल्दै नगरप्रमुख रामचन्द्र जोशीले मुलुकको बेरोजगार समस्या अन्त्य गर्न वन्यजन्य वस्तुलाई...

मध्यपहाडी लोकमार्ग अन्तर्गत पर्वत खण्डमा ४ वटा पुल निर्माण हुँदै

पर्वत/मध्यपहाडी लोकमार्गको पर्वत खण्डमा पर्ने विभिन्न खोलाहरुमा मोटरेवल पुल निर्माण हुन थालेका छन् । पूर्व–पश्चिम जोड्ने मध्यपहाडी लोकमार्ग अन्तरर्गत पर्वत खण्डमा ४ वटा मोटरेवल पुल निर्माण हुन लागेका हुन् । लोकमार्गको पोखरा–कुश्मा सडक खण्ड...

विश्व वातावरण दिवसको अवसरमा लक्ष्मी सनराइज बैंकद्वारा कुश्मामा वृक्षारोपण

पर्वत/विश्व वातावरण दिवसको अवसरमा लक्ष्मी सनराइज बैंक कुश्माले सदरमुका कुश्माको शिवालय चोकमा सोमवार विहान वृक्षारोपण कार्याक्रम सम्पन्न गरेको छ । वान्द्रेविँडी चोकदेखि साझाचोकसम्म गरिएको वृक्षारोपण कार्यक्रममा गुलमोहर, कल्की र जराकान्ड लगायतका ६० विरुवाहरु रोपिएको...

स्वच्छ छविका शाह ‘वालेन शाह’

-माधव चापागाईं वालेन दलिय व्यवस्थाबाट थकित जनतालाई बिसाउने चौतारी बनेका छन् । केही स्थानीयले निहित स्वार्थका लागि उनको विरोध गरे पनि समग्र विकासप्रेमी जनताको केन्द्र वालेन बनिरहेका छन् । राजनीतिक दलको समस्या भनौं या...

नेपाली काँग्रेस गण्डकी प्रदेशले गर्यो कुश्मामा कार्यकर्ता प्रशिक्षण कार्यक्रम

पर्वत/नेपाली काँग्रेस गण्डकी प्रदेशको कार्य समिति बैठक एवम् प्रशिक्षण कार्यक्रम पर्वतको कुश्मामा सम्पन्न भएको छ । प्रशिक्षण कार्यक्रममा बोल्दै नेपाली काँग्रेस गण्डकी प्रदेशका सभापति शुक्रराज शर्माले पछिल्लो राजनीति घटनाक्रम हेर्दा कांग्रेस अब पुरानो शैलीमा...

पर्वतका स्थानीय तहको बेरुजु ११ करोड ७९ लाख भन्दा बढि

पर्वतका स्थानीय तहको बेरुजु ११ करोड ७९ लाख भन्दा बढि,सवैभन्दा बढि बेरुजु फलेवास नगरपालिका, सबैभन्दा कम महाशिला गाउँपालिकामा पर्वत/जिल्लाको स्थानीय तहमा ११ करोड ७९ लाख भन्दा बढि बेरुजु देखिएको छ । महालेखापरीक्षकको ६१ औं वार्षिक...

कुश्मा-बलेवा जोड्ने अर्को आकाशे पुल निर्माण हुने

पर्वत/पुलैपुलको जिल्ला पर्वतमा फेरी अर्को लामो र अग्लो झोलुङ्गे पुल निर्माण हुने भएको छ । छिमेकी जिल्ला बागलुङ र पर्वतको सदरमुकाम कुश्मा बजार जोड्ने गरी पुलको निर्माण हुन लागको हो । ब्यवसायीक सञ्चालनमा रहेको...

जलजलामा युवतीलाई जबरजस्ती गरेको आरोपमा ४ जना पक्राउ

पर्वत/जलजलाकी २१ वर्षीया युवतीलाई जबरजस्ती करणी गरेको आरोपमा ४ जना पक्राउ परेका छन् । जिल्ला पर्वत प्रहरी कार्यालयका अनुसार पक्राउ पर्नेमा जलजला गाउँपालिका–४ मोहनचोक बस्ने ३२ वर्षीय सागर बहादुर मल्ल, २१ वर्षीय आकाश केसी,...

नेपाली काँग्रेस गण्डकी प्रदेशको प्रशिक्षण तथा बैठक कुश्मामा हुँदै

पर्वत/नेपाली कांग्रेस गण्डकी प्रदेशले जेठ १७ गते पर्वतको कुश्मामा कार्यसमिति बैठक एवं प्रशिक्षण कार्यक्रम संचालन गर्ने भएको छ । नेपाली कांग्रेस गण्डकी प्रदेश प्रशिक्षण बिभागले पर्वतको सदरमुकाम कुश्मा बजारमा कार्यसमिति बैठक एवं प्रशिक्षण कार्यक्रम संचालन...

प्रतिपक्षले एउटा व्यक्तिको पछि लागेर संसद अवरुद्ध गर्नु राम्रो होइन- कानून मन्त्री गिरी

पर्वत/कानुन न्याय तथा संसदीय मामिला मन्त्री पदम गिरीले प्रतिपक्षी दल नेपाली कांग्रेस जिम्मेवार भएर आउनुपर्ने बताउनुभएको छ । शनिबार नेपाल पत्रकार महासंघ पर्वत शाखाले आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्नुहुँदै मन्त्री गिरीले प्रतिपक्षी दल जिम्मेवार...

This will close in 0 seconds