ओमप्रसाद घायल
एक करोड ३९ लाख थप वजेट विनियोजन गर्दै जलजलाको १६ औं गाउँसभा सम्पन्न
पर्वत/जलजला गाउँपालिकाले विभिन्न योजनाको लागि रु १ करोड ३९ लाख रकम थप बजेट विनियोजन गरेको छ । सोमबार गाउँपालिकाको केन्द्र लामाखेतमा सम्पन्न १६ औँ गाउँसभाबाट गाउँपालिकाको अल्यामा रहेको रु १ करोड २९ लाख र...
कुश्मा नगरपालिकामा दादुरा- रुबेला खोप लगाउन शुरु
पर्वत/कुश्मा नगरपालिकामा दादुरा-रुबेला विरुद्धको खोप लगाउन शुरु भएको छ । नगरप्रमुख रामचन्द्र जोशीले खोप वक्स स्वास्थकर्मी लाई हस्तान्तरण गरि अभियानको उदघाटन गर्नुभयो । सबै वडाका खोप केन्द्र, स्वास्थ्यचौकी, विधालयमा केन्द्र तोकेर २ हजार...
कुश्मा नगरपालिकाभित्रका २३ सय बालबालिकालाई दादूरा रूवेलाको खोप लगाईँदै
पर्वत/कुश्मा नगरपालिकाभित्रका २ हजार ३ सय २६ वालवालिकालाई दादुरा-रुबेला विरुद्धको खोप लगाइने भएको छ । कुश्मामा फागुन २१ अर्थात भोलिबाट प्रत्येक वडामा खोप लगाउने अभियान चलाइने भएको हो । २५ गतेसम्म चल्ने यस अभियानमा...
कालीगण्डकीको जल सभ्यता र यसको धार्मिक तथा ऐतिहासिक महत्व
कालीगण्डकी नदी उत्पत्ति स्थल :
कालीगण्डकी नदी नेपालका ३ वटा नदी प्रणालीमध्ये एक गण्डकीअन्तर्गत नदी हो । चितवन र तनहुको संगम स्थल देवघाटधाम नजिक गएर कालीगण्डकी नदी नारायणी नदीमा मिसिन्छ । कालीगण्डकी नदीको सुरुआतचाहिँ नेपालको...
११ लाख नगद र ३५ तोला सुनसहित एक पेशेवर चोर पक्राउ
पर्वत/जिल्लाको कुश्मा र फलेवास नगरपालिका लगायतका ठाउँमा शृङ्खलाबद्ध रुपमा चोरी गर्ने १ जना व्यक्तिलाई पर्वत प्रहरीले पक्राउ गरि सार्वजनिक गरेको छ । रोल्पा जिल्ला रोल्पा नगरपालिका वडा नं. १ का ३३ बर्षिय भरत परियारलाई...
मोदी गाउँपालिकाका कृषकले बिमा दावी वापतको रकम प्राप्त गरे
पर्वत/जिल्लाको मोदी गाउँपालिकाका कृषकले बिमा दावी वापतको रकम प्राप्त गरेका छन् । शिखर इन्सोरेन्स कम्पनी र मोदीखोला बहुउेश्यीय सहकारीका वीचमा भएको सम्झौता बमोजीम कृषकहरुले बिमा दावी वापतको रकम प्राप्त गरेका हुन् ।सहकारीमा आवद्ध १६...
हलगोरू पाल्ने किसानलाई १० हजारका दरले अनुदान दिने जैमिनी नगरपालिकाको निर्णय
बलेवा (बागलुङ)/बागलुङको जैमिनी नगरपालिकाले हलगोरु पाल्ने किसानलाई प्रोत्साहनस्वरुप १० हजार अनुदान दिने भएको छ । रैथाने बालीको संरक्षण, स्थानीय स्रोत साधनको उपयोगमार्फत कृषि उत्पादनमा आत्मनिर्भर बनाउने उद्देश्यले किसानलाई अनुदान दिने कार्यक्रम ल्याएको हो...
नगरप्रमुख जोशीको उपस्थितिमा मालढुंगाका माझी समूदायले गरे लदी पुजा
पर्वत/कुश्मा नगरपालिका १ मालढुंगामा माझी समूदायले लदी पुजा अर्थात नदी पुजा गरेका छन् । कुश्मा नगरपालिकाको मालढुंगा र बागलुङ नगरपालिकाको बलेवा लगायतका ठाउँमा बस्ने माझी समूदायले कालिगण्डकी नदीको पूजा गरेका हुन् ।
नदी किनारमा बसेर...
कुश्मामा तेस्रो राष्ट्रिय मगर महोत्सव शुरू
पर्वत/तेस्रो राष्ट्रिय मगर महोत्सव कुश्मा शुरु भएको छ । ४२ औँ राष्ट्रिय मगर दिवसको अवसर पारेर पुन युवा क्लव पर्वतले महोत्सव संचालन गरेको हो । फागुन २६ गतेसम्म गरी १२ दिनसम्म संचालन हुने महोत्सवको...
गुणस्तरहीन कामप्रति पूर्वाधार कार्यालयको निगरानी : मापदण्ड नपुगेका संरचना भत्काइयो
पर्वत/फलेवास नगरपालिका ३े शंकरपोखरीमा निर्माणाधिन सडक गुणस्तरहीन भएको पाईएपछि पूर्वाधार विकास कार्यालयबाट गएको अनुगमन टोलीले डोजर लगाएर भत्काई दिएको छ । शंकरपोखरीमा निर्माणाधिन स्वास्थ्यचौकी रातडाँडा पुड्केस्वारा सडक डोजर लगाएर भत्काईएको हो । स्तरोन्नतिका लागि...









